Home / News / विचार (page 3)

विचार

विचार

अमेरिकी नेपाली डायस्पोरामा जन्ती र मलामी बहिष्कारको खतरा

एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै गर्दा जे–जस्ता दृश्यहरु देखिएका छन्, यसले अमेरिकी डायस्पोरामा नेपालीहरुबीच कस्तो किसिमको सम्बन्ध छ भन्ने कुराको विश्लेषण गर्नु सान्दर्भिक लाग्यो । स्वदेशमा रहँदा राजनीतिक विचार, सामाजिक विभाजन र सांस्कृतिक संस्कार एवम् भूगोल र क्षेत्रको आधार नेपाली समाज विभक्त भई वाक्कदिक्क भइरहेको परिप्रेक्षमा …

Read More »

म डाक्टर पौडेल कि इन्जिनीयर जोशीको ?

सपना बोकेर उच्च शिक्षा हासिल गर्ने भनेर टन्टलापुर घाममा घैंया गोड्दागोड्दैको कुटो फ्याँकेर ‘हामी पनि हुइँकियौं बाबै, साझा बसैमा’ भन्दै राजधानी काठमाडौं हिँडियो । सानो कदको आफू, कहिल्यै लामो यात्रा नगरेको । चलेको बस पनि एकै ठाउँमा हल्लिरहेको जस्तो । मलेखुको बासी भात चाख्दै, बसबाट छाद्दै वीर अस्पताल झरियो । …

Read More »

चुनावी अभियान र एकताको प्रश्न

२०६२/६३ सालतिर नेपालमा हुँदा घर नजिकका एक साथी अमेरिका ओहोरदोहोर गरिरहन्थे । उतिबेला नेपालबाट अमेरिका आउने हुट्हुटी धेरैमा हुन्थ्यो । एक दिनको जमघटमा मैले उनलाई सोधें– ‘कस्तो छ अमेरिकामा नेपाली समाज ?’ उनले उत्तर अनपेक्षित दिए– ‘नेपाल जस्तै । रिस, इष्र्या, राजनीति अनि बेइमानी ।’ नेपालमा रहँदा हामी धेरै साथीहरुको …

Read More »

नेतृत्वको खलनायकीकरण कि परिवर्तन ?

रवि मिश्र पछिल्लो समय एक टेलिभिजनमा प्रसारित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले खुब चर्चा पायो । बीबीसीद्वारा उत्पादित कार्यक्रम साझा सवालमा प्रधानमन्त्रीले दिएका ठाडा र ओंठे जवाफले उनी निकै आलोचित भए । हुन पनि उनको जवाफ प्रधानमन्त्री वा राजनीतिक नेताको जस्तो थिएन । मुलुकमा आएको कुनै पनि परिवर्तनको घाम पर्न नसकेको तथा कुनै …

Read More »

वकिलको सल्लाह लिए भिसा अस्वीकार हुने कम सम्भावना

विदेशी नागरिकलाई पारिवारिक सम्बन्धका आधारमा अमेरिकाको ग्रीनकार्ड पाउन नजिकको नातेदार स्पोन्सरको आवश्यकता पर्दछ । यहाँ नजिकको नातेदारले स्पोन्सर गरेका आधारमा पाइने ग्रीनकार्डको विषयलाई ध्यानमा राखेर चर्चा गरिएको छ । अमेरिकाको नागरिक भएका व्यक्तिले आफ्नो परिवारका सदस्यहरु श्रीमान्, श्रीमती, छोराछोरी, आमाबाबु तथा भाइबहिनीहरुलाई पारिवारिक भिसाका लागि अमेरिकी अध्यागमन विभागसमक्ष निवेदन दिन …

Read More »

म प्रधानमन्त्री बन्दिन

शिव र पार्वती दुई छोराहरुका साथ श्लेष्मान्तक बनमा छुट्टी मनाउँदै थिए । चञ्चले कुमार एकैछिनमा गायब भए । कैलाशदेखिको ओरालो बाटो हिँडेकोले महादेव थाकेर कुटीमा निदाएका थिए । पार्वतीको अलापबिलाप सुनेर उनी ब्यूँझिए । ध्यानदृष्टि गोचर गरी हेर्दा कुमार बाग्मतीको किनारमा ढुंगा खेल्दै बसेको देखे । महादेवले आकाशवाणीबाट कुमारलाई बोलाए …

Read More »

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली डायस्पोरा चुनावमय भएको छ । विश्वभरका राष्ट्रिय परिषद्हरुमध्ये अमेरिकी एनआरएनको चुनावी माहोल विशेषतः दुई हिसाबले महत्वपूर्ण देखिएको छ । पहिलो, विश्वकै समृद्ध मुलुकमा रहेका नेपालीहरुको नेतृत्व कसले गर्ने छ ? दोस्रो, विश्वकै सबैभन्दा ठूलो र …

Read More »

बेमौसमी बाजा र पार्टीको मलामी

रवि मिश्र २०७३ फागुन १० गते, जब चुनावको घोषणा भयो– २०७४ वैशाख ३१ को मिति राखेर । उत्साहभन्दा आशंका ज्यादा थियो– चुनाव होला कि नहोला ? सामाजिक सञ्जालहरुमा धेरैले व्यङ्ग्य गरे– ‘७४ सालमा वैशाख ३१ त छ ?’ आशंकाको कारण थियो– तत्कालीन मधेशी मोर्चा अर्थात् हालको राजपा । चुनाव घोषणासँगै …

Read More »

अंगदान जीवन दान

अग्नि चौलागाईं जन्मपश्चात् मृत्यु अवश्यम्भावी छ । यो प्रकृतिको नियम हो । हरेक जीवात्माको मृत्यु कहिले, कहाँ, कसरी, कुन अवस्थामा हुन्छ केही थाहा हुँदैन । प्रख्यात रुसी साहित्यकार लिओ टोल्स्टायको ‘ह्वाट मेन लिभ बाई ?’ मा ‘मानिसलाई के दिइएको छैन ?’ भन्ने प्रश्नको उत्तरमा सूर्यास्त अगाडि मृत्यु हुने व्यक्तिले समेत …

Read More »

सरी दार्जीलिङ

हामी नेपाली भावनामा चाँडै बग्छौं । आवेगमा चाँडै आउँछौं । विश्वासमा चाँडै फस्छौं । समस्यामा चाँडै अत्तालिन्छौं । फगत यी मानवीय स्वभाव भए तापनि संस्कार र परिपाटीले नेपालीमा यो ट्रेण्ड हावी देखिन्छ । सन्दर्भ— पारि पश्चिम बंगाल, दार्जीलिङ, भारतमा चर्किरहेको गोर्खाल्याण्ड आन्दोलन र वारि नेपालमा तातिरहेको रगत । सुदूर इतिहास …

Read More »