Home / News / खेलकुद (page 41)

खेलकुद

खेलकुद

नेपालद्वारा तेस्रो जीत, पपुवा न्युगिनी पराजित

४ मंसिर । आईसीसी वल्र्ड टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ । समान अंक जोडेको नेदरल्याण्ड रन रेटमा अघि रहँदै समूह बीको शीर्ष स्थानमा छ …

Read More »

विश्वकप क्रिकेटको छनौट खेलमा नेपालले केन्याको सामना गर्दै

१ मंसिर । युएईमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले आज केन्याको सामना गर्दैछ । विश्वकपको अनुभवी टिम केन्यालाई हराउन नेपाललाई कठीन पर्ने देखिए पनि पछिल्लो समय खराव प्रदर्शनबाट गुज्रिएको टिमलाई हराएर विश्वकपमा छनोट हुने बाटोलाई सहज बनाउन नेपालले भरमग्दुर प्रयास गर्नेछ । यसअघि भएको पहिलो खेलमा …

Read More »

नेपालसँग केन्या ६ विकेटले पराजित

१ मंसिर । टी–ट्वान्टी विश्वकप छनौट खेल खेलिरहेको नेपालले बिजयी यात्रा जारी राखेको छ । हिजो डेनर्माकलाई ५ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज केन्यालाई ६ विकेटले पराजित गरेको हो । १ सय ८३ रनको चुनौति पाएको नेपालले ४ विकेटको क्षेतीमा केन्यालाई पराजित गरेको हो । नेपालका लागि …

Read More »

टी–२० विश्वकप क्रिकेटः शुक्रबार नेपालले डेनमार्कको सामना गर्दै

२९ कार्तिक । संयुक्त अरब इमिरेट्स युएईमा जारी आईसीसी ट्वान्टी—ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल डेनमार्कको सामना गर्दैछ । यस अघि सम्पन्न भएको दुई अभ्यास खेलमा एकमा जित र एकमा हार ब्यहोरेको नेपालको आगामी वर्ष बंगलादेशमा हुने टि—ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने लक्ष्य रहेको छ । नेपालले …

Read More »

विश्वकप फुटबलको छनौट चरणका खेलहरु सुरु

२८ कार्तिक। ब्राजिलमा अर्को वर्ष हुने विश्वकप फुटबल छनौट चरण अन्तर्गतका प्ले अफ खेलहरु सुरु भएका छन् । प्ले अफ अन्तर्गत बुधबार राति सम्पन्न पहिलो लेगका खेलहरुमा युरुग्वे र मेक्सिकोले फराकिलो जीत हात पारेका छन् । जोर्डनमा भएको खेलमा पाहुना टोली युरुग्वे ५–० को फराकिलो अन्तरले विजयी भयो । हारपछि …

Read More »

दोस्रो अभ्यास खेलमा नेपाल पाँच विकेटले पराजित

२८ कार्तिक । यूएईमा शुक्रबारबाट सुरु हुने आईसीसी टी—ट्वान्टी विश्वकप क्रिकेट छनोट चरण अघिको दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ । अबुदाबीस्थित ओभरमा मंगलबार भएको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २९ रन …

Read More »

दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकाको सामना गर्दै

२७ कार्तिक । आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोट चरणको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकाको सामना गदैछ । यसअघि हिजो भएको युएइ विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । कप्तान पारस खड्काले सानदार इनिङ्ग खेलेपछि नेपालले १ सय ३९ रनको चुनौती ३ बल अगाबै …

Read More »

आइसीसी टि–२०: नेपालले युएईसँग अभ्यास खेल खेल्दै

२६ कार्तिक । आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनौट चरणको तयारीमा रहेको नेपाली टोलीले संयुक्त अरब ईमाईरेट्स युएईसँग अभ्यास खेल खेल्दैछ । युएईमा आगामी शुक्रवारदेखी आयोजना हुने छनौट प्रतियोगिता पुर्व नेपालले आयोजकसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । दोस्रो अभ्यास खेलमा नेपालले बुधबार अमेरीकाको सामना गर्नेछ । १६ टिम …

Read More »

पाकिस्तानविरुद्धको पाँच एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

२६ कार्तिक । दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पाँच एक दिवसीय क्रिकेट श्रृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । सारजाह क्रिक्रेट मैदानमा गएराति भएको अन्तिम तथा पाँचौ एक दिवसीय खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ सय १७ रनले पराजित गर्न सफल भएको छ । दक्षिण अफ्रिकाले पाँच एक दिवसीय खेलमा चार–एकको नजिता …

Read More »

म्यान्चेस्टर युनाईटेडसँग आर्सनल पराजित

२५ कार्तिक । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा खेलेको म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रविन भान पर्सीले २७ औं मिनेटमा निर्णयक गोल गरे । गएरातीको अर्को खेलमा दावेदार म्यान्चेस्टर सिटी पनि पराजित भएको छ । सिटीलाई सन्डरल्याण्डले …

Read More »