Home / News / समाचार (page 21)

समाचार

विशेस समाचार

शेयर बजार दोहोरो अंकले बढ्यो

भदौ २९। लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने …

Read More »

फिफा बरियतामा नेपाल तल झ¥यो

भदौ २९ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा …

Read More »

सप्तरीको फत्तेपुरमा शक्तिशाली बम

भदौ २९। जिल्लाको सप्तकोसी नगरपालिका–१ फतेपुर बजारमा भेटिएको शक्तिशाली बम सेनाको डिस्पोजल टोलीले बिहीबार बिहान निष्कृय बनाएको छ । उदयपुर र सप्तरीको सिमानामा रहेको त्रियुगा नदीको पक्की पुल भन्दा करिब ५० मिटर दक्षिणस्थित फतेपुरको पारुहाङ चोक नजिकै उक्त बम भेटिएको हो । बम भेटिएपछि जिल्लाकै बलारदहमा तैनाथ सेनाको निर्वाचन सुरक्षा …

Read More »

एसीसी यु–१९ एसिया कप छनोटको खेलमा नेपाल र सिंगापुर भिड्दै

भदौ २९ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा सिंगापुरले नेपाल सामु ६८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । एसीसी यु–१९ एसिया कप छनोट अन्र्तगत समूह चरणको अन्तिम खेलमा सिंगापुरले २८ दशमलव ३ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ६७ रन जोड्न सफल भएको …

Read More »

एमाले र मधेश केन्द्रित दलले मधेसमा द्वन्द निम्त्याएको शशांकको आरोप

भदौ २९ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशका पहिचान, पहुच र प्रतिनिधित्व नेपाली काग्रेसले मात्र दिन सक्ने बताएका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नं १० मा आयोजित चुनावी सभामा कांग्रेस महामन्त्री डा. कोइरालाले सो कुुरा बताएका हुन् । ‘एमाले तथा मधेश केन्द्रित दलहरु मधेसमा द्वन्द निम्त्याएर आफ्नो दुलो …

Read More »

आयोग कराउँदै गर्छ, दलहरु आचारसंहिता उल्लंघन गर्दै जान्छन्

भदौ २९। प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरु, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दलहरु राजपा, संघीय समाजवादी …

Read More »

सहिदको बलिदानको अवमूल्यन नगर्नु भन्दै सहिदका पिताले मतदातासँग अपील गरेपछि…

भदौ २८ । तेस्रो मधेस आन्दोलनका क्रममा  वीरगन्जमा शहादत प्राप्त गरेका दिलिप चौरसियाका पिता रामेश्वर चौरसियाले शहिदको बलिदानको अवमूल्यन नगर्न मतदातालाई अपील गरेका छन् । वीरगञ्ज महानगरपालिकाको मुरलीचोकमा मंगलबार साँझ आयोजित चुनावी कार्यक्रममा मधेशवासीले उम्मेद्वार चिनेर मत हाल्नुपर्ने कुरा बताए ।  उनले शहिद परिवारको नाममा चन्दा असुलेर ट्रक खरिद गर्ने …

Read More »

प्रदेश नम्बर २ मा कांग्रेसलाई पहिलो दल बनाउने अभियान लिएर शीर्ष नेता तराईमा

भदौ २८। प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन् । जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँगे्रस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने …

Read More »

प्रदेश नं २ लाई सामाजिक सद्भाव बिथोल्ने प्रयोगस्थल बनाउने प्रयास भएको ज्ञवालीको आरोप

भदौ २८। नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेशवादी दलले प्रदेश नं २ लाई सामाजिक सद्भाव बिथोल्ने प्रयोगस्थल बनाउन लागेको आरोप लगाएका छन् । आज बुद्धिजीवी परिषद् सप्तरीले सदरमुकाम राजविराजमा आयोजना गरेको कार्यक्रममा सचिव ज्ञवालीले छवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि …

Read More »

सर्वोच्चका लागि तीन न्यायाधीशको सिफारिस

भदौ २८। न्यायपरिषद्ले आज सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले तुल्सीपुर उच्च अदातलका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गरेको परिषद्का प्रवक्ता निर्मला पौडेलले जानकारी …

Read More »