Home / News (page 453)

News

News category

मोदीसँग वार्ता गर्न प्रचण्डले अझै कम्तीमा २५ दिन कुर्नुपर्ने

भदौ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको हो । …

Read More »

ब्राजिलमा नेइमार चम्केपछि, ब्राजिलबासी खुशीले यसरी उफ्रिए

भदौ ५ । विश्वकपमा निकै चर्चा कमाएका ब्राजिल फुटबलका कप्तान नेइमारले ब्राजिललाई अर्को सफलता दिएपछि फेरि उनको चर्चा चुलिएको छ । उनले ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएपछि उनको चर्चा चुलिएको हो । ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै एकै पटक …

Read More »

भट्टराईको सुरक्षार्थमा खटिएका सूर्यबहादुर थापा ट्राफिक कारवाहीमा परेपछि…

भदौ ५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवारी तेर्स्याएर राखेको …

Read More »

मोदीलाई लेखिएको प्रचण्डको पत्रमा यस्ता छन् महत्वपूर्ण चार सन्देश

भदौ ५ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन् । भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, …

Read More »

मोदीका दुई ट्विटले नेपालमा हंगामा, के गरे मोदीले ट्विट ?

भदौ ५ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईवटा ट्विट गरेका छन् । पछिल्लो एक वर्षमा सामाजिक सञ्जालमा नेपालबारे मोदी प्रायः मौन थिए । मोदीले पहिलो ट्विटमा ‘नेपालका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विमलेन्द निधिसँग अत्यन्तै राम्रो भेटठवार्ता’ भएको उल्लेख गरेका छन् । दोस्रो ट्विटमा मोदीले …

Read More »

 अबैधरुपमा १३ जनालाई अमेरिका लगेको आरोपमा नयाँ शक्तिका नेता पासाङ फस्दै , आरोप गलत भएको पासाङको तर्क

भदौ ५ । पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएपछि अहिले सर्वत्र चर्चा भएको छ । सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्‍याइ उतै छाडेर आएको उनीहरुमाथि आरोप लागेको …

Read More »

आफ्नै छोराले यसरी गरे ६५ वर्षीया आमाको हत्या

भदौ ४ । ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको समाचारले अहिले सबैलाई चकित बनाएको छ । यो घटना जाजरकोटमा भएको हो । प्राप्त जानकारी अनुसार उनले जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । साउन २२ गते नै आमाको हत्या गरी खाडलमा …

Read More »

राप्रपाका सहायक महामन्त्री कमल थापाको पार्टीमा प्रवेश, राणालाई एक्लो पार्ने धम्की

भदौ ४। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संवैधानिक दुर्घटनाको खतरा रहेको बताएका छन् । उनले अबको डेढ वर्षभित्रमा तीनवटा निर्वाचन हुन नसके त्यस्तो खतरा रहेको बताएका हुन् । पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले देशलाई संवैधानिक सङ्कटबाट बचाउन पूर्ववर्ती सरकारले स्थानीय तहका लागि तय गरेको तालिकाअनुसार मङ्सिरमा …

Read More »

बालिका बलात्कार गर्न खोज्ने आयल निगमका हाकिम कट्टु र गन्जीमा भेटिएपछि…

भदौ ४ । आयल निगमकै हाकिम अहिले बालिका बलात्कार प्रयासको अभियोगमा पक्राउ परेपछि हंगामा भएको छ । प्राप्त जानकारी अनुसार नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दासलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो । भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बसन गएका उनले सोहि …

Read More »

जौबारीका जनता लिएर नारायणकाजी बालुवाटार पुगेपछि…

भदौ ४ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग त्यति सन्तुष्ट नभएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका छन् । उनी गोरखा जौबारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालुवाटार पुगेका हुन. । भेटमा प्रचण्डले मुलुकको पक्षका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा कुरा …

Read More »