Home / News / खेलकुद (page 5)

खेलकुद

खेलकुद

चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, लिभरपुल २७ अंकसहित दोस्रो स्थानमा

 मंसिर ६ । चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा मिडल्सबर्गलाई १–० ले हराएसँगै चेल्सीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको हो। चेल्सीको जितमा ४१ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो। कोस्टाको गोलले महत्वपूर्ण जितका निकालेको चेल्सीको १२ खेलबाट २८ अंक …

Read More »

नेपाललाई फेरि अर्को सफलता, जापानमाथि सानदार जित

मंसिर ४ । नेपालले फुटवलमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । शनिबार फ्रेन्ड्स अफ जापानमाथि १–० को जित निकालेर अर्को सफलता प्राप्त गरेको हो । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित निकालेको हो । नेपालको जितको लागि स्ट्राईकर नवयुग श्रेष्ठ …

Read More »

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु तीन लाख

मंसिर १ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको …

Read More »

गम्भीर अपराधमा ‘खेलकर्मी’

कात्तिक २१ । ०७० वैशाख ३० मा रविराज सिंह रंगशालामा पक्राउ पर्दा उनको पदीय हैसियत थियो नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष। अनि पक्राउ पर्नुको कारण थियो जाली भारतीय रुपैयाँको कारोबार। कुनै समय जमिम साहको सहयोगीका रूपमा स्पेसटाइम नेपालमा काम गरेका नुरु उल्लाह र पाकिस्तानी नागरिक सेख मोहम्मद १ करोड जाली भारुसहित …

Read More »

एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित, एन्फा अध्यक्षमा २० वर्षपछि नयाँ अनुहार

  कात्तिक ८। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि सम्पन्न निर्वाचनबाट उनी अध्यक्ष निर्वाचित भएमा हुन् । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भए । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी …

Read More »

इपिएल क्रिकेटमा कलर्सको पहिलो जित

असोज ११ । एभरेस्ट प्रिमियर लिग इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कलर्स एक्स फ्याक्टर्सले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्सले सगरमाथा लेजेन्ट्सलाई नौ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको कलर्सले निर्धारित …

Read More »

खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गर्नै खेलकुद मन्त्रीको भनाई

असोज १०। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई व्यवस्थित गरिने बताएका छन् । भियतनाम प्रस्थान गर्न लागेका नेपाली साम्बो टोलीको युवा तथा खेलकुद मन्त्रालयमा बिदाइ गर्दै उनले मन्त्रालयको स्वीकृत नलिइ विदेशमा खेल्न जाने गर्नाले धेरै कठिनाइ आइरहेको हुँदा यसलाई व्यवस्थित गरिने बताए । मन्त्री श्रीपाइलीले खेलकुद सङ्घले …

Read More »

मेस्सी घाइते भएर मैदान छाडेपछि बार्सिलोना र एथ्लेटिकोले अंक बाँडे

असोज ६ । बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । ५९ औं मिनेटमा घाइते भएर लिओनल मेस्सीले मैदान छाडेपछि खेलमा बार्सिलोना केही कमजोर भयो र त्यसको फाइदा एथ्लेटिकोले उठायो । १–१ गोलको बराबरी खेलेसँगै अङ्क बाँडियो । बराबरीले बार्सिलानाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी घटाउने मौका …

Read More »

बार्सिलोनाको अप्रत्यासित हार, मेस्सीको जादुले केही चलेन

भदौ २६ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा २–१ गोल अन्तरले पराजित भएको छ । नवप्रवेशी आलाभेससँग शनिबार भएको खेलमा बार्सिलोना २–१ गोल अन्तरले पराजित भएको हो । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा आलाभेसले ३९ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको सुरुमा नै बार्सिलोनाका म्याथुले बराबरी …

Read More »

खेलकुद विश्वविद्यालय गठन गर्न संघको माग

भदौ २० । खेलकुद विश्वविद्यालय गठन गर्न माग भएको छ । राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुदको विकास गर्न यस्तो माग गरेको हो । काठमाडौंमा मंगलबार संघले पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । ‘अन्तर्राष्ट्रिय जगतमा खेल क्षेत्रको सफलता प्राप्त गर्नका लागि नेपालमा खेलकुद विश्वविद्यालय गठन हुनुपर्ने माग राखेको …

Read More »