Home / News / समाचार (page 2)

समाचार

विशेस समाचार

भवन भट्ट एनआरएन अध्यक्षमा निर्वाचित

अमेरिकाका तीन उपाध्यक्षका उम्मेदवार पराजित काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन तथा महाधिवेशनबाट जापानका व्यवसायी भवन भट्ट अध्यक्षमा विजयी भएका छन् । प्रतिस्पर्धी निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुनालाई भारी मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् । भट्टले प्रतिस्पर्धी घलेले भन्दा ६ सय १३ मत बढी …

Read More »

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

असोज ३१ । चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।  यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा …

Read More »

संवैधानिक निकायका पदाधिकारीले राष्ट्रपतिलाई भेटे, के–के भयो कुृराकानी ?

असोज ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारीहरुसँग भेटबार्ता गरेकी छिन् । मंगलवार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारीले संवैधानिक निकायका पदाधिकारीसँग संयुक्त भेटबार्ता गरेकी हुन् । भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप वस्न्यात, महालेखापरीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज …

Read More »

देउवाले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, माओवादीबाट मन्त्री बनेकाहरुलाई विना विभागीय

असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दएका छन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी …

Read More »

बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक

  असोज ३१ । भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८ वर्षीय धनबहादुर तामाङ, ४६ वर्षीय आसना तामाङ र २० वर्षीय बुद्धलाल तामाङ छन् । तीनै …

Read More »

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित

असोज ३१ । संयुक्त राष्ट्रसंघकोे ७२ औँ महासभाले मानवअधिकार परिषदमा नेपाललाईल पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा …

Read More »

माओवादी केन्द्रले यस कारण गर्यो सरकार छाड्ने निर्णय

असोज ३१ । नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको सो दलले शेरवहादुर देउवा सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । दुई दिन अघि मात्र प्रधानमन्त्री देउवाले कमल थापाले नेतृत्व गरेको राप्रपालाई सरकारमा सहभागी गराएपछि माओवादी झन् रुष्ट …

Read More »

एनआरएनएको छैटौँ सम्मेलनबाट भट्ट विजयी, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी

असोज ३१ । गैर आवासीय नेपाली संघ अन्तराष्टि«य समन्वय परिषद्को आठौ विश्व सम्मेलन सकिएको छ । सो सम्मेलनले छैठौँ अध्यक्षका रुपमा भवन भट्टलाई निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घले गुरुङलाई भारी मतले पराजित गर्दै भट्ट अध्यक्षमा निर्वाचित भए । निवर्तमान अध्यक्ष समेत रहेका भट्टले ११९७ …

Read More »

एनआरएनएको अध्यक्षमा भट्ट र घलेले उम्मेदवारी, परिणाम आजै आउने

असोज ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गराएका छन् । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट सोमबार बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले …

Read More »

उपसभापति पदको वार्गेनिङसहित विजयकुमार गच्छदार कांग्रेस प्रवेश

असोज ३० । पार्टी अध्यक्ष विजयकुमार गच्छदार आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनको कांग्रेस प्रवेशसँगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरुले पार्टी पुनर्गठन गर्ने निर्णय गरेका छन । १० वर्ष अघि कांग्रेस छोडेर मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदार आज कांग्रेस फर्केका हुन् । ०६२–०६३ को आन्दोलन …

Read More »