Home / News / समाचार (page 131)

समाचार

विशेस समाचार

इञ्जिनियर घुस लिँदालिँदै यसरी परे अख्तियारको फन्दामा

चैत २५ । डिभिजन सडक कार्यलय मिनभवनमा कार्यरत ईन्जिनियर नरनाथ पौडेल, सबईन्जिनियर मनिष महतो र लेखा अधिकृत चित्र बहादुर के।सी। शुक्रबार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। साँखु सडक मर्मत कार्यको लागि ठेकेदर संस्था पि.के.बि.निर्माण सेवाले टेन्डर प्राप्त गरी निर्धारित कार्य सम्पन्न भएको दुई महिना व्यतित भईसके पनि रनिङ विल …

Read More »

अफगानिस्तानमा २८ लडाकु मारिए

चैत २५ । अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ । अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मारिनेहरु तालिवानी र इस्लामिक स्टेट ९आइएस०का …

Read More »

दुर्घटनामा एकको मृत्यु, पन्ध्र घाइते

चैत २५ । मध्य धादिङको सिद्दलेक गाउँपालिका–१ चिसापानीमा ट्र्याक्टरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । सामान ओसारपसार गर्दै रहेको ना५त ५११८ नं को ट्र्याक्टरले ठक्कर दिँदा सोही स्थानका आठ वर्षीया शान्ति भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिकाअन्तर्गत चालिसेमा माइक्रोबस र टिपर …

Read More »

वरियताबारे निधिले मुख खोले– ‘शेरबहादुर देउवा र प्रधानमन्त्रीले टुङ्गो लगाउनु हुन्छ

चैत २५ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताएका छन् । पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भने– ‘राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन् ।’ उपप्रधानमन्त्री निधिले …

Read More »

बजेटपछि मात्र प्रचण्डले सरकार छाड्ने पुनको दाबी

चैत २५ । पूर्व अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताए । बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ …

Read More »

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

  चैत २५ । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने …

Read More »

माओवादीसँग काँग्रेस सशंकित– दुई चरणमा निर्वाचन गर्ने कुरा सत्ता लम्ब्याउने खेल भएको आरोप

चैत २५ । मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा चलिरहेका बेला नेपाली काँग्रेसले भने एकै चरणमा निर्वाचन हुनुपर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्रका बारेमा सुझाव लिन आयोजित पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताले सो धारणा …

Read More »

थापा वरियातामा दोस्रो, निधि राजिनामा दिने सोँचमा

चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रीमण्डलमा वरियताको दोस्रो नम्बरमा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई नै बनाएका छन्। निकै लामो गृहकार्यपछि थापाले यस्तो जिम्मेवारी पाएका हुन् । गृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई प्रधानमन्त्रीपछि दोस्रो वरियताको उपप्रधानमन्त्री बनाउन दबाब दिँदै आए पनि प्रचण्डले थापालाई त्यस्तो …

Read More »

धर्म सत्कर्म हो, पुस्तामा हस्तान्तरण जरुरी छ

डा. शेखर पण्डित (शर्मा) तत्कालीन नेपालको राजपरिवारका पुरोहित। उमेरले झण्डै साढे ६ दशक पार गर्दा झण्डै तीन दशक बढी उनले तत्कालीन समयमा राजपुरोहितका रुपमा सेवा गरे। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र ज्ञानेन्द्र शाहको समयमा राजगुरुका रुपमा नारायणहिटीमा धार्मिक अनुष्ठानको जिम्मेवारी बहन गरेका पण्डित हाल अमेरिकामा छन्। गण्डकी जिल्ला तनहुँमा …

Read More »

माग सम्बोधन नभई मोर्चा निर्वाचनमा सहभागी हुँदैनः ठाकुर

  चैत २४ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाएका छन् । तमलोपाले आज पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उनले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट …

Read More »