Home / News / समाचार (page 7)

समाचार

विशेस समाचार

दैलोमै एनआरएनए महासंग्राम

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तथा दलहरुबीचका गठबन्धनका चर्चाले तात्तिएको काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावको चर्चाले झनै गर्माएको छ । आउँदो १४ अक्टोबरदेखि १७ सम्म हुने एनआरएनएको आठौं विश्व सम्मेलन तथा अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम चलिरहेको छ । केही दिन अघिदेखि नै नेपाल आएका …

Read More »

पार्टीभित्रै अन्तरसंघर्ष गर्ने गोपाल किरातीको भनाई

असोज २४ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएको …

Read More »

गैरआवासीय नेपालीले भोगेका समस्या समाधानमा पहल गर्ने छः मन्त्री थापा

असोज २४ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले गैरआवासीय नेपालीले भोगेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । ‘विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ शुरु भएको प्रथम विश्व कास्की सम्मेलनको उद्घाटन गर्दै उनले गैरआवासीय नेपालीको एक प्रतिनिधिमण्डललाई मन्त्रालयमै बोलाएर आपूmले …

Read More »

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र

असोज २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ । देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न माग भएपनि अहिलेको सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको जिल्ला कार्यसमिति …

Read More »

पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त

असोज २४ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पार्टीका मुख्य …

Read More »

कांग्रेस–एमालेले काठमाडौँका १० वटै क्षेत्रबाट उम्मेदवार चयन गर्यो, कुन क्षेत्रबाट कसको नाम ?

असोज २३ । प्रमुख दल नेपाली कांग्रेस र एमालेले यही मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक काठमाडौँका १० वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गरेका छन् । कांग्रेसले क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत सिफारिश गरेको छ । क्षेत्र नं १ मा नेकपा …

Read More »

नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत

असोज २३ । नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।सिलवालले प्रहरी प्रमुख बन्न पाउँनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयसम्म स्वीकृत भएको थिएन । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत …

Read More »

मोहन वैद्यको आरोप– ‘वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति’

असोज २३ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन् । नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए । सच्चा क्रान्तिकारी कम्युनिष्टहरु …

Read More »

जिप दुर्घटनामा दुईजनाको मृत्यु

असोज २३ । पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो । अनिताको घटनास्थलमै …

Read More »