Home / News / समाचार (page 31)

समाचार

विशेस समाचार

२२५ औं हप्ताको बागमती सफाईमा हवाई सुन्दरीहरुको साथ

भदौ १८ । बागमती सरसफाईको २२५ औं हप्ताको कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा  सिनामंगलस्थित बागमती पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गरिएको थियो । उक्त सरसफाई कार्यक्रममा बागमती सभ्यता अभियनताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीथै विभिन्न संघ–संस्थाका हजारौँ हातले सरसफाइ गरे । उक्त ठाउँमा …

Read More »

एनआरएनए अमेरिका गठन हुदादेखि सक्रिय छु ः शाह

  डायस्पोरामा सुनिल शाह अव चिनाइरहनुपर्ने नाम रहेन । १४ वर्ष अघि अमेरिका आएका शाहलाई कर्मले सबै माझ चिनाइसकेको छ । अमेरिकामा गैर आवासीय नेपाली संघ स्थापना गर्दा देखि सक्रिय सक्रिय छन् शाह । यो अवधिमा कहिल्यै कार्यकारी पदमा नरहेपनि शाहले एनआरएनएमा खेलेको भुमिका र पुर्याएको योगदानप्रति डायस्पोरा विभाजित देखिदैंन …

Read More »

शेयर बजारः तीन अर्ब बढीको कारोबार

भदौ १७ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी …

Read More »

प्रदेश नम्बर दुईको चुनावमा यसरी होमियो माओवादी

भदौ १७ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक सातादेखि तराई मधेशका विभिन्न जिल्लामा चुनावी गतिविधिमा सहभागी भएका थिए …

Read More »

आचारसंहिता कडाइका साथ पालना गराउने आयोगको प्रतिवद्धता

भदौँ १७। आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको …

Read More »

केन्यामा राष्ट्रपतीय निर्वाचन फेरी गर्न अदालतको आदेश

भदौ १६ । केन्याको सर्वोच्च अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न शुक्रबार आदेश दिएको छ । अदालतले विगत ६० बर्षदेखि भइरहेको अभ्यासलाई अवलम्बन गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय …

Read More »

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित

भदौ १७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मासँग प्रतिष्पर्धामा उत्रिएका तामाङले अध्यक्षमा बाजी मारेका हुन् । निकटतम प्रतिष्पर्धी अनिल शर्मालाई २३ मतले हराउँदै रञ्जित विजय भएका हुन् । ७ गते उद्द्घाट्न भएको सम्मेलन ८ गते देखि …

Read More »

बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

भदौ १७ मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ । पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिए …

Read More »

बुटवललाई प्रदेश न ५ को राजधानी बनाएरै छाड्न पौडेलको दाबी

भदौ १६ । नेकपा (एमाले) उपमहासचिब बिष्णु पौडेलले बुटवललाई प्रदेश न ५ को राजधानी बनाएरै छाड्ने दाबी गरेका छन् । बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बुटवललाई प्रदेशको राजधानी बन्न नदिनेहरु मैदानमा आउन पनि चेताबनी दिए । ‘बुटवललाई प्रदेशको राजधानी बन्न …

Read More »

मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी राख्ने यादवको चेतावनी

भदौ १६। मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताए । आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै …

Read More »