Home / News / समाचार (page 32)

समाचार

विशेस समाचार

महानगरकी उपप्रमुखकै गुनासोः ‘कांग्रेसमा बसेर राजनीति गर्न गाह्रो भयो’

भदौ १४ । नेपाली कांग्रेसका नेत्रीहरुले पार्टीले महिलालाई उपेक्षा गरेको बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक संरचनामा महिला प्रतिनिधित्वको भूमिका र चुनौती’ विषयक कार्यक्रममा नेत्रीहरुले पार्टीले महिलालाई उल्लेख्य सहभागिता गराउन नसकेको बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले महिलाले कांग्रेस पार्टीमा बसेर राजनीति गर्न …

Read More »

ट्रेनको प्लाटफर्ममा सचेत हुनुहोस्

कल्पना घिमिरे / न्यूयोर्क ओछ्यान परेको एक साता हुनै लाग्यो, आफैं उठ्न सक्दिनन् । अरुले नै समाएर शौचालयसम्म पु¥याउनुपर्छ । टाउको उठाउन खोज्दा रिंगटा लाग्छ । निधारदेखि टाउकाको तालुसम्म लागेको गहिरो चोटमा लगाइएको १६ टाँकामाथि ब्याण्डेजले ढाकिएको छ । शरीरका निलडाम अझै हराएका छैनन् । ट्रेनको प्लाटफर्मदेखि तल ट्र्याकमा बजारिएकाले …

Read More »

नेपाली राइनोज्ले डिपिएल खेल्ने

डलास (टेक्सस) । नेपाली राइनोज् क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएल) लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो । नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व …

Read More »

सामुदायिक केन्द्र निर्माणका लागि विश्वसन्देशको सहयोग

न्यूयोर्क । टेक्सस र न्यूयोर्कबाट एकसाथ प्रकाशित छापा पत्रिका विश्व सन्देशको प्रकाशन संस्था विश्व सन्देश मिडिया ग्रुपले नेपाली सामुदायिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग गरेको छ । एक दशकदेखि प्रवासबाट प्रकाशन हुँदै यस पत्रिकाको प्रकाशन संस्थाले नेपाली समुदायको निम्ति निर्माण गर्न लागिएको मन्दिरसहितको सामुदायिक केन्द्रका लागि १ हजार १ सय …

Read More »

मान्छेको मासु खाने यसरी परे पक्राउ

भदौ १३ । दक्षिण अफ्रिकाको क्वाजुलु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयबासीमा त्रास फैलिएको छ । गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने समूहको शिकार बनेको ठहरगरिएको छ । उक्त समूहसँग सम्बद्ध भएको आशंकामा पाँचजना पक्राउ परेका छन् । परम्परागत उपचारकले गत हप्ता …

Read More »

कसैसँग सहकार्य नगरी कांग्रेसले चुनावमा भाग लिने शशाकंको दाबी

भदौ १३। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले कसैसँग पनि सहकार्य नगरी चुनावमा भाग लिन सक्ने हैसियत बनाउनुपर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर– २ ले सांसद शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री भएको अवसरमा कांग्रेसद्वारा आयोजित सम्मान कोइरालाले यस्तो बताएका हुन् । कार्यक्रममा निर्वाचित जनप्रतिधिले जनताको चाहना बमोजिम अहोरात्र …

Read More »

बाढी पिडितलाई नेपाली समाजको जिविकोपार्जन योजना

डलास । नेपालको तराई क्षेत्रका बाढी पिडितहरुको सहयोगार्थ नेपाली समाज टेक्ससले प्रभावकारी योजना अगाडि वढाएको छ । समाजले पीडितलाई तत्कालको लागि खाद्यान्न, आवास सहीत जिविकोपार्जनको स्वालम्वी अभियान योजना अगाडि वढाएको हो । समाजले झापाको ‘झापा गाउपालिका’ का विस्थापित ३० परिवारलाई यो कार्यक्रममा समावेश गर्ने जनाएको । अहिले ३० परिवारलाई समेटिएको …

Read More »

राजनीतिक बार्गेनिङमा महालेखाको चलखेल, करिब ४६ करोड रुपैयाँलाई सदर गरी वैधता

भदौ १३ । पूर्वलडाकुका लागि शिविर व्यवस्थापनमा भएको बेरुजुले वैधता पाएपछि अहिले त्यसको आलोचना भएको छ । राजनीतिक बार्गेनिङको हतियार बनाएरै माओवादीले बेरुजुलाई वैधता दिलाउन चलखेल गरेपछि आलोचना भएको हो । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुको शिविर व्यवस्थापनका नाममा भएका विवादास्पद खर्च र बेरुजुलाई माओवादी सरकारमा भएका बेला महालेखाले करिब …

Read More »

कांग्रेस मन्त्रीले नै भने– ‘निर्वाचनपछि मात्र संविधान संशोधन’

भदौ १२। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधन जस्ता राजनीतीक विषय हाल थाती राखेर निर्वाचन सफल बनाई देशलाई समाधान दिनुपर्ने बताएका छन् । बाह्रबिसेमा नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ ले आयोजना गरेको अन्तरक्रियामा काँग्रेस नेता बस्नेतले संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन गरी अघि बढ्नाको बिकल्प नभएको बताए । …

Read More »

विराटनगर पुगेर प्रचण्डले भने– ‘संविधान संशोधनको विषय असान्दर्भिक’

भदौ १२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने …

Read More »