Home / News / अर्थ (page 2)

अर्थ

अर्थ

९४ करोडको कारोबार हुँदा सेयर बजारमा सामान्य सुधार

साउन १० । मंगलबार सेयर बजार ७ दशमलव ११ अंकले बढेर परिसूचक १ हजार ६ सय ३६ दशमलव १९ विन्दुमा पुगेको छ । १ सय ५६ कम्पनीको १३ लाख ७१ हजार १ सय १० कित्ता सेयर ९४ करोड ८५ लाख ६५ हजार १ सय ६ रुपैयाँको किनबेच भएको छ । …

Read More »

शेयर बजारः चार अर्ब बढीको कारोबार

साउन ७ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत …

Read More »

चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

साउन १। सर्वोच्च अदालतमा भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । शर्माको आज सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराए …

Read More »

भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड

असार ३१। भक्तपुर नगरपालिकाले प्रथम नगर परिषद्बाट आर्थिक वर्ष २०७४/७५ का लागि रु एक अर्ब पाँच करोड ५५ लाखको बजेट पारित गरेको छ । आज नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिए । बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान रु १९ …

Read More »

मौद्रिक नीति सार्वजनिक

असार २५ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ । आव २०७४-७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल …

Read More »

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

  असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर भ्याट तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता …

Read More »

सेयर बजारमा सामान्य सुधार

असार ८ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ …

Read More »

राजस्व विभागका निलम्बित महानिर्देशक शर्मामाथि अनुसन्धान गर्न छदिन म्याद थप

जेठ २६। विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि छ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यही जेठ १९ गते पक्राउ परेका शर्मालाई आयोगले भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न …

Read More »

पूर्वाधार विकास बैंक स्थापना गरिने

जेठ १५। आगामी आवभित्र स्वदेशी तथा विदेशी बैंकको सहयोगमा पूर्वाधार विकास बैंक स्थापना गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासमा निजी क्षेत्र तथा विदेशी लगानी अभिवृद्धि गर्न नयाँ बैंक स्थापना गरिने उल्लेख छ । युवा स्वरोजगार कोष, ग्रामीण स्वावलम्बन कोष, आर्थिक …

Read More »

१२ खर्ब ८० अर्बको बजेट आउँदै

जेठ १५। संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४÷७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ । बजेटका लागि करिब ७ अर्ब २० अर्ब राजस्व संकलन, ३ …

Read More »