Home / News / विचार (page 18)

विचार

विचार

नेपालको वर्तमान राजनीतिक रंगभूमि

० डा. अविन ओझा abinojha@gmail.com आजकल दैनिकजसो अधिकांश नेपाली ई–पोर्टलहरुमा राज्यका सबै पद गुमाएपछि कांग्रेसमा रुवाबासी, कांग्रेस पतनको बाटोमा आदि–इत्यादिजस्ता शीर्षकहरुमा आलेख भनौं या विचारात्मक समाचार, पढ्ने अवसर मिल्ने गरेको छ । यस्ता आलेखहरुले विश्लेषण गरेझैं साँच्चिकै अब कांग्रेस नेपाली राजनैतिक रंगभूमिको कर्नरमा थन्केको हो त भन्ने सवालमा आफ्नो केही …

Read More »

जवानीमा कविता नलेख्नेहरू

० योगेश आदी (Yogesh Aadi) ygshdngl@yahoo.com मलाई धेरै कुराहरु भन्नु छ तर थोरै शब्दमा । आफ्नो कुराहरु सुनाउनु छ तर सुन्नेको उत्सुकतामा । मनको बहहरु पोख्नु छ– त्यो पनि अभिलेखमा । यो सबै कटाक्षहरुलाई सार्थक बनाउने सरल उपाय बनेको छ– कविता । भनिन्छ– हरेक व्यक्ति जीवनको एक मोडमा कवी–कवयित्री बन्दछ …

Read More »

एनआरएन निर्वाचन– केके भयो सोल्टीमा ?

 ० विजय पौडेल vishwosandesh@gmail.com गैरआवासीय नेपाली संघको स्थापनासँगै तत्कालीन समयमा चर्चामा आएका डा. उपेन्द्र महतो जतिबेला विदेसिएका नेपालीहरुलाई एउटै मालामा उन्ने अभियानमा अग्रसर थिए, त्यतिबेला अधिकांश नेपालीले जस्तै मैले पनि उनलाई सोभियत संघमा बसेर व्यापार–व्यवसायमा स्थापित धनाढ्य नेपालीकै नामबाट राजा चिनाइ चिनेको हुँ । जतिबेला डा. उपेन्द्र महतो संसारभरि बसोबास …

Read More »

एनआरएनको सातौं विश्व सम्मेलनः सांसद खरिदविक्रीको झल्को

० विजय पौडेल   गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौं विश्व सम्मेलन एक साताअघि विधिवतरुपमा समापन भएको छ । विदेसिएका नेपालीहरुलाई महान पर्व बडादशैंसमेत मनाउन अनुकूल हुने गरी प्रत्येक दुई वर्षमा आयोजना गरिने प्रवासीहरुको विश्व सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने गर्दछ । एक कार्यकाल नेतृत्व गरिसकेका धनाढ्य व्यापारी शेष …

Read More »

संविधान, मधेश आन्दोलन र प्रधानमन्त्री

० डा. अविन ओझा abinojha@gmail.com संविधानको साख संविधान जारी गर्नुपूर्व संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दल तथा तिनका नेताहरुको एउटै आवाज थियो– देशको राजनीतिक निकास र आर्थिक विकासको एउटै विकल्प संविधान । रुमल्लिएको राजनीति र अड्केको विकासको मार्ग प्रशस्त यथाशीघ्र होस् भन्ने चाहना आमजनताको थियो । जसको कारण जनताहरु व्यग्रताका …

Read More »

जमिनमा पनि पानीमा जस्तै बलियाको राज

० योगेश आदी ygshdngl@yahoo.com पृथ्वीको ७१ प्रतिशत भूभाग पानीले भरिएको छ । जसमा २९ प्रतिशत जमिनमा पाइनेभन्दा ३ गुणा बढी प्रजातीका जीव जिवाणु बस्दछन् । ती जीवहरुको जीवनलीला ‘मत्स्य न्यायको सिद्धान्त’मा चल्दछन् । त्यसको मतलब हुन्छ ‘जसको शक्ति उसैको भक्ति’ । बाँकी जमिनमा बस्ने जीवहरुमा पनि मानिसबाहेक अन्यको जिन्दगी मत्स्य …

Read More »

विकासशील सपना– नेपालको चुनौती

० डा. अविन ओझा abinojha@gmail.com नेपालको तेह्रौं योजना (२०७०–७१, २०७२–७३) ले २०७९ साल (सन् २०२२) सम्ममा राष्ट्रलाई अतिकम विकसित राष्ट्र (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नतिको दीर्घकालीन लक्ष्य लिएदेखि नेपाली अर्थतन्त्रमा नयाँ आयामको बीजारोपण भएको मान्न सकिन्छ । नेपालले पुस्तौंपुस्तादेखि बोक्दैआएको अतिकम विकसित राष्ट्रको ट्याग छिट्टै नै विर्सजन गर्ने तथा त्योभन्दा महत्वपूर्ण …

Read More »

हेर्दै जाउँ, बाँचे देखिन्छ !

० डा. प्रदीप भट्टराई forth.state@gmail.com नेपालमा असोज ३ गते साँझ पौने ६ बजे संविधान जारी भैरहँदा अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर २० को बिहान आठ बजेर १० मिनेट भएको थियो । राति तारा लुकाएर कहिल्यै नसुत्ने यो सहर त्यतिबेला राम्ररी नै जागिसकेको थियो । छिमेकी मुलुक भारतपछि सम्भवतः सबैभन्दा बढी प्रवासी नेपाली …

Read More »

संविधानपश्चात्का चुनौती

० डा. अविन ओझा abinojha@gmail.com असोज ३ गतेको ऐतिहासिक दिनपश्चात् जनताको संविधानसभाबाट संविधान बनाउने ६५ वर्षदेखिको सपना साकार भएको छ । संविधान देशको सर्वोच्च कानुन हो, जसको परिधिभित्र रहेर राष्ट्र, राज्य या यिनका संयन्त्रहरु चल्नेछन् । यो अधिकतम सहमतिको दस्तावेज हो, जसको निर्माणको निम्ति देशका सबै राजनीतिक दलहरुले केही न …

Read More »

नयाँ यात्राको सुरुवात

० रचना खड्का अन्ततः हामीले संविधान प्राप्त ग¥यौं । हामीले हाम्रा लागि सविधान बनायौं । नेपाली जनताले आफ्नै हातले आफ्नो संविधान लेख्ने करिब सात दशक पुरानो सपना पूरा भएको छ । जनताका प्रतिनिधिले संविधान लेख्नु कुनै प्राविधिक रहर मात्रै थिएन । करिब सात दशक लामो राजनीतिक यात्रामा हामीले प्राप्त गरेका …

Read More »