Home / News (page 3)

News

News category

प्रधानमन्त्री देउवाले राष्ट्रपतिको प्रशंसा गरेपछि …

असोज २८ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार स्वाभाविक भएको दाबी गरेका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘संक्रमणकालमा मन्त्रीको संख्या कति हुने भन्ने संविधानमा उल्लेख छैन,’ उनले भने, ‘निर्वाचन आयोगले पनि मन्त्रिपरिषद्को विस्तारले निर्वाचनलाई कुनै असर नपर्ने …

Read More »

देउवालाई ओलीको प्रश्न– ‘के लोकतन्त्र भनेको कानून नमान्नु हो ?’

असोज २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहित गराउनु रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा वक्तव्य दिँदै उनले संसद्को अवधि सकिन एक दिनअघि अन्य दललाई जानकारीबिना मन्त्रिमण्डलमा …

Read More »

संसद्को कार्यकाल समाप्त भएपछि नेताहरुको प्रतिक्रिया– ‘संविधान र निर्वाचन दोस्रो संविधानसभाको ठूलो उपलब्धि’

असोज २८ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक सूचि बझाउनुपर्ने मिति यही असोज २९ गते भएकाले त्यसको अघिल्लो दिन आजबाट संसद्को कार्यकाल समाप्त भएको छ । यो अवधिमा संविधानसभाबाट संविधान जारी हुनु र निर्वाचन हुनु दोस्रो संविधानसभाको महत्वपूर्ण उपलब्धि भएको सबैले ठहर गरेका छन् । विभिन्न …

Read More »

एनआरएनएको आठौँ विश्व सम्मेलन काठमाडौंमा सुरु

असोज २८ । ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी गैरआवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो सम्मेलन उद्घाटन गरेकी हुन् । आगामी नयाँ नेतृत्व चयनका लागि भएको सो सम्मेलन ३ दिनसम्म चल्ने छ । उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले …

Read More »

सवारी दुर्घटना हुँदा २८ जना घाइते

असोज २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफैँ अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो …

Read More »

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

असोज २८ । संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ । पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ । सुनसरीको क्षेत्र नं २ बाट यादव र …

Read More »

पेरिसडाँडाबाट प्रचण्डको उद्घोष– ‘राष्ट्रिय एकताका आधारमा वाम ध्रुवीकरण’

असोज २७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेता प्रचण्डले नेकपा (एमाले) सहित वाम एकताको प्रयास राष्ट्रिय एकता, …

Read More »

‘देब्रे आँखा’ लिएर बाबुराम गोरखा जाँदै

असोज २७ । नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साझा चुनाव चिह्न …

Read More »

राष्ट्रपतिले मन्त्रिमण्डल विस्तारबारे परामर्श गर्ने

असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छिन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल …

Read More »

अमेरिका र इजरायल राष्ट्रसंघीय निकायबाट अलग हुने

असोज २७। अमेरिकाले राष्ट्रसंघीय निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरायलले आफू पनि बाहिरिने घोषणा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई बहादुरीपूर्ण र नैतिकताले भरिएको बताएका छन् । यसअघि युनेस्कोकी प्रमुख आइरिना बोकोभाले उक्त संस्थाबाट अमेरिका अलग हुनु अति दुःखको विषय …

Read More »