Home / News / समाचार (page 8)

समाचार

विशेस समाचार

चार केजी चरेशसहित युवक पक्राउ

असोज २५। प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी …

Read More »

कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

असोज २५ । कञ्चनपुरको निर्माण व्यवसायी संघ, भीमदत्तनगरले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष गौचन हत्यामा संलग्नलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याएर हँदैसम्मको कारबाही गर्नुपर्ने भन्दै कञ्चनपुर निर्माण व्यवसायी संघका पदाधिकारीले यहाँका निमित्त प्रमुख …

Read More »

नेत्री आरजु देउवा बर्दिया २ बाट सिफारिस

असोज २५ । नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ । नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस …

Read More »

उकालो लाग्यो शेयर बजार

असोज २५ । लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक …

Read More »

प्रम देउवा र अध्यक्ष राणाबीच भेटवार्ता, के–के भयो कुराकानी ?

असोज २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकमा स्थायित्व कायम गर्न संविधान कार्यान्वयनमा सहज वातावरण बनाउने तथा लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जानेलगायत विषयमा छलफल केन्द्रित रहेको …

Read More »

सर्वोच्चद्वारा कारण देखाउ आदेश

असोज २४ । सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि यही असोज २६ गते छलफलका …

Read More »

दैलोमै एनआरएनए महासंग्राम

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तथा दलहरुबीचका गठबन्धनका चर्चाले तात्तिएको काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावको चर्चाले झनै गर्माएको छ । आउँदो १४ अक्टोबरदेखि १७ सम्म हुने एनआरएनएको आठौं विश्व सम्मेलन तथा अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम चलिरहेको छ । केही दिन अघिदेखि नै नेपाल आएका …

Read More »

पार्टीभित्रै अन्तरसंघर्ष गर्ने गोपाल किरातीको भनाई

असोज २४ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएको …

Read More »

गैरआवासीय नेपालीले भोगेका समस्या समाधानमा पहल गर्ने छः मन्त्री थापा

असोज २४ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले गैरआवासीय नेपालीले भोगेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताएका छन् । ‘विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ शुरु भएको प्रथम विश्व कास्की सम्मेलनको उद्घाटन गर्दै उनले गैरआवासीय नेपालीको एक प्रतिनिधिमण्डललाई मन्त्रालयमै बोलाएर आपूmले …

Read More »

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र

असोज २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ । देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न माग भएपनि अहिलेको सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको जिल्ला कार्यसमिति …

Read More »