Home / News / अर्थ (page 49)

अर्थ

अर्थ

१२ बर्षदेखि निर्माणाधीन पुल बन्न नसकेको भन्दै ध्यानाकर्षण

५ पुस । मध्यपहाडी राजमार्गअन्तर्गत सुनकोशी नदीमा पुल बन्न ढिलाइ भएको भन्दै त्यस क्षेत्रका सभासदहरुल सडक विभागलाई ध्यानाकर्षण गराएका छन् । १२ वर्षदेखि निर्माणाधीन पुल अहिलेसम्म नसकिएको भन्दै ओखलढुंगा र खोटाङका सभासद्सहितको टोलीले बबरमहलस्थित सडक विभागमा पुगेर ध्यानाकर्षण गराएको हो । टोलीले आगामी आर्थिक वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्नसमेत …

Read More »

कृषि क्षेत्रको विकासका लागि सरकारले योजना तर्जुमा गर्दै

५ पुस । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रको विकासका लागि सरकारले योजना तर्जुमा गरिरहेको बताउनुभएको छ । कैलालीको मुनुवा गाविसस्थित बिज वृद्धि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन गर्दैै सचिव खनालले कृषिको व्यवसायीकरणले मात्रै मुलुकको अर्थतन्त्रमा वृद्धि हुने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको बिउ राष्ट्रिय बिउबिजन कम्पनी …

Read More »

रुप्से झरना हेर्ने पर्यटक बढे

५ पुस । म्याग्दीको दाना गाविसस्थित रुप्से झरनामा पर्यटक बढ्न थालेका छन् । सडक सुविधा र पूर्वाधारको विकाससँगै रुप्से झरनाको प्रचारप्रसार हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । बेनी–जोमसोम सडकको मध्यभागमा पर्ने रुप्से झरनाको छाँगोमा देखिने सदाबहार सप्तरंगी इन्द्रेणी निकै मनमोहक भएको पर्यटकहरुको भनाइ छ । बेनी …

Read More »

लेखनाथ महोत्सवको सातौं दिन १ करोड रुपैयाँको कारोबार

४ पुस । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सवको सातौ दिन बुधबार १ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । सातौ दिनसम्म करिब ६ करोड ३० लाख रुपैया बराबरको कारोवार भइसकेको पनि आयोजकले जनाएको छ । महोत्सवको अहिलेसम्म १ लाख ४० हजार जनाले अवलोकन गरिसकेका छन् । महोत्सवभरि ४ लाख जनाले …

Read More »

बजेट छुट्याइएका योजनालाई आर्थिक अभाव हुन दिदैनौं: अर्थमन्त्री

४ पुस । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट छुट्याइएका योजनालाई आर्थिक अभाव हुन नदिने बताउनुभएको छ । अर्थ मन्त्रालयमा बुधबार भएको पहिलो चौमासिक योजना प्रगति समीक्षा कार्यक्रममा मन्त्री कोइरालाले अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको भन्दै नयाँ आयोजनाका लागि रकम नमाग्न मन्त्रालयका सचिवहरूलाई आग्रह गर्नुभयो । जनताको जीवनस्तर माथि उठाउने खालका कार्यक्रम …

Read More »

माथिल्लो कर्णाली आयोजनाको काम अघि बढाउन सरकार सहमत

४ पुस । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन सरकार सहमत भएको छ । सरकारको सहमतिपछि लगानी बोर्ड र प्रबद्र्धक कम्पनीबीच जीएमआर आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी भएको छ । विस्तृत परियोजना प्रतिवेदनमा आयोजना सम्पन्न गर्न करिब १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने उल्लेख छ । पीडीए भएपछि …

Read More »

मस्र्याङ्दी ए जलविद्युतको परिक्षणका लागि पानी सुरुङमार्गमा

२ पुस । उत्तरी लमजुङको मस्र्याङ्दी नदीमा निर्माण भईरहेको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको बाँध क्षेत्रमा मस्र्याङ्दी नदीको पानी सुरुङतर्फ फकाईएको छ । ५० मेगावाट क्षमताको आयोजनाका लागि बाँधक्षेत्रमा नदीलाई थुनेर परीक्षणस्वरुप सुरुङतर्फ पठाईएको हो । आयोजनाले भूलभूलेको ङादी दोभानमा एक कार्यक्रम गरि नदी फर्काउने कार्यक्रम गरेको हो । कार्यक्रममा …

Read More »

नेपाल सरकारलाई २१ अर्ब बढी सहयोग

२ पुस । नेपाल सरकारलाई विभिन्न कार्यक्रमका लागि बेलायत सरकार, नर्दन आयरल्याण्ड र डेनिस सरकारले २१ अर्ब रुपैयाँ बढीको अनुदान सहयोगको प्रतिबद्धता गरेका छन् । बेलायत सरकार र नर्दन आयरल्याण्डले अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) मार्फत स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रमका लागि ७ करोड बेलायती पाउण्ड अर्थात करिब ११ अर्ब …

Read More »

म्याग्दीमा मासुको मूल्य बढ्यो

३० मंसिर । म्याग्दीमा मासुको मूल्यमा अत्याधिक वृद्धि भएको छ । मासु व्यवसायीले कुखुरा, खसी र राँगोको मासुको मूल्य बढाएपछि उपभोक्ताहरु मारमा परेका छन् । एक साताअघिसम्म तीन सय २० रुपैया प्रतिकिलो रहेको कुखुराको मासु बढेर चार सय रुपैया प्रतिकिलो पुगेको छ । यसैगरी खसीको मासुको मूल्य ७ सय रुपैयाबाट …

Read More »

सिकारबाट ४४ लाख राजस्व संकलन

२९ मंसिर । ढोरपाटन शिकार आरक्षमा पहिलो यामको सिकारबाट ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक बर्षको पहिलो यामअन्तर्गत असोजदेखि मंसिरसम्म विदेशीले खेलेको सिकारबाट उक्त राजस्व रकम सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । वन्यजन्तु संरक्षण विभागका अनुसार पहिलो याममा सिकार आरक्षमा विभिन्न देशका सिकारीले …

Read More »