Home / News / समाचार (page 20)

समाचार

विशेस समाचार

‘पार्टीकै अन्तरघातले काँग्रेस पराजित’

भदौ ३०। नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनमा काँग्रेसले काँग्रेसलाई नै घात गरेका कारण धेरै ठाउँमा हार बेहोर्नुपरेको बताएका छन् । काँग्रेस मकवानपुरको जिल्ला भेला एवं दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरु देखिएमा पार्टी केन्द्रले कारबाही गर्ने चेतावनी दिए …

Read More »

थ्रेसहोल्डको व्यवस्था खारेज गर्न सर्वोच्चमा रिट

भदौ २५। सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै आज रिट निवेदन दायर गरिएको छ । राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानूनमा भएको तीन प्रतिशत थ्रेसहोल्डको प्रावधान संविधानविपरीत भएको ठहर …

Read More »

एमालेकै कारण संविधान संशोधन नभएको प्रधानमन्त्री देउवाको आरोप

भदौ ३०। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पाटी …

Read More »

स्वाइनफ्लुबाट एकको मृत्यु

भदौ २६। स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । ‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर …

Read More »

तराई पुगेर प्रचण्डले भने– ‘संविधान संशोधन प्रस्ताव पुनः ल्याउछौं’

भदौ ३०। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् । धनुषाको सहिद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई संबोधन गर्दै उनले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए । अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश …

Read More »

विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

भदौ ३० । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा …

Read More »

एन्फाले थ्रीस्टार क्लबलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

भदौ ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख रूपैयाँ दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका …

Read More »

उत्तर कोरियाले जापानतर्फ हान्यो शक्तिशाली मिसाइल

भदौ ३०। उत्तर कोरियाले आफ्नो राजधानी प्योङ्गयाङ्गबाट पूर्वी दिशामा जापानतर्फ फेरि एउटा शक्तिशाली मिसाइल प्रहार गरेको छ। दक्षिण कोरिया र जापान सरकारले ने यसको पुष्टि गरेका छन् । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिब ७०० किलोमिटरको उचाईसम्म पुग्दै यसले करिब ३७०० किलोमिटरको यात्रा तय गरेको छ। समाचार एजेन्सी रोयटर्सले …

Read More »

नेपाली भाषावाट परिक्षा दिन हस्ताक्षर अभियान

१४, सेप्टेम्बर डलास(टेक्सस) । अमेरिकाको टेक्सस राज्यमा नेपाली भाषाको माध्यमवाट पनि चालक अनुमती पत्रको लिखित परिक्षाको व्यवस्थाका लागि नेपाली समाज टेक्ससले पहल सु्रु गरेको छ । नेपाली भाषावाट परिक्षा दिने व्यवस्था मिलाउनको लागि त्यसको आवश्यकता पुष्टि गर्ने हेतु समाजले यसको पक्षमा जनमत जुटाउन विद्युतीय हस्ताक्षर प्रक्रिया संचालन गरेको छ । …

Read More »

सरकारका सय दिन, कति सफल, कति असफल ?

भदौ २९ । सरकार गठन भएको सय दिनको अवधिलाई देउवाले उल्लेखनीय साबित भएको दाबी गरेका छन् । चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आज सय दिन पुगेको छ । सोही अवसरमा सरकारले सो अवधिमा सम्पन्न भएका महत्वपूर्ण कार्य र हासिल भएका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता …

Read More »