Home / Vishwa News

Vishwa News

मधेसी मोर्चाको धम्कीपछि एमालेको वीरगञ्जमा गर्ने भनिएको भेला स्थगन

cpnuml.office-e1466513119873

मंसिर २४ । नेकपा एमालेले अहिले पनि मधेसमा आफ्नो प्रभाव कमजोर नभएको दाबी गरे पनि आजबाट वीरगन्जको नगर सभागृहमा हुने भनिएको भेला स्थगन भएपछि एमाले मधेसी मोर्चासँग डराएको संकेत देखिएको छ । मधेसी मोर्चाले पटक–पटक एमालेलाई तराई–मधेसमा कार्यक्रम गर्न नदिने धम्की दिदैँ आएको थियो । तर, एमालेले भने जबरजस्ती कार्यक्र …

Read More »

प्रधानमन्त्रीको स्वागत र्‍यालीः धपेडीले छात्राको मृत्यु

pm-at-birendra-nagar

मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो । वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस …

Read More »

सहमति नभएसम्म संशोधन विधेयक टेबुल हुन्न–सभामुख

onsari-gharti

मंसिर २४  । संविधान संशोधन विधेयक दर्तापछि चुलिएको राजनीतिक विवाद अन्त्य गर्न सभामुख ओनसरी घर्ती मगरले सक्रियता बढाएकी छन् । असन्तुष्ट विभिन्न पक्षको माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन विधेयक दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर व्यवस्थापिका–संसद् अवरोध जारी राखेपछि निकास खोज्न सभामुखले पहलकदमी लिएकी हुन् । सभामुख घर्ती …

Read More »

एन्फाको चरम लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित

anfa

मंसिर २४ । अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ । थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । …

Read More »

एक वर्षमा नौ हजार घरेलु हिंसाका घटना, एक हजार ९० वटा जबर्जस्ती करणीका घटना

मंसिर २४ । देशभर वर्षमा नौ हजारभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । हिंसाका घटना गत वर्षको तुलनामा दुई हजार बढी भएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७२–७३ मा प्रहरीमा घरेलु हिंसाका नौ हजार तीन सय ९८ उजुरी परेका छन् । यो संख्या गत आवको भन्दा २० प्रतिशतले …

Read More »

नेपाली चिकित्सकले प्राप्त गरे महत्वपूर्ण सफलता, नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण

gagan-thapa-aaaa

२३ मंसिर  ।  कलेजो सम्बन्धी रोगीका लागि निश्चय पनि त्यो रोग लाग्नु नै दूर्भाग्य हो । अझ त्यो रोगपछि गर्ने महंगो उपचारका कारण झन बढी त्यस्ता रोगीलाई चिन्ता थपिने गर्छ । तर, त्यस्ता रोगीहरुका लागि केही हदसम्म भए पनि खुशीको सन्देश दिएका छन् नेपाली चिकित्सकहरुले । त्यो हो, नेपालमै कलेजो …

Read More »

प्रचण्डले दिए कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्ने निर्देशन

मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  कैलालीको गेटामा आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए ।  उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य …

Read More »

पृथ्वीनारायण क्याम्पसमा बाबुराम भट्टराईलाई जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने सञ्जिव को हुन् ?

Baburam-Bhattrai2-650x401

 मंसिर २३ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।  नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा उनीभाथि जुत्ता प्रहार भएको हो । नयाँ शक्ति नेपालको विद्यार्थी संगठनले आयोजना गरेको त्यस कार्यक्रममा  सञ्जिव भट्टराई नाम गरेका विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । कैलाली नारायणपुरका …

Read More »

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

gianni-infantino-fifa

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता हुने संभाबना बढेको छ । फिफा अध्यक्ष जियानी इन्फन्टिनोले नै यस्तो घोषणा गरेपछि त्यो संभावना बढेको हो । उनले अब विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने आफ्नो इच्छा रहेको बताएका छन् । गत …

Read More »