Home / News / विचार (page 18)

विचार

विचार

नभएको शत्रुको खोजीमा वामपन्थी

राजेन्द्र पराजुली rajen.parajuli@gmail.com नेपालमा जतिबेलादेखि वामपन्थीहरुको उदय भयो, त्यति नै बेलादेखि तिनले समाजमा शोषक र सामन्तीहरुको खोजी गर्न थाले । कहिलेकाहीं मात्रै रुढिवादीलाई तारो बनाए । तिनलाई लाग्यो, नेपाल नामको देशका जनतालाई कसैले दुःख दिएको छ भने त्यो हो– शोषक, सामन्ती । सयौं वर्षदेखि जनतालाई मानसिक आतङ्क फैलाउने र राजगद्दीमा …

Read More »

ब्राजिलमा विश्वकप, नेपालमा चियागफ

योगेश आदी ygshdngl@yahoo.com मेरो गाउँकी एउटी बहिनीले पहेंलो र हरियो टिसर्ट लगाएर फेसबुकमा फोटो राखेकी रहिछिन् । फुटबलको ४ वर्षे कुम्भ मेला चलिरहेको बेला धेरैले मनपरेको टिमको जर्सी लगाएर फोटो फेरेकोले उनले पनि सिको गर्नु मलाई खासै नौलो लागेन । बिस्तारै उनले ब्राजिलको पक्षमा स्टाटस पनि लेख्न थालिन् । मैले …

Read More »

गतिहीन सरकार र संघीयता बहस

डा. सुन्दरमणि दीक्षित सरकार गतिहीन छ । राजनीतिक दलहरु भागबण्डामा अल्झिएका छन् । साना–ठूला हरेक दलमा फुट छ । ठूला दलहरु त झन् पद र प्रतिष्ठाको लडाइँमा देखिनेगरी नै उत्रिएका छन् । मधेसी, जनजातिलगायतका दल पनि यही रोगबाट ग्रस्त छन् । नेपाली काङ्ग्रेसका सुशील कोइरालाको नेतृत्वमा सरकार चलिरहेको छ । …

Read More »

संगीतमा भाइरस, हार्मोनियममा धमिरा

योगेश आदी ygshdngl@yahoo.com तपाईं पत्याउनु हुन्छ ? विश्वप्रख्यात पाकिस्तानी गजल गायक गुलाम अलीले सरगम सिक्दा ‘सा’ मात्र २ वर्ष अभ्यास गरेका थिए । उर्दु, हिन्दीदेखि ‘किन–किन तिम्रो तस्वीर…’, ‘गाजलु ती ठूलाठूला आँखा…’, ‘के छ र दिउँ…’जस्ता कालजयी नेपाली गजलहरु उपहार दिएका श्रद्धेय अली अझै पनि नियमित साधनामा तल्लिन रहन्छन् । …

Read More »

कहिलेसम्म चुस्छौ नेपालको रगत

– Bijaya Poudel   विगत केही वर्षदेखिको एउटा चर्चित नाम– रमेश खरेल । नेपाली आकाशमा बिरलै यस्ता नामहरु उदाउँछन् । अनि स्वाट्टै अस्ताउने पनि गर्छन् । कहिले अर्थसचिव रामेश्वर खनालको अवतारमा त कहिले डा. गोविन्द केसीको भेषमा नेपालको सरकारी सेवाभित्र यस्ता नामहरु बेलाबेलामा उदाउँदै आएका छन् । अनि कतिबेला अस्ताउँछन्, …

Read More »

मान्छे– मान्छे कहिले बन्छ ?

– Yogesh Aadi   कक्षा ३ मा चित्रकला विषयको पढाइ भइरहेको थियो । शिक्षकले विद्यार्थीहरुलाई आफूले भनेअनुसार विभिन्न चरित्रको टाउको बनाउनुपर्ने उर्दी जारी गरे । शिक्षकले भने– ‘सबैले भगवानको टाउको बनाऊ’ विद्यार्थीहरुले एउटा मान्छेको टाउको बनायो अनि टाउकोको वरिपरि सूर्यको प्रकाशजस्तो धर्साहरु बनायो । दोस्रो बनाउन लगायो– ‘अब राक्षस बनाऊ’ …

Read More »

विकासको पहिलो खुड्किलो जलविद्युत्

राजेन्द्र पराजुली rajen.parajuli@gmail.com विकासप्रेमी भनी नाम कमाएका नरेन्द्र मोदी निकटतम छिमेकी भारतका प्रधानमन्त्री भएका छन् । अब उनी विकासको एउटा मोडल नै भइसकेका छन् । चुनावताका विकासको ‘मोदीमोडल’ भारतभरि निकै चर्चित रह्यो । र, सोही चर्चाले नै उनलाई सत्तासयर गरायो । नेपाली राजनीतिज्ञका निम्ति यो अनुकरणीय छ । मोदीको शपथग्रहणका …

Read More »

साइनोभित्रको मान्छे

योगेश आदी ygshdngl@yahoo.com   गत दशैं टीकाको दिन बिहानै ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा बहिनी रश्मी गुरुघरानाको वैवाहिक चहलपहल थियो । म र दीपकराज पाण्डे जन्तीलाई खाना खुवाउने जिम्मेवारी बोकेर सुरिएका थियौं । दुलाहाले दुलहीको सिउँदो रंगाइसक्दासम्म भोकले जन्तीहरु सुस्ताइसकेझैं देखिन्थे । पटकपटक फोन गर्दा पनि अर्डरका खानाहरु तयार भैनसकेकाले हामीलाई …

Read More »

मदन भण्डारी र जीवराज आश्रितको मृत्युपछि गुटबन्दी आरम्भ भयो

माधवकुमार नेपाल हामी पार्टीको नवौँ महाधिवेशनको पूर्वघडीमा छौँ । महाधिवेशनलाई लिएर पार्टी पङ्तिमा बहस, छटपटी, जिज्ञासा र चिन्तासमेत देखिएको छ । जति प्रश्नहरु उठेका छन् तिनलाई माक्र्सवाद र जनताको बहुदलीय जनवादका आधारमा समाधान गर्न सकियो भने नेकपा एमाले नयाँ गति र उचाईमा अगाडि बढ्ने छ । यदि यो छटपटी र …

Read More »

निश्चल सरकारको मधुमास

राजेन्द्र पराजुली rajen.parajuli@gmail.com सुशील कोइराला सरकारले गत साता सय दिन पूरा गर्यो । एउटा लयमा चलिरहेको देश वा स्थिर सरकारका निम्ति सय दिन कुनै लामो समय होइन । ख्यालठट्टा, हँसिमजाक वा रमाइलो गरेर अर्थात् कुनै तालिकाबद्ध र निर्णायक–असरदार काममा नलागेरै बिताउन पाइन्छ यो अवधि । त्यसैले नै यो समयलाई मधुमास …

Read More »