Home / News / खेलकुद (page 10)

खेलकुद

खेलकुद

८ विकेटको शानदार जित हात पार्दै नेपाल दोस्रो चरण नजिक

माघ १६ । यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पार्दै दोस्रो चरण नजिक पुगेको छ । आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै नेपाल दोस्रो चरण नजिक पुगेको हो । आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले आयरल्याण्डले नेपालसामू १३२ रनको लक्ष्य २६ ओभरमा २ …

Read More »

आहा–रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

माघ १६। यस वर्षको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगिताअन्तर्गत भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरी विजेता बनेको हो । मनाङको जितमा सुभास गुरुङले खेलको ४७ औँ मिनेटमा …

Read More »

न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै नेपालको शानदार जित

माघ १४ । नेपालले अन्डर– १९ विश्वकपमा नेपालको शान बढाएको छ । निकै शक्तिशाली भनिएको न्यूजिल्याण्डलाई बंगलादेशमा भएको खेलमा पराजित गर्दै नेपालले शान बढाएको हो । बिहीबारको खेलमा नेपालले न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । …

Read More »

तेइस वर्षपछि नेपाललाई उपाधि, बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित

माघ ८ । तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालले चौथो मिनेटमा नै पहिलो गोल गरेको थियो । नेपालका स्ट्राइकर विमल घर्ती मगरले …

Read More »

एन्फाले दुई प्रशिक्षकसहित उपाधि जित्ने खेलाडीलाई ५–५ लाख दिने

काठमाडौँ, ८ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकल्प जितेको नेपाली टिमका खेलाडीलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिमका २३ खेलाडीसहित दुई प्रशिक्षक ९बालगोपाल महर्जन र उपेन्द्रमान सिंह० र एक चिकित्सकले ५–५ लाख रुपैयाँ दिने निर्णय भएको छ । एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र …

Read More »

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा फेरि एक पटक नेपाल

काठमाडौं । भारतीय नाकाबन्दी र तराई–मधेसमा चलिरहेको आन्दोलनका कारण जनतामा एक प्रकारको निराशा भैरहेका बेला फेरि एक पटक १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले सबै नेपालीको ध्यान तानेको छ । शुक्रबारदेखि बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली टोलीलाई यतिबेला भ्याइनभ्याइ छ । भारतीय नाकाबन्दी र आन्दोलनका कारण जनतामा …

Read More »

भारतसँग निर्णायक भिडन्त गर्दै नेपाल

पुस ११। दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गत नेपाल र आयोजक भारतबीच केही बेरपछि निर्णायक भिडन्त हुँदैछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग स्पष्ट जितको नतिजा निकाल्न आवश्यक छ । समूह ‘ए’का तीन टोलीमध्ये नेपाल मात्र अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले …

Read More »

एपिएफ, नेपाल प्रहरी र पश्चिमाञ्चल विजयी

मंसिर २२ । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी क्लब र पश्चिमाञ्चल क्लब विजयी भएका छन् । नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा एपिएफले विजेश्वरी स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै आफनो अपराजित यात्रालाई कायममै …

Read More »

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा अयोग्य घोषित

मंसिर १९ । अयोग्य खेलाडी खेलाएपछि स्पेसिन फुटबल फेडेरेशनले मड्रिडलाई प्रतियोगिताबाट निस्कासित गर्ने निर्णय गरेको छ भने रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा अयोग्य घोषित भएको छ । त्यसैगरी त्यसैगरी डेनिस चेरिसेभमाथि एक खेलको प्रतिबन्ध लागेको र प्रतिबन्ध रहेकै बेला उनालाई रियलले खेलाएको भन्दै रियलले जरिमाना तिर्नु पर्ने भएको …

Read More »

राष्ट्रिय कराते खेलाडी सुनिल लामा अमेरिका प्रस्थान

मङ्सिर ३ । राष्ट्रिय कराते खेलाडी सुनिल लामा फिका युएसए–२०१५ अन्तर्राष्ट्रिय कराते डो प्रतियोगितामा सहभागी हुन बिहीबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । यही मङ्सिर ६ गते हुने उक्त प्रतियोगितामा सुनिलले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । लामा ११औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता तथा १३औँ एसियाली प्यासिफिक सितोरियो …

Read More »