Home / News / विचार (page 2)

विचार

विचार

बिचौलिया र अमेरिकी एनआरएन

नेपालको तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले एक टेलिभिजनमा अन्तरवार्तामा भनेकी छिन्, ‘म कसैलाई नमस्कार फर्काउँदिन । नमस्कार फर्काउँदा लेनदेन जोडिन सक्छ ।’ हुँदो रैछ के भन्दा प्रधानन्यायाधीशका नाताले उनले नमस्कार गर्नेलाई फर्काउँदी रैछिन । तर, उनले नमस्कार फर्काउँदा बिचौलियाहरुले आफ्ना ग्राहकलाई आफू प्रधानन्यायाधीशको नजिकको मान्छे भनी प्रभाव पार्ने र लेनदेन गर्ने …

Read More »

नदेखेको चोर नेपाली नहोस्

भर्खरै न्यूयोर्कस्थित महावाणिज्य दूतावासमा नियुक्त हुनुभएका वाणिज्यदूत मधुकुमार मरासिनीले एक अन्तर्वार्तामा भन्नुभो– ‘अमेरिकामा रहेका हरेक सक्षम नेपालीले वर्षमा ५ जना पर्यटकलाई नेपाल भिजिटका लागि मोटिभेट गर्न सक्यो भने मात्र पनि नेपालको विकासमा ठूलो टेवा पुग्नेछ ।’ सुन्दा सामान्य लाग्ने उक्त अभिव्यक्तिमा गहन सन्देश भेटें । यसर्थ, हामीले सम्भव भएसम्मका माध्यम …

Read More »

कलियुगका हनुमानजी !

भानुभक्तीय रामायणका ‘रघुनाथ’ त्रेता जुगका श्री रामचन्द्रजीका परमभक्त हनुमानजीहरु हनुमानजी कलि जुगमा समेत प्रख्यात छन् । उनको असिम राम भक्तिले उनी रामचन्द्रजी जत्तिकै चर्चित छन् । उनी यस्ता भक्त थिए रे कि उनी आफ्ना छाती च्वार्रर चिरेर सीताराम देखाउन सक्थे रे । लक्ष्मणजीको उपचारका निम्ति पूरै द्रोणाचल पर्वत बोकेर ल्याउँथे …

Read More »

भोको ग्रहका लागि माटो–विज्ञान

एस्थर एनगुम्बी संयुक्त राष्ट्रसंघका अनुसार सन् २०५० तिर पृथ्वीमा मानव सङ्ख्या करिब १० अर्ब पुग्नेछ र यस सङ्ख्यालाई त्यस्तो बिन्दुको रूपमा लिइएको छ, जहाँ विश्वका सबैभन्दा महत्वपूर्ण प्रणालीमध्ये धेरै र विशेषगरी कृषि प्रणालीसहित तनावमा पर्नेछन् । यस्तो अवस्थामा विकासशील मुलुकका गरिब किसानसहित समग्र किसानले खाद्यको बढ्दो माग पूरा गर्न कृषि …

Read More »

हाई हाई अमेरिका

नेपालमा बाढी जाँदा तराई मूलको साथीले मेसेजमा लेख्यो– ‘तलाई त्यता डलरले बगाउला भन्ने पिर यता हामीलाई बाढीले बगाउला भन्ने पिर ।’ यही मौकामा अर्को साथीले लेख्यो– ‘मैले तेरो नाममा रु. पाँच हजार बाढीपीडितलाई सहयोग लेखिदिएँ ।’ कहिलेकाहीं अचम्म लाग्छ हाम्रो मानसिकताहरु देख्दा । नेपालबाट सोच्दा अमेरिका मात्र टेक्न पर्छ, डलर …

Read More »

अश्लेशा र साम्राज्ञीको अण्डरगार्मेण्ट्स

केही वर्ष अघिसम्म कसैले असुहाउँदो फेशन ग¥यो भने ‘ठ्याक्कै नेपाली फिल्मको हिरो जस्तै देखियो’ भनेर खिसी गर्ने चलन थियो । कुरैकुरामा कसैले ‘म नेपाली फिल्म हेर्दिन’ अथवा ‘मैले नेपाली फिल्म नहेरेको जुग भयो’ भन्नुको मतलब ऊ आफूलाई सामान्य नेपालीभन्दा अलि माथिल्लो दर्जाको भन्ने देखाउन खोज्दैछ भन्ने हुन्थ्यो । साथीभाइको जमघटमा …

Read More »

चेत्ने कहिले ?

रवि मिश्र पोहोर एउटा कार्टुन बनाएथें । जहाँ बाढीले पूरै जलमग्न भएको ठाउँमा दुई मानिस पौडिँदै बाँच्नका लागि संघर्ष गरिरहेका हुन्छन् । उनीहरुको जिउ पूरै पानीमा डुबेर घाँटी मात्रै देखिएको हुन्छ । यत्तिकैमा एउटाले अलि पर जमिन देख्छ र उत्साहित हुँदै भन्छ– ‘उह ! अलिकती जमिन देखियो । अब बाँचिएला …

Read More »

चिन्ता २०८०

रवि मिश्र एकछिन नेपालका राजनीतिक नेता र राजनीति भसक्क बिर्सुम् । नेताज्यूहरुका भाषण मात्रै सम्झिम् । दलका घोषणापत्र सम्झिम् । बतासे योजना सम्झिम् । त्यसको कार्यान्वयन सम्झिम् । सम्झिम्, कार्यान्वयनपछिको हाम्रो दैनिकी कस्तो होला ? अचेल बिहान आँखा खुलेदेखि बेलुका आँखा बन्द भएसम्मका हाम्रो मुलुकको चिन्ता त्यसबेला कस्ता चिन्तामा बदलिएलान् …

Read More »

एनआरएन अमेरिका र विद्यार्थीको सदस्यताको प्रश्न

एनआरएन अमेरिकामा पछिल्लो सन् २०१५ को चुनावताका जस्तै यो पटक पनि सदस्यता वितरण व्यापक अनियमियता भएको जनगुनासो आएको छ । अध्यक्षलगायतका उम्मेदवारहरुले पैसाको खोलो बगाई सदस्यता वितरण आफ्नो पक्षमा बनाएको समाचार बाहिर लगातार आइरहेका छन् । यसबारेमा सामाजिक सञ्जालहरुमा विभिन्न टीका–टिप्पणीहरु पनि देखिन्छन् । आ–आफ्नो भोट बैंक बलियो बनाउन उम्मेदवारहरुले …

Read More »

जात्रा देखाउने गोरु, बदनाम गाईको

गाईजात्राको सिजनमा बिना रिजन सिल्ली भिजनको पनि चर्चा हुन्छ । थुप्रै देशहरुमा ‘अप्रिल फूल’ दिन मनमा लागेको भडाँस पोख्छन् । नेपालमा पनि अन्य देशमा जस्तै गाईजात्राको अवसरमा छेडछाड, हास्यव्यङ्ग्य, झाँकी इत्यादि मनग्ये चल्दछ । नेपालीहरु जहाँ पुगे पनि आफ्नो परम्परालाई छोड्न चाँहदैनन्, हुँदैन । अमेरिकी नेपाली डायस्पोरामा पनि अहिले गाईजात्राको …

Read More »