Home / News / विचार

विचार

विचार

सरी दार्जीलिङ

हामी नेपाली भावनामा चाँडै बग्छौं । आवेगमा चाँडै आउँछौं । विश्वासमा चाँडै फस्छौं । समस्यामा चाँडै अत्तालिन्छौं । फगत यी मानवीय स्वभाव भए तापनि संस्कार र परिपाटीले नेपालीमा यो ट्रेण्ड हावी देखिन्छ । सन्दर्भ— पारि पश्चिम बंगाल, दार्जीलिङ, भारतमा चर्किरहेको गोर्खाल्याण्ड आन्दोलन र वारि नेपालमा तातिरहेको रगत । सुदूर इतिहास …

Read More »

देउवा शैली र असक्षम पथ

पोहोर त्यतिबेला, जतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दै थिए । एउटा प्रश्न थियो– प्रचण्डले आफ्नो डुब्दै गएको राजनीतिक करियर चुर्लुम्मै पार्लान् कि उतार्लान् ? उतार्लान् भन्ने विश्वास कमैमा थियो । किनकी पहिलो कार्यकालमा नराम्ररी असफल भएका प्रचण्डका लागि दोस्रो कार्यकाल पूरक परीक्षा थियो । उनी यसमा पास उत्तीर्ण हुन्छन् भन्ने …

Read More »

एनआरएन अमेरिकाको चुनावी चासो र सदस्यता संख्या

नियमित चुनावी प्रक्रियामा गएको भए आजका दिनसम्ममा एनआरएन अमेरिकाले नयाँ नेतृत्व पाइसकेको हुने थियो । नियमित कार्यतालिकाअनुसार चुनाव मे महिनाको २०–२१ सम्ममा भइसक्नुपथ्र्यो भने मे महिनाको अन्त्यसम्ममा नयाँ नेतृत्व चयन आइसक्नुपर्ने हो । तर, आज जुन महिनाको १२–१५ भइसक्दा पनि एनआरएनमा नयाँ चुनाव हुन सकेको छैन । यसले सबैमा अन्योलता …

Read More »

सत्ता र शक्तिका अप्राकृतिक लय

रवि मिश्र उसै पनि भरतपुरको चुनावी तालमेल प्राकृतिक थिएन । भरतपुरमा जस्तै पोखरा, काठमाडौं, हेटौंडा आदिका माके–नेका, एमाले–राप्रपाका तालमेल मतदातालाई पाच्य भएन । दल र उम्मेदवारहरुलाई सुखद रहेन । मत ट्याक्कै जोडिने छ र चुनाव जितिने छ भनी औंला भाँची हिसाब गरी गरिएका तालमेलहरु पूरै असफल भए । बिनातालमेल जाँदा …

Read More »

अनधीकृत रूपमा बसे ग्रीनकार्ड लिन समस्या

अमेरिकामा बसेर ग्रीनकार्ड पाउनका लागि विदेशीले अपवादबाहेकको अवस्थामा आफ्नो नन इमिग्रान्ट स्टाटसलाई कायम राख्नु पर्दछ । अर्थात् ग्रीनकार्डको निवेदन दिने बेलामा विदेशी व्यक्ति स्टाटसमा छैन भने ग्रीनकार्डको निवेदन बदर हुन्छ । त्यसैगरी ग्रीनकार्ड दिँदाको अवस्थामा स्टाटस थियो, तर कारणबश ग्रीनकार्डको निवेदन स्वीकृत भएन भने त्यसपछिको अवस्थामा स्टाटस रहँदैन । तसर्थ …

Read More »

नेजाप्रतिको अपेक्षामा ११औं साधारणसभा

पछिल्लो वर्ष अमेरिकाको सुन्दर शहर लस एन्जलसमा नेजाको पाँचौं अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनप्रति ठूलो तिक्तता रह्यो । तिक्तता व्यक्तिगत थिएन न कि कोही संगठनको प्रमुख बनेनन् भन्नेमा नै थियो । उक्त समय अधिवेशनका नाउँमा आफूमाथि आउन जुन हथकण्डा अपनाइयो, यसप्रति मात्र मेरो कडा आपत्ति रह्यो । कति …

Read More »

भूकम्प

भूकम्प, भूकम्प, भुइँचालो र भैंचालो जे–जे भने पनि कुरोको चुरो भने एउटै हो । जेहोस् भूकम्प भन्ने नाम सुन्नासाथ नेपालाँ आएको महाभूकम्पको याद आउँछ र मन, मुटु, मस्तिष्क तथा पूरै शरीर हल्लिएर आउँछ । किनकी दुई वर्षअघि नेपालाँ बहत्तर साल, वैशाख महिनाको बाह्र गते, बाह्र बजे बारपाक केन्द्र भएर विनाशकारी …

Read More »

लामो समयसम्म बाहिर बस्दैमा बदर हुँदैन अंगीकृत अमेरिकी नागरिकता

अमेरिकाको अंगीकृत नागरिक भएको मानिस अमेरिका बाहिर  लामो समयसम्म बसेमा अमेरिकाको नागरिकता बदर हुन्छ भनी केहीले मलाई प्रश्न सोध्ने गर्नुहुन्छ । जुन कुरा अहिलेको अवस्थामा साँचो होइन । तर, सन् १९७८ भन्दा अगाडि भने अमेरिकाको अध्यागमन कानुनले अमेरिकाको अंगीकृत नागरिकता पाएका विदेशी पहिला आफू नागरिक भएको देशमा फर्केर गई ३ …

Read More »

नौरंगी मतदाता

रवि मिश्र मान्छेले दुई अवस्थामा आफ्नो मनपेट खोल्छ । एक– रक्सी लाग्दा । दुई– चुनाव लाग्दा । रक्सीको मान्छे व्यक्तिगत तहमा मात्रै मात्छन् । तर, चुनावको मात राष्ट्रिय स्तरमै हुने । त्यसो त रक्सिल्यै पनि राष्ट्रिय स्तरमै मात्ने काम चुनावमै हुन्छ । चुनावमा जस्तो रक्सीको खपत अरु कुन बेलामा होला …

Read More »

बाँदर एकता जिन्दावाद

पशुपतिनाथ मन्दिरको पछाडि श्लेष्मान्तक बनको माझाँ मनाँ आएका कुरा गर्न बाँदरहरुले एउटा विशाल भेला बोलाए । बाँदरहरुको ढेँडुले बाँदरहरुकै आग्रहमा बाँदरहरूको द्वन्द्वलाई बन्द गर्न स्वयम्भुबाट हाम फाल्दै पशुपति पुगे । बाँदरहरूको विशेष अतिथिका माझाँ पशुपतिका बाँदरहरुको पनि पेट माझामाझ भयो । प्रत्येक नयाँ बाँदरको उपस्थितिमा एकताको सन्देश जाने संकेतले यसपटक …

Read More »