Home / admin

admin

बेलायती राजकुमार हृयारी नेपालमा, आजै प्रधानमन्त्रीसँग भेट

VishwaNews_Prince-Harry-1(1)

चैत ६ । बेलायती राजकुमार हृयारीलाई नेपालमा हेर्नेै चाहना पूरा भएको छ । उनी शनिबार कतार एयरवेजबाट काठमाडौं आएसँगै उनलाई नेपालमा हेर्ने नेपालीको चाहना पूरा भएको हो । बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकारसहित करिब ० जनाभन्दा बढीको टोली लिएर नेपाल आएका उनले शनिबार ५ बजे प्रधानमन्त्री …

Read More »

रामचन्द्र काँग्रेसको बरियातामा दोस्रो, खुमबहादुर खड्का १३ औँ नम्वरमा पुगे

(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS

चैत ५ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सभापति शेरवहादुर देउवाको सभापतित्वमा शुक्रबार बसेको छ । पहिलो बैठकले पार्टीमा बरियाता सार्वजनिक गरेको छ । बैठकले देउवासँग पराजित रामचन्द्र पौडेललाई बरियताको दोस्रो नम्बरमा राखेको छ । उनलाई बरिष्ठ नेता बनाएको छ । उनी बरियातामा दोस्रो नम्वरमा परेका छन् …

Read More »

सन् २०१५ मा मात्रै २४ हजार नेपालीले अमेरिका जान भिसा पाए

VishwaNews_85416

चैत ५ । सन् २०१५ मा मात्रै काठमाडौंस्थित अमेरिकी दूताबासबाट अमेरिका जानका लागि २४ हजार ७ सय १० जनाले भिसा पाएका छन् । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १९ हजार ४९ जना गैरआप्रवासी र ५ हजार ६६१ ले आप्रवासी भिसा पाएका छन् । २०१४ मा १५ हजार …

Read More »

चैत ५ । नेपाली कांग्रेसका सबै भ्रातृ संगठनको अधिवेशन ९ महिनाभित्रै हुने भएको छ । सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनको अधिवेशन ९ महिनाभित्रै गराइसक्ने प्रस्ताव पेश गरेका हुन् । पार्टी कार्यालय सानेपामा १३ औँ महाधिवेशनपछि पहिलोपटक बसिरहेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले लामो समयदेखि अधिवेशन हुन नसकेका भ्रातृ संगठन नेपाल …

Read More »

म एक कमाण्डो हुँ भँदै पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफले पाकिस्तान छाडे

VishwaNews_pervez-musharraf

चैत ५ । पाकिस्तानको सुप्रिम कोर्टले विदेश यात्रामा लगाएको रोक खुला गरेपछि पाकिस्तानका पूर्व राष्ट्रपति परवेश मुशर्रफ दुबई पुगेका छन् । उनी उपचारका लागि दुवई गएका हुन् । मुशर्रफ कराँचीबाट दुबई उडेका हुन् । अदालतमा उनका वकिलले भनेका थिए कि मुशर्रफको ढाडको हड्डीको तत्काल अपरेशन गर्न जरुरी छ । र, …

Read More »

काभ्रेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु १५ घाइते

चैत ५ । काभ्रेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। दोलखाको मेलुङबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७९३८ नम्बरको बस काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा दोलखा डाँडाखर्ककी सुष्मा विक मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ । …

Read More »

नयाँ शक्तिको चौविस हप्ते क्लिन काठमाडौ, ग्रिन काठमाडौ अभियान भोलीबाट

VishwaNews_greemn

चैत ५ । नयाँ शक्तिको संयोजनमा शनिवारबाट चौविस हप्ते क्लिन काठमाडौ, ग्रिन काठमाडौ अभियानको सुभारम्भ हुने भएको छ । पत्रकार सम्मेलन गरेर संयोजक गंगा नारायण श्रेष्ठले शनिवार पशुपति क्षेत्रबाट सुरु हुने अभियानले मुख्य रुपमा विश्व सम्पदा सूचिमा सुचिकृत सातवटा सम्पदा भएको क्षेत्रमा विशेष सरसफाई गर्ने जानकारी दिए । उनले २४ …

Read More »

यसरी मनाइँदै छ विश्व मुख स्वास्थ्य दिवस

vs_health

चैत ५ । एक सातासम्म निशुल्क मुखको उपचार गरेर नेपाल डेन्टल एसोसिएसनले विश्व मुख स्वास्थ्य दिवस मनाउने भएको छ । एसोसिएनले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सुभित मास्केले दिवसको अवसरमा मार्च १७ देखि २३ गतेसम्म दन्त चिकिस्तकहरुलाई निशुल्क मुख तथा दन्त परिक्षण गर्न आब्हान गरेको जानकारी दिए । स्वास्थ्य मुख, …

Read More »

चीनको एक कोइला खानीमा दुर्घटना हुँदा कम्तीमा १६ को मृत्यु

  चैत ४ । चीनको उत्तरपश्चिमी क्षेत्रको एक कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको छ । उक्त कोइला खानीमा यसअघि केही दिनमात्र अघि १२ व्यक्तिको मृत्यु भएको थियो । खानीमा थुनिएर रहेका थप तीन जनाको सव बिहीबार निकालिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले बिहीबार दिएको …

Read More »