Home / News / अर्थ (page 30)

अर्थ

अर्थ

भगवान सिराउँछन भन्ने अन्धविश्वासले बैटडीका कृषक दुध वेच्दैनन्

कार्तिक २४। दूध बेच्दा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले बैतडीका प्रायः गाविसमा दुग्धजन्य पदार्थको कारोबार शूल्य हुने गरेको छ । शिवनाथ, कुलाउ, महाकाली, पञ्चेश्वरलगायत अधिकांश गाविसका कृषकले मगग्गे दूध उत्पादन गरे पनि बजारमा दूध बेच्न मान्दैनन्, कारोबार दैनिकमा खबर छ । सदरमुकाम नजिकै पर्ने केही गाउँका कृषकले भने यही दूधबाटै जीवन …

Read More »

रविनाले र्‍याम्प गरेको मेलामा २२ करोड रुपैयाँको गरगहना किनबेच

कार्तिक २४ । राजधानीको होटल याक एण्ड यतीमा तीन दिन सञ्चालन गरेको रत्न तथा आभुषण प्रर्दशनीमा २२ करोड रुपैयाँको गरगहना किनबेच भएको आयोजकले जानकारी दिएका छन् । नेपाल रत्न तथा आभुषण संघले आयोजना गरेको उक्त मेलाको १० हजार ८ सय जनाले अवलोकन गरेका थिए । प्रदर्शनी प्रवर्द्धनका लागि संघले बलीउडकी …

Read More »

सरकार र निजी क्षेत्रले आर्थिक विकासमा योगदान गर्नुपर्छः अर्थमन्त्री

कार्तिक २२ । अर्थमन्त्री डा रामशरण महतले अर्थतन्त्रको बाटो कुनै पनि बहानामा रोक्न नहुने बताएका छन् । बोस्टर मिडियाको प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । संविधान आउँला र आर्थिक विकास गरौँला भन्ने पछौटे सोचमा लाग्न नहुने भन्दै उनले राजनीतिक विवादमा सबै क्षेत्र रोकिन नहुने …

Read More »

अख्तियारको निर्देशन यसरी लत्यायो अर्थ समितिले

कार्तिक २१ । व्यवस्थापिका संसदको अर्थ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन नमान्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न दिएको अख्तियारको निर्देशन तत्काल लागु नगर्न शुक्रबार बसेको अर्थ समितिको बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो । अख्तियारले लाइसेन्स लिएर पनि काम अगाडी नबढाएको भन्दै काबेली जलविद्युत आयोजनासहित १३ …

Read More »

अरुण तेस्रो जलविद्युत आयोजनाको पीडीए वार्ता टुंगियो

कार्तिक २० । अरुण तेस्रो जलविद्युत आयोजनाको विकासकर्ता सतलज जलविद्युत निगम एसजेभिएन सँगको आयोजना विकास सम्झौता पीडीए वार्ता टुंगिएको छ । मिल्न बाँकी बुँदाहरुमा लगानी बोर्ड र सतलजका कार्यकारी अधिकृतहरुबीच दुईदेखि भएको छलफलमा समझदारी कायम भएपछि वार्ता टुंगिएको हो । वार्तामा बोर्डका कार्यकारी निर्देशक राधेश पन्त र सतलजका आरके अग्रवाल …

Read More »

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई हप्तामा दुई दिन दौरा–सुरुवाल र साडी–चोलो अनिवार्य

कार्तिक २०। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफना उच्चपदस्थ अधिकृतहरुलाई हप्तामा दुर्इ दिन दौरा सुरुवाल कोट तथा कोट–स्वेटर सारी अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको छ । तत्काललाई प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका उच्च पदस्थ अधिकृतहरुले अनिवार्य दुई दिन त्यस्तो पोशाक लगाउनु पर्ने छ । नियम अनुसार प्रत्येक वुधवार र …

Read More »

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

कार्तिक १८ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । स्वचालित मूल्य प्रणाली अनुसार सोमबार मध्यरातिबाट लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बेलुकी बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा र डिजेल र मट्टितेलमा प्रतिलिटर समान १ रुपैयाँ ६७ …

Read More »

वालवालिकाहरुलाई लगाउने खोप शीर्षकमा भ्रष्टाचार गर्ने १४ कर्मचारी विरुद्ध मुद्धा

कार्तिक १७ । वालवालिकाहरुलाई लगाउने खोप लगायतका कार्यमा एक करोड १२ लाख ८३ हजार तीन सय अनियमितता एवं भ्रष्टाचार गरेको आरोप लागेका वाल स्वास्थ्य महाशाखाका १४ कर्मचारीहरु विरुद्ध अख्तियारले मुद्या दर्ता गरेको छ । उनीहरुले विभिन्न कार्यक्रमको नाममा नक्कली विल भरपाई बनाएको, उडान नै नगरी हवाई सेवा प्रयोग गरेको भनि …

Read More »

सन् २०१३ मा मात्रै १३ हजार ५ सय बढी चीनिया पर्यटकले गरे लुम्बिनी भ्रमण

कार्तिक १६ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । चीन, थाइल्यान्ड, श्रीलङ्का, जापान, कोरिया, म्यानमारलगायतका तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो । सन् २०१३ को सेप्टेम्बरसम्ममा तेस्रो मुलुकबाट ८३ हजार ४८५ पर्यटकले लुम्बिनीको भ्रमण गरेकामा सन् २०१४ मा …

Read More »

पोखरामा फुड फेष्टिबल शुरु

कर्तिक १५ । सुन्दर पर्यटकीय नगरी पोखरामा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन (सिटी रेवान) को आयोजनामा तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल शुरु भएको छ । शुक्रबारबाट शुरु भएको उक्त फेष्टिबल पर्यटन प्रवद्र्धन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले गरिएको महासचिव एवं प्रचार संयोजक दिपक …

Read More »