Home / News / खेलकुद (page 30)

खेलकुद

खेलकुद

खेल बराबरीमा सकियो ।

माघ ४ । शहिद स्मारक लिग अन्र्तगत शनिवार भएको खेलमा एपिएफ र मछिन्द्र क्लबले बराबरी खेलेका छन् । शनिवार भएको खेलको एपिएफले बराबरी खेन्दै शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । एपिएफले दुई पटक अग्रता बनाएपनि खेल जित्न भने सकेन । पहिलो हाफमा मछिन्द्र बिरुद्ध हावि भएको एपिएफले खेलको १९ …

Read More »

थ्रीस्टार विजयी, सरस्वती क्लब पराजित ।

माघ ३ ।सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा साबिक विजेता थ्रीस्टार क्लबले सरस्वती क्लबलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको ४२ औ मिनेटमा …

Read More »

विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा नेपाल पराजित ।

माघ २ । न्यूजिल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्वीन्सटाउन इभेन्ट सेन्टरमा विहीबार भएको खेलमा नेपाल न्यूजिल्याण्डस“ग ९० रनले पराजित भएको हो । स्कटल्याण्डले २ सय ५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको निर्धारित ५० ओभरको खेलमा नेपालले टस हारेर पहिलो व्याटिङ …

Read More »

फुटबलमा नेपाल प्रहरी–टेलिकमको सहकार्य जारी

३० पुस । नेपाल टेलिकमले नेपाल प्रहरीका पुरुष तथा महिला फुटबल टोली दुवैलाई एक वर्षसम्म प्रायोजन गर्ने भएको छ । टेलिकमले नेपाल प्रहरीका विभागीय टोलीको पुरुषतर्फ १६ लाख र महिलातर्फ ६ लाख रुपैयाँ प्रायोजनस्वरुप प्रदान गर्ने सहमति जनाएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रयोजन सहयोगसम्बन्धी सम्झौतामा नेपाल टेलिकमका …

Read More »

फिफा बालोन डिओरको उपाधि रोनाल्डोले जिते

३० पुस । रियल म्याड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले फिफा बालोन डिओरको उपाधि जितेका छन् । गएराति जुरिचमा फिफाले गरेको कार्यक्रममा रोनाल्डोलाई वर्ष खेलाडी अर्थात बालोन डिओरको उपाधि दिइएको हो । फिफामान्यता प्राप्त देशका फुटबल कप्तान, प्रशिक्षक र पत्रकारहरूले दिएको मतका आधारमा रोनाल्डो उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अर्जेन्टिनाका स्ट्राईकर …

Read More »

नेपाल युएईसँग पराजित

 २९ पुस । न्युजिल्यान्डमा जारी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल युएईसँग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको छ । सोमबार विहान भएको खेलमा टस जितेर पहिले ब्याटिङको निम्तो दिएको नेपाललाई युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदैं २ सय ९८ रनको विजयी लक्ष्य दिएको …

Read More »

महिला भलिवलमा लिग चरणका खेल सकिए

२९ पुस । पोखरामा जारी प्रथम लुम्बिनी च्याम्पीयनशिप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा सोमबार लिगचरणका खेलहरु सकिएका छन । पोखरा रंगशालामा सोमबार भएको लिगचरणको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमाञ्चललाइ २५–१०, २५–६, २५–७ को सोझो सेटमा पराजित गर्दै एपिएफले आफनो अपराजित यात्रा जारी राख्न सफल भयो । योसगै घरेलु मैदानमा अन्तराष्ट्रिय खेलाडी मन्जु …

Read More »

बार्सिलोना र एथ्लेटिकोबीचको खेल बराबरी

२८ पुस । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत लिग लिडर बासिर्लोना र एथ्लेटिको म्याड्रिडबीचको खेल गोल रहित बराबरीमा सकिएको छ । शनिबार राति भएको खेलमा लिग लिडर बासिर्लोना र एथ्लेटिको म्याड्रिडले समान एक—एक अंक बाँडेका छन् । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा एथ्लेटिको म्याड्रिडका डिएगो कोष्टाले सुरुवाती गोल …

Read More »

म्यानचेस्टर युनाइटेडसंग स्वान्से सीटी पराजित

२८ पुस । इङलिस प्रिमियर लिग फुटबलअन्र्तगत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लगातार बेहोर्नु परेको हारको श्रृङ्खलालाई अन्त्य गर्दै म्यानचेस्टर युनाईटेडले स्वान्से सिटीलाई २–० गोल अन्तरले पराजित ग¥यो । घरेलु मैदान वल्र्ड ट्राफोडमा भएको खेलमा युनाईटेडलाई जित दिलाउने क्रममा खेलको ४७ औं मिनेटमा इक्वेडरका खेलाडी …

Read More »

संकटासँग थ्रीस्टार पराजित

२८ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा अहिले साबिक विजेता थ्रीस्टार क्लबलाई संकटा क्लबले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा संकटाले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै आइतबारै भएको दोस्रो खेलमा ब्वाईज युनियन क्लबले रानी पोखरी कर्नर टिम आरसिटीलाई …

Read More »