Home / News / अन्तर्राष्ट्रिय (page 20)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चौकी आक्रमणमा कम्तीमा दुई प्रहरीसहित छ को मृत्यु

पुस ७ । अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार राती तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सुरक्षाबलका दुई सदस्यको मृत्यु भएको छ । तालिवानको सो आक्रमणपछि भएको सुरक्षाबल र तालिवानबीचको दोहोरो झडपमा चार तालिवान आतङ्ककारी मारिएका छन् । सो जानकारी प्रहरी स्रोतले मङ्गलबार दिएको छ । सोमबार …

Read More »

भारतमा सुरक्षाको जहाज दुर्घटना, १० को मृत्यु

  पुस ७ । भारतीय सीमा सुरक्षा बल चढेको जहाज दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मंगलबार दिल्लीबाट राँचीका लागि उडेको भारतीय सीमा सुरक्षा बलको चार्टर जहाज दुर्घटनाग्रस्त भएको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा १० जनाको मृत्यु भएको बिबिसी हिन्दीले …

Read More »

अफगानिस्तानमा १२ तालिवान मारिए

पुस ३ । अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गएको २४ घन्टायता गरेको कारबाहीमा परी १२ जना तालिवानको मृत्यु भएको समाचार छ । अफगानिस्तानको गृह मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका कारबाहीहरुमा ती व्यक्तिले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी …

Read More »

फिलिपिन्समा आँधीको खतरा, सात लाख स्थानीय बासिन्दालाई अन्यत्रै सारियो

मंसिर २८ । फिलिपिन्समा दुई दिनदेखि वर्षा जारी रहेकाले त्यहाँ शक्तिशाली आधी आउने खतरा बढेको त्यस क्षेत्रका विज्ञहरुले जानकारी दिएका छन् । त्यस्तो खतरासँगै त्यहाँबाट सात लाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताइएको छ । मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । मेलर नामको सो आधीका …

Read More »

रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु

मंसिर २८ । रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर …

Read More »

अमेरिका उडेका १२ जना नेपाली कोस्टारिका बाट पक्राउ

मंसिर २२ । कोस्टारिकाको गुयाकारा नजिक रहेको एउटा थोत्रो घरभित्र अवैध रुपमा लुकिरहेको अवस्थामा प्रहरीले १२ जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ लगत्तै उनीहरुलाई प्रहरीले थुनामा राखेको छ । नेपालीहरुसँगै पाँच जना बंगलादेशी आप्रवासीहरु पनि थिए । प्रहरीका अनुसार पक्राउ परेका सबै पुरुष हुन् । उनीहरु कसैसित पनि आफ्नो …

Read More »

इराकको द्वन्द्वग्रस्त प्रान्तमा आइएसका १३ लडाकू मारिए

मङ्सिर २०। इराकको द्वन्द्वग्रस्त अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा १३ जना लडाकू मारिएको समाचारमा जनाइएको छ । गएका केही हप्तादेखि इराकमा आइएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गरिरहेका छन् । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले आइतबार सो कारबाही गरेका समाचारमा जनाइएको छ । आइतबारको सो …

Read More »

तालिवानको हमला अफगानिस्तानमा सात सैनिकको हत्या

मङ्सिर १९ । अफगानिस्तानमा भएको पछिल्लो कारबाहीका साथै सुरक्षा निकायमाथिको आक्रमणका क्रममा कम्तीमा सातजना सैनिकको ज्यान गएको समाचार छ । गएको शुक्रबारदेखि भएका ती हमलामा परी सातजना सैनिकको ज्यान गएको बताइएको छ । ती सैनिक लागि अफगानिस्तानमा युद्ध गरिरहेका तालिवानले हमला गरेका थिए । शुक्रबार बिहानदेखि भएका ती हमलाहरुमा परी …

Read More »

लालुप्रसादका दुबै छोरा मन्त्री, नीतीश कुमारले शुक्रबारदिए मूख्यमन्त्रीको सपथ

मंसिर ४ । भारतको बिहारमा नीतीश कुमारले शुक्रबार मूख्यमन्त्रीको सपथ लिएका छन् । बिहारमा हालै सम्पन्न बिधानसभा निर्वाचनमा नितिशकुमारको गठबन्धनले दुर्इ–तिहाइ बढी सीट जितेको थियो । जनता दल युनाईटेडका नेता नीतीश कुमारले चुनावमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँग गठबन्धन गरेका थिए । नीतीशकुमारले शुक्रबार नै गठन गरेको २८ सदस्यीय मन्त्रिमण्डल …

Read More »

फ्रान्समा थप आक्रमण हुनसक्ने फ्रान्सका प्रधानमन्त्री भल्जको आशंका

कात्तिक ३० । फ्रान्सका प्रधानमन्त्री म्यानुएल भल्जले सोमबार फ्रान्स तथा युरोपेली अन्य मुलुकमा थप आतङ्ककारी हमला हुनसक्ने सम्भावना रहेको बताएका छन् । आतङ्ककारीबाट आगामी केही दिनभित्र वा हप्तामा आतंकवादी हमला हुनसक्ने बताउँदै प्रधानमन्त्री भल्जले भने–आतङ्कवादीले गएको हप्ता बर्बरतापूर्वक आक्रमण गरेका छन् र आगामी केही दिन वा हप्ताभित्र फेरी आक्रमण गर्नसक्ने …

Read More »