Home / News / विचार (page 2)

विचार

विचार

काले–काले मिलेर खाउँ भाले

रवि मिश्र लगभग सबै पार्टीहरुको घोषणापत्रमा मोनोरेल, मेट्रो रेल छुटेन । हजारौं डलरका प्रतिव्यक्ति आयका साथै भूपरिवेष्ठित राष्ट्रका राजनीतिक सपनाहरूमा पानीजहाज दौडिए । डाँडाकाँडा यातायात सञ्जालले ढाकिए । पर्यटनमा अभूतपूर्व सफलता हासिल गरेर पर्यटकको ओइरो लाग्यो । काम र अवसर खोज्दै विदेसिएकाहरु धमाधम स्वदेश फर्किए । काठमाडौं स्वच्छ र हराभरा …

Read More »

म पत्रकार

हो म लेखिरहन्छु । विषय उपयुक्त देख्दा म लेखिहाल्छु । मेरो लेखाइले कसैको चित्त दुख्न पनि सक्छ, कसैलाई त्यसले फुरुङ पार्न पनि सक्छ । यो मेरो चिन्ताको विषय हुँदै होइन । कसैलाई चित्त दुखाउन वा फुरुङ पार्न मैले लेखेकै होइन । न त कसैलाई लेखेर खुसी बनाउनु छ, न त …

Read More »

अमेरिकामा संघसंस्थाका कार्यक्रम र अनुत्पादक खर्च

अमेरिकामा नेपालीको संख्या बढेसँगै सार्वजनिक तथा धार्मिक पर्वका कार्यक्रमहरुसमेत बढिरहेको छ । सार्वजनिक कार्यक्रमका नाममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो धनराशी खर्च हुने गरेको छ । ठोस परिणाममुखी काममा भन्दा नेपालीको पैसा अनुत्पादक क्षेत्रमा बढ्दै जानु चिन्ताको विषय बन्न पुगेको छ । नेपालीहरु भेला हुनु, विभिन्न संघसंस्थाहरु स्थापना हुनु, सक्रिय …

Read More »

झुटको खेती

झुट भन्नाले तथ्यहीन, मिथ्या, असत्य, झुटो कुरा र झुटो व्यवहार अर्थात् असत्य भन्ने बुझिन्छ । खेती भन्नाले खेतबारीमा अन्न आदि लगाउने काम खनजोतदेखि बाली भित्र्याउँदासम्म गरिने जमिनको सबै किसानी धन्दा अर्थात् कृषिको काम, जसका कारणले वर्षौं चलाउँछ उसले जिउ धान्न मामका साथ मानसम्मान । खेतीपाती र खेती किसानी त जे …

Read More »

टीपीएस हुने सबैले पाउँदैनन् ग्रीनकार्ड

अमेरिकी अध्यागमन कानूनको सेक्सन २४५ (ए) अनुसार कुनै विदेशी अमेरिकामा जाँचपास वा पेरोल्ड भएर “inspected, and admitted or paroled”  प्रवेश गरेमा पारिवारिक भिसा स्पोन्सरका आधारमा यहीँ बसेर ग्रीनकार्ड पाउन सक्दछ । यसरी ग्रीनकार्ड पाउनका लागि विदेशी स्टाटसमा हुनुपर्नेछ । स्टाटसमा नभएको वा ओभर स्टे भएको छ भने सामान्यतया अमेरिकी नागरिकता …

Read More »

झिल्के दलका लै बरी लै

रवि मिश्र संविधानसभा भाग–२ ताका केही रमाइला उम्मेदवार देखिए । काठमाडौंमा कुकुर चिह्न लिएर स्वतन्त्र हैसियतमा चुनाव लडेका ती उम्मेदवारहरुका दल थियो– विवेकशील । नेता र उम्मेदवारले भन्दा नि दलको ब्राण्डिङ ग¥यो चुनाव चिह्न कुकुरले । नीतिको त अत्तोपत्तो थिएन, नेतालाई नि चिनायो कुकुरले नै । अरुलाई क्रान्तिले चिनायो, आन्दोलन, …

Read More »

अवश्यम्भावी स्थानीय निर्वाचन

आवधिक निर्वाचन लोकतन्त्रको आत्मा र सौन्दर्य हो । यदि निर्वाचन निर्धारित समयमा नहुने र लामो समयसम्म जनप्रतिनिधि संस्थामा रिक्तता आउने हो भने त्यहाँ शब्दमा मात्र लोकतन्त्र छ भनेर बुझ्नुपर्ने हुन्छ । सात सालको परिवर्तनपछि नेपालमा प्रजातन्त्र र लोकतन्त्र शब्द व्यापक प्रचलनमा आएको हो । बितेका ६ दशकमा राजासहितको प्रजातन्त्र, राजाको …

Read More »

आऊ नयाँ वर्ष तिमीलाई शुभकामना

आऊ नयाँ वर्ष तिमीलाई शुभकामना । सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, बुबाआमा, युवायुवती तथा बालबालिकालाई त झन् हर्षको शुभकामना । नयाँ वर्ष तिमीले सर्वप्रथम त हामी नेपालीका यिनै तह र तप्कालाई शुभ दिन, शुभ घडी, शुभ हप्ता, शुभ महिना र अन्तिममा शुभ वर्ष बनेर जानेछौ भन्ने आशले हरेकको शाशाँ डेरा जमाई …

Read More »

ग्रीनकार्ड साथमा नराखे जरिवाना र कैद

अमेरिकी अध्यागमन कानुनमा रहेको व्यवस्थाअनुसार तपाईंले अमेरिकाको ग्रीनकार्ड पाउनुभएको छ र १८ वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने त्यो कार्ड सधैंभरि आफ्नो साथमै बोकेर हिंड्नुस् । कानुनमा आफ्नो साथमा ग्रीनकार्ड राख्नुपर्दछ भनेको अवस्थामा यसको फोटोकपी राखेर हुँदैन । यदि तपाईसँग ग्रीनकार्ड नभएको अवस्थामा पक्राउ पर्नुभयो भने बिज्याइ गरेको बात लाग्न सक्छ …

Read More »

अम्बलीहरूको राजनीतिक जक्सन

– रवि मिश्र गँजडीहरुले पालैपालो चिलिम ताने झै देउवाजी र प्रचण्डजी बिच पालैपालो पालो सत्ता तान्ने सहमति भो । पैला म भन्दै प्रचण्ड सत्ताको चिलिम तान्न थाले । देउवाजी छेउमा बसेर कुर्न थाले । देउवाजी कहिले सिध्याउलान् र आफू तानुम्ला भनेर घडी हेरिरहेका छन् । पहिल्यै भएको सहमतिअनुसार यति समयपछि …

Read More »