Home / News (page 2)

News

News category

एनआरएनएको नेतृत्वका लागि उम्मेद्वारी दर्ता सुरु, जमुनाले सोमबार दर्ता गर्ने

असोज २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आज साँझबाट भोलि (सोमबार) बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि आज वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता …

Read More »

बन्दसूची पेश गर्न निर्वाचन आयोगमा भिड, ५५ दलले बन्दसूची पेशका लागि लिए टोकन

असोज २९ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५५ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दिएको जानकारी अनुसार साँझ ७ बजेसम्म कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा ती दलले बन्दसूची पेश गरेका हुन् …

Read More »

एनआरएनएको आठौँ महाधिवेशनको निर्वाचन प्रक्रिया शुरु (यस्तो छ तालिका)

असोज २९ । गैरआवासिय नेपाली संघ एनआरएनएको आठौँ महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनको राजधानीको हायात होटलमा अध्यक्ष शेष घलेले उद्घाटन गरे । महाधिवेशनमा आज वार्षिक एवं आर्थिक प्रतिवदन प्रस्तुत गर्ने तथा विधान संशोधन समेत गरिने एनआरएनएकी प्रवक्ता रञ्जु वाग्लेले जानकारी दिइन् । दुई वर्षे कार्यकालका लागी नेतृत्व छान्ने निर्वाचन …

Read More »

मधेसमा मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी !

असोज २९ । सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् । शनिबार बिहान बा२झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल …

Read More »

एमाले–माओवादीको निर्वाचन घोषणापत्र तयारः दुबैको लक्ष्य समाजवाद

असोज २९ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् । मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख …

Read More »

पसुपतिको ३५० रोपनी जग्गा खोइ ?

असोज २९ । पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे २ सय रोपनी जग्क्ष्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा …

Read More »

एक्लै ५० करोड ठगी गर्ने यी हुन् देवीकुमारी

असोज २९ । करिब ५० करोड रुपैयाँ ठगी गरेर भागेकी एक महिलाबाट पीडित बनेकाहरूले न्याय मिल्नेमा शङ्का व्यक्त गरेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका घर भई हाल पोखरा–१४ चाउथे बस्ने ३८ वर्षीया देवकुमारी भुजेल थापा दम्पत्तीलाई प्रहरीले पक्राउ गरे पनि पीडितहरु न्याय पाउनेमा ढुक्क छैनन् । प्रहरीले अनुसन्धानमा गरेको ढिलासुस्ती …

Read More »

एनआरएन सम्मेलनमा प्रतिनिधि बनेर आएका थापा ७ करोड ठगेको आरोपमा पक्राउ

असोज २९। गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् । नागिरकमा समाचार छ । एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार पक्राउ परेका हुन् । पक्राउ थापा नेपाल पर्यटन …

Read More »

डलासमा ‘उमन इन कन्सर्ट’ हुने

डलास (टेक्सस) । गीत–संगीतको माध्यमबाट नेपाली महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्य सहीतअमेरिकामा संचालन गरिएको ‘उमन इन कन्सर्ट’ टेक्ससको डलासमा समेत हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रस्तुती रहने कार्यक्रम अन्र्तगत डलासमा अक्टुबर २७ मा कन्सर्ट गर्न लागिएको हो । संगीत क्षेत्रमा लागेका महिलाहरुले नेपालमा केही समय अघिदेखि नै ‘उमन इन …

Read More »

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आइतबार आयोगमा बुझाउदैँ दलहरु

असोज २८ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । संविधानसभाबाट …

Read More »