Home / News (page 4)

News

News category

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले नै पाएनन् तलब

असोज २७ । जिल्लाका गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले तलब पाएका छैनन् । साउनदेखि अहिलेसम्मको तलब नपाएको कर्मचारीले बताएका छन् । जिल्लामा यस कार्यक्रमका छजना कर्मचारी रहेका छन् । अन्य जिल्लाका सबै कर्मचारीले दशैँको तलब, भत्ता बुझे तर आफूले भने तलबसम्म बुझ्न नपाएको छेडागाड नगरपालिकामा कार्यरत रामबहादुर बुढाले बताए । सम्बन्धित …

Read More »

कमल थापा मकवानपुर एकबाट उम्मेदवार

असोज २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Read More »

दशैं मान्न जाँदा गफ चुट्ने थलो हो एनआरएन ?

आसन्न निर्वाचन, वाम तालमेलले गर्माएको काठमाडौंमा अहिले अर्को कारण पनि थपिएको छ– गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन र चुनाव । यसरी भनौं– समाजिक सञ्जाल, चोक–चौतारा, तारे होटलमा गफको मेलोमा अर्को एजेण्डा थपिएको छ । ‘विभिन्न कारणले देश छोडेकाहरुले प्राप्त गरेको सीप र पूँजीलाई एकीकृत गरी नेपाल र नेपालीका लागि …

Read More »

वाम गठबन्धनबारे मुख खोल्दै भारतले भन्यो– तालमेल आन्तरिक मामिला

असोज २७ । भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित …

Read More »

मेनपावरवाली मन्त्रीको यस्तो छ अटेर, कानुनलाई नै चुनौती

असोज २७ । नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन । उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचका आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ । उच्च पदको आडमा मेनपावर चलाउने व्यक्तिले सरकारी नीति, नियमलाई …

Read More »

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

असोज २७ । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा तिरंगा,‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमाराु लेखिएका थुप्रै संकेत भेटिन्छन् । …

Read More »

नागरिक प्रकाशकद्वारा खड्काबिरुद्ध मुद्दा दायर

असोज २७ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिकका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक बिनोदराज ज्ञवालीले काठमाडों जिल्ला अदालतमा विहिबार गालीबेईज्जती मुद्धा दायर गरेका छन् । नागरिकमा समाचार छ । व्यवस्थापिका संसद्को …

Read More »

अनशन स्थलबाटै केसले सभामुखलाई भने– ‘सक्रिय भूमिका खेल्नुहोस्’

असोज २६ । अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । प्रा डा केसीले पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भने– ‘केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य …

Read More »

काँग्रेससँग पार्टी एकीकरण गर्न सकिने गच्छदारको भनाई

असोज २६ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलम सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य …

Read More »

प्रचण्ड र ओलीलाई देउवाको जवाफ– ‘ढुक्क हुनुहोस् निर्वाचन सर्दैन’

असोज २६ । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर निर्वाचन आचारसंहिता र संविधान विपरित काम नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले, महासचिव बादल लगायतले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद …

Read More »