Home / News (page 20)

News

News category

अर्गानिक गायिका पूजा सुनुवार

थोरै गीत गाएर हिट लिस्टमा आफूलाई उभ्याएकी गायिका हुन् पूजा सुनुवार । सेल्फी, ट्युसन बोलका गीत हिट भएपछि पूजाको चर्चा र डिमाण्ड बढेको छ । यतिखेर काठमाडौं शहर बोलको अर्को गीतले पूजालाई थप चर्चामा ल्याएको छ । यही गीतबाट हालै आयोजित ओएस नेपाल अवार्ड २०७४ मा आधुनिक गीत गायनमा बेस्ट …

Read More »

दुई मन्त्री फिर्ता बोलाउने तयारीमा गच्छदार

साउन १० । लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको छ । बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर …

Read More »

बूढीगण्डकीमा संसदीय समितिको निर्देशन

असोज १० । व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबार बसेको संयुक्त बैठकले विवादास्पद चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडेलमा बनाउन दिने सम्पूर्ण समझदारी-सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । संयुक्त समितिले ‘बूढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम९कानुनसम्मत …

Read More »

उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिँदै

साउन १० । मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्मं) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै …

Read More »

संसदको टिकट पाउने पक्का भएपछि कोमल वली एमालेमा

साउन १० । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् । ओलीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन् । दाङको घोराहीमा सोमबार आयोजित नेकपा एमालेको कार्यक्रर्ता भेला तथा स्वागत …

Read More »

सिल गरिएको पसल खोल्न मन्त्रीकै निर्देशन

असोज १० । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन …

Read More »

रुसी विदेशमन्त्रीले भने– ‘उत्तर कोरियाविरुद्ध अमेरिकाले आक्रमण गर्न सक्दैन’

असोज ८ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् । उत्तर कोरियाली आकासहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको समाचारमा जनाइएको छ । रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा सो धारणा राखेका थिए । …

Read More »

साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

असोज ८ । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा …

Read More »

प्रधानमन्त्री देउवा अबुधावी प्रस्थान

असोज ८ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावी प्रस्थान गरेका छन् । । प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरालगायत उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलबाट स्थानीय समय अपराह्न ३ बजे अबुधावी प्रस्थान गरेका …

Read More »