Home / News / अन्तर्राष्ट्रिय (page 10)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान युद्धका लागि आमनेसामुन्ने, पाकिस्तानमा हिन्दी चलचित्र प्रदर्शनीमा रोक

 असोज १५ । पाकिस्तानले भारतलाई युद्धको तयारी थाल्ने संकेत गरेको छ । भारतको हेपाहा प्रवृत्तिलाई ठाडो चुनौति दिदैँ पाकिस्तानले आफ्नो देशमा हिन्दी चलचित्रको प्रदर्शनीमा रोक लगाएको छ । पाकिस्तनी दुई सैनिकको भारतीय सेनाले हत्या गरेपछि रुष्ट बनेको पाकिस्तानले यस्तो चेतावनी दिएपछि भारत अप्ठ्यारोमा परेको छ । पाकिस्तनी प्रदर्शन तथा वितरकहरुको …

Read More »

भारत–पाकिस्तान युद्धको तयारीमा, पाकिस्तानको चेतावनीलाई नटेर्ने भारतको प्रतिक्रिया

असोज १३ । भारतीय सेनाले काश्मिरको विवादित सीमामा पाकिस्तानका दुई सैनिक मारेपछि पाकिस्नताले भारतलाई कडा चेनावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्रीले नै भारतलाई कडा चेतावनी दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्ना दुई सैनिकको हत्यापछि भारतलाई कडा प्रतिक्रिया दिैँ भनेका छन् । ‘पाकिस्तानका दुई सैनिक सहिद भए, भारतलाई कसैले …

Read More »

पूर्वी बग्दादको सिया मुसलमान इलाका बम आक्रमण सातको मृत्यु

असोज ११। मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी पूर्वी बग्दादको सिया मुसलमान इलाकामा कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ । यस हमलाहरुमा परी सातको मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडककिनारमा रहेको बम …

Read More »

दक्षिण टर्कीका आक्रमण, दुई सैनिकको मृत्यु

असोज १० । दक्षिणपूर्वी टर्कीमा सोमबार भएको आक्रमणमा परी दुई टर्की सैनिकको मृत्यु भएको छ । कुर्दिस वर्कर पार्टी (पिकेक) का सदिग्ध सदस्यले गरेको यस आक्रमणमा अन्य आठजना सैनिक घाइते भएका डोगान समाचार समितिले जानकारी दिएको छ । एक सार्वजनिक मिनीबसमा राखिएको बमलाई दुर नियन्त्रित यन्त्रले विस्फोटन गराइएको थियो ।दक्षिण–पश्चिम …

Read More »

हलिउड अभिनेता ब्राड पिटमाथि लागेको आरोपबारे छानविन

असोज ७ । हलिउड अभिनेता ब्राड पिटमाथि लागेको बच्चाको शारिरिक तथा मौखिक शोषणको समाचारले अहिले हंगामा भएको छ । उनको आरोपमा छानबिन भइरहेको समाचार संस्था युएस टुडेले लेखेपछि त्यसका बारेमा थप बहस सुरु भएको छ । युएस टुडेले बताए अनुसार यो आरोपलाई पिटले गम्भीर रुपमा लिएको र अनुसन्धानमा पुर्ण सहयोग …

Read More »

आप्रवासीको डुङ्गा पल्टिदाँ तीसको मृत्यु

असोज ५ । इजिप्टको उत्तरी तटीय क्षेत्रमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको छ । अझै पनि उद्धारको प्रयास जारी रहेको मेना समाचार समितिले बुधबार जानकारी दिएको छ । इजिप्टको उत्तरी प्रान्त बेहैरानजिकै तटीय क्षेत्रमा करिब ६ सय व्यक्ति बोकेको सो …

Read More »

अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्यमा सुधार

भदौ ३० । अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्य अवस्था राम्रो भएको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् । ‘उहाँको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भईरहेको छ संयुक्त राज्य अमेरिकाको सेवाका लागि उहाँ अहिले ठिक अवस्थामा हुनुहुन्छ,’ क्लिनटनकी पारिवारिक चिकित्सक डा.लिसा बारडार्कले भनेको भन्दै समाचार …

Read More »

प्रवासी समुदायसँग प्रधानमन्त्री प्रचण्ड

भदौ ३०। चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको …

Read More »

बोको हराम फेरि आतङ्ककारी गतिविधिमा, सात नाइजर सैनिकको हत्या

भदौ २९ । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ …

Read More »

इस्लामी पार्टीका प्रमुख आर्थिक सहयोगीलाई बङ्गलादेशमा फाँसी

भदौ १९ । बङ्गलादेशमा सबैभन्दा ठूलो इस्लामी दलका प्रमुख आर्थिक सहयोगी तथा व्यापारीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ भने मुसलमान बहुसङ्ख्यक जनता बसोबास गर्ने समस्याग्रस्त यस मुलुकमा यसबाट उक्त दललाई ठूलो धक्का पुगेको ठानिएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश स्वतन्त्र हुँदा भएका सङ्घर्षमा हत्या तथा अपहरण गरेको आरोपमा जमात–ए–इस्लामीका …

Read More »