Home / News / प्रवास (page 46)

प्रवास

प्रवास

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गा भट्टराईले वास्ता नगरेपछि

न्यूयोर्क । प्रसंग गत साता मंगलबार जुन ७ को हो । विभिन्न देशका विधायकहरु सहभागी हुने एड्ससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन विधायक राजीवविक्रम शाह न्यूयोर्कमा थिए । मंगलबारदेखि शुरु हुने सो सम्मेलनका लागि एक्रिडेशन कार्डका लागि जाजरकोटका सभासद् शाह न्यूयोर्कस्थित नेपाल मिसनको कार्यकक्षमा कार्यालय समयमै पुगेका थिए । ९ बजे …

Read More »

कांग्रेस सभासद् शाहको सुझाव– अमेरिका बसेर अमेरिकाकै राजनीति गर्नुस्

जाजरकोटमा अस्पताल बनाउन सहयोगका लागि अमेरिकाबासीलाई अपिल न्यूयोर्क । नेपाली कांग्रेसका सभासद् राजीवविक्रम शाहले अमेरिकामा रहेका कांग्रेस कार्यकर्तालाई अमेरिका बसेर नेपाली राजनीति गर्नुभन्दा अमेरिकाकै राजनीतिमा लाग्नु उत्तम हुने सुझाव दिएका छन् । कांग्रेस प्रवास संगठन जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरद्वारा गत मंगलबार आयोजित भेटघाट कार्यक्रममा सभासद् शाहले उक्त सुझाव दिएका हुन् …

Read More »

एटलान्टा मा ‘दिनेश अधिकारी साहित्यिक संध्या–२०१६’ सम्पन्न

अमेरिका एटलान्टा । अमेरिकाको एटलान्टास्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अनेसास जोर्जिया च्याप्टरको आयोजना गत जुन ११, २०१६ मा ‘दिनेश अधिकारी साहित्यिक संध्या–२०१६’ सफलताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमको सुरुमा नेपाली राष्ट्रिय गानका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धान्जली अर्पण गर्न उनको तस्बिरमा माल्यार्पण गरेर एक मिनेट मौन धारण गरिएको थियो । …

Read More »

अमेरिकाबाट नेपालमा दमकल तथा एम्बुलेन्स पठाइने

वाशिंगटन डिसी । नेसनल डेव्लभमेण्ट इन्स्टिच्युट (आईडिआई) को पहलमा भर्जिनियामा फेयरफ्याक्स अग्नि नियन्त्रण तथा उद्धार समुहसंग गत जुन ९ तारिख नेपालमा आयोजना हुने एक्सप्लोर हिमालयज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उदेश्य युद्धमा घाईते तथा अपांग भएका पन्ध्र वटा नायक योद्धा सैनिकहरुलाई नेपालको पैदल यात्रामा लैजानु रहेको छ । …

Read More »

गायक विश्व तेञ्जिङको ‘मनै त हो’ सार्वजनिक

न्यूयोर्क । नेपालका चर्चित कलाकारहरु बसोबास गर्दै आएको न्यूयोर्कमा गत शनिबार नेपालका वृद्धवृद्धाको सहयोगका लागि नयाँ एल्बम सार्वजनिक गरिएको छ । गायक विश्व तेञ्जिङको ‘मनै त हो’ चर्चित गायक–गायिका सपनाश्री र यम बराल, कन्हैया सिंह, अभय ढुंगेल र वाद्यवादक जीवन श्रेष्ठले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । झण्डै दुई दशकदेखि अमेरिकामा …

Read More »

न्यूयोर्कका राईले गरे प्रकृति पूजा

न्यूयोर्क । कृषिलाई जीविकोपार्जनको मूलस्रोत मानिंदै आएको नेपालको पूर्वीपहाडी जिल्लाहरुमा जमेर बसेका राई जातिहरु यतिबेला देशदेखि परदेशसम्म प्रकृतिलाई पूजा गर्दै उभौली मनाउन व्यस्त छन् । बालीनाली लगाउने समय नजिकिंदै गर्दा प्रकृति रिझाउन मनाइने साकेला उभौलीको रन्कोले न्यूयोर्कस्थित प्रवासी राईहरुलाई पनि छाडेन । जुन १२, आइतबार न्यानो मौसमले गर्माएको न्यूयोर्कको हरियो पार्क …

Read More »

न्यूयोर्कमा सामूहिक व्रतबन्धको तयारी

न्यूयोर्क । न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाइटीले सामूहिक व्रतबन्धको आयोजना गर्ने भएको छ । सोसाइटीले व्रतबन्धमा सहभागिताका लागि बटुकहरुलाई समेत अनुरोध गरेको छ । न्यूयोर्कस्थित नेपाली डायस्पोरामा नेपाली गाउँको परिचय बनाएको रिजउड सोसाइटीले आगामी जुलाई १४ तारिख बिहीबार दशमी तिथिको साइत जुराएर सामूहिक व्रतबन्धको तयारी गरेको संस्थाका महासचिव मिलनकुमार शाहीले बताएका …

Read More »

इतिहास रच्दै राष्ट्रपति दौडमा हिलारी

न्यूयोर्क । अमेरिकाको २४० वर्षे इतिहासमा राष्ट्रकै अग्रणी राजनीतिक दल डेमोक्र्याटिक पार्टीका तर्फबाट पहिलो महिला उम्मेदवारका रुपमा हिलारी क्लिन्टन राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि इतिहास रच्न सफल भएकी छिन् । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्नका लागि २३८३ डेलिगेट्स संख्या आवश्यक पर्ने विधानतः व्यवस्था छ । राष्ट्रपति पदमा प्रतिस्पर्धाका लागि …

Read More »

लस एन्जलसमा अध्यागमनसम्बन्धी अन्तरक्रिया

लस एन्जलस । ग्रीनकार्ड पाएका नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रक्रिया र यसको प्राप्तिपश्चात् हुने फाइदाबारे लस एन्जलसमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रियामा युएससीआईएस डिस्ट्रिक्ट २३ का कम्युनिटी रिलेसन अफिसर ब्राण्डन एल मनान्सिअसले नेपाली समुदायलाई अध्यागमनसम्बन्धी जानकारी दिएका दिएका थिए । नेपाल–अमेरिका एकता समाजले आयोजना गरेको सो …

Read More »

डिपार्टमेन्ट अफ स्टेट अमेरिकाको प्रतिवेदन- अन्तर्राष्ट्रिय आतंकवादको हब नेपाल बन्न सक्ने खतरा

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुले आतंकवादसम्बन्धी क्रियाकलापको हब बनाउन सक्ने प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१५ का विभिन्न विवरणका आधारमा तयार पारिएको ४ सय ७ पृष्ठ लामो उक्त प्रतिवेदनमा अमेरिकाले नेपालको भारतसँगको खुला सीमा र काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षाका कारणले अन्तर्राष्ट्रिय आतंकवादी …

Read More »