Home / News (page 10)

News

News category

वाम एकतामा दिल्ली ‘सरप्राइज’

असोज २२ । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा …

Read More »

जागिर छाडेर धमाधम राजनीति

असोज २२ । राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् । विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने …

Read More »

अमेरिकन बाबु मेड इन नेपाल चलचित्रमा आप्रवासीको वास्तविकता

न्यूयोर्क । अमेरिका बुझ्न चाहनेहरुका लागि अमेरिकामै एक नेपाली चलचित्रको निर्माण सम्पन्न भएको छ । विनाभिषा मेक्सिको हुँदै अमेरिका छिर्दाको त्यो कठिन र अपत्यारिलो दृश्य ‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । अमेरिका भित्रिसकेपछिको आप्रवासीको त्यो पापड पेलाई र संघर्षलाई जीवन्तरुपमा प्रस्तुत गरेको दाबी गर्छन् …

Read More »

भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधकः अध्यक्ष घले

असोज २१ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताएका छन् । विजय विकास स्रोत केन्द्र, गैँडाकोटको ३२औँ साधारणसभाको गैँडाकोटमा उद्घाटन गर्दै घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पु¥याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाए । विजय परिवारको कामबाट आफू …

Read More »

भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सीमा रक्षक देवनारायण रिहा

असोज २१ । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् । सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए …

Read More »

मसालका अर्ध भूमिगत नेता सिंहले भने– ‘बाम एकता स्वागतयोग्य’

असोज २१ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाम एकता स्वागतयोग्य रहेको बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताए । निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उनले बताए …

Read More »

सोलुखुम्बुका प्रमुख तीन दलले उम्मेदवार छाने

असोज २१ । जिल्लाका प्रमुख तीन दल नेपाली काग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् । एमाले सोलुखुम्बुको बुधबारदेखि जारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभाका लागि पार्टी जिल्ला अध्यक्षसमेत रहेका …

Read More »

एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँः प्रचण्ड

असोज २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग पार्टी एकताको प्रस्ताव आफँैले राखेको खुलासा गरेका छन् । पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याएको …

Read More »

वाम एकताको सहमति एमालेबाट अनुमोदित

असोज २१ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । यही असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने …

Read More »

एनआरएनको अधिकार स्थापित गर्न मेरो उम्मेद्वारी: जिसी

विश्व न्यूज संबाददाता न्यूयोर्क, ६ अक्टुबर । गैर आवासीय नेपाली संघ अमेरिकाका अभियन्ता मध्येका एक खगेन्द्र जिसी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा उठ्ने भएका छन् । अमेरिकाको एनआरएनए अभियानमा सक्रिय रहदैं आएका जिसी गैर आवासीय नेपाली संघ अमेरिकाका पुर्व अध्यक्ष समेत हुन् । अन्तराष्ट्रिय समन्वय परिषद् …

Read More »