Home / News / विचार (page 3)

विचार

विचार

यसकारण आएँ अमेरिका

Tirtha Bhandari

मेरा एकजना मित्र छन्– विन्दुध्वज अधिकारी । उनका छोराछोरी अमेरिका र क्यानडामा सपरिवार बस्छन् । फेरि अर्का मित्र छन् मणि राणा । उनी बीबीसी नेपाली सेवाका पूर्वसञ्चालक पनि हुन् । उनको पनि एकमात्र छोरो अमेरिकामै बस्छन् । छोरो अमेरिकामा भएकै कारण मणि पनि उमा भाउजुसहित बराबर अमेरिका आउने–जाने गर्दछन् । …

Read More »

शरणार्थीबाट ग्रीनकार्ड पाएकाले एक वर्षअगाडि नै नागरिकताको आवेदन दिन पाउँछन्

binod rokka color

अमेरिकाको नागरिकता पाउनका लागि विदेशीले ग्रीनकार्ड पाएको हुनुपर्दछ । अमेरिकामा ग्रीनकार्ड विदेशीहरुले विभिन्न तरिकाबाट प्राप्त गर्दछन् । जसमध्ये अमेरिकी नागरिकसँग विवाह गरी ग्रीनकार्ड पाएका व्यक्तिले ग्रीनकार्ड पाएको ३ वर्षभित्र, अन्य पारिवारिक नाताका कारणबाट र कामदारको हैसियतले ग्रीनकार्ड पाउनेले ग्रीनकार्ड प्राप्त गरेको ५ वर्षमा अमेरिकी नागरिकताका लागि अध्यागमन विभागसमक्ष निवेदन दिन …

Read More »

नेपाली महिलाहरूको प्रवास पीडा

शान्ता अधिकारी घिमिरे नेपाली महिलाहरुको प्रवास यात्रा या बसाइँसराइ अनुभवबारे निकै थोरै लेखिएका छन् । श्रमिक नेपाली महिलाहरु के–कस्ता दुःख झेल्दै प्रवास पुग्छन् र कति सास्ती खान बाध्य हुन्छन् भन्ने कुरा एउटा पाटो छ भने बसाइँ सरेर विदेशी भूमिमा पुगेका नेपाली महिलाहरु के–कस्तो मानसिक, सामाजिक, सांस्कृतिक विचलन र दोधारमा नयाँ …

Read More »

पुष्पकमलको सत्ता–यात्राका चुनौती

suraj bhandari (3) gray

नेपालको राजनीति नयाँ मोडमा आइपुगेको छ । राजनीतिक समीकरण फेरिएको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका बीच सत्ता राजनीति हावी भएको छ । संविधान घोषणापछिको यो छोटो अवधिमा मुलुकमा दोस्रो सरकार निर्माण हुँदैछ । पहिलो दलको समर्थनमा तेस्रो दल सरकारको नेतृत्वमा आएको छ । दोस्रो दल प्रतिपक्षमा उभिएको छ । …

Read More »

अर्को लेण्डुप नजन्मोस्

yogesh adi new

मानिसलाई हिरो समयले बनाउँछ र जिरो पनि समयले नै । विशेषगरी राजनीतिज्ञहरुको जीवनपथ टेबुल टेनिसको ‘फ्लुक बल’ जस्तै हुन्छ । कहिले (एज) धारमा लागेको कारणले जितिन्छ कहिले सोही कारणले हारिन्छ । यसपाली केपी ओलीको थुप्रै बलहरु राम्रा फ्लुक साबित भए, सोही कारणले हिरो बने । नेपालमा ज्यानमाराहरु सबै बिदा (सुविधा …

Read More »

ओलीको बर्हिगमन र देउवा–पुष्पकमल समीकरणको चुनौती

suraj bhandari pic

भन्ने गरिन्छ राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुँदैनन् । सायद अझ सत्ता राजनीतिमा यो भनाइ बढी चरितार्थ भएको पाइन्छ । नेपालको परिदृश्यमा पनि सत्ताकेन्द्रित राजनीतिले यो भनाइलाई समय समयमा पुष्ट्याइ गरिरहेको छ । सत्ता निर्माणमा विचार, विगतको भूमिका र सम्बन्धले खासै प्रभाव पारेको देखिंदैन, संसद्को अंक गणितीय …

Read More »

कांग्रेस–माओवादी गठबन्धनको सरकारमा नजाने मधेसी मोर्चाको संकेत

upendra-yadav

साउन १२ । सङ्घीय समाजवादी फोरमका नेता लालबाबु रावतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताए । उनले मधेसी मोर्चाका …

Read More »

विकासको खाका बनाऊ, आलोपालो सरकार चलाऊ

suraj bhandari (3) gray

नेपाल राजनीतिक स्थिरताको पर्खाइमा रहेको छ । स्थिरताको निम्ति विभिन्न समयमा विभिन्न व्यवस्थाका लागि आन्दोलनहरु भए । राणा शासनविरुद्ध, पञ्चायती शासन व्यवस्थाविरुद्ध, राजतन्त्रविरुद्ध आन्दोलनहरु भए । राजतन्त्रविरुद्ध २०४६ सालमा एउटा आन्दोलन भयो र त्यो संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था स्थापनापछि टुंगियो । अर्को आन्दोलन राजतन्त्रको अन्त्यका लागि ६२ को अन्त्य ६३ …

Read More »

भद्र सहमतिभित्रको अभद्र राजनीति

abin ojha color

उल्लसित शब्दको कुटिल प्रयोग नेपाली राजनीतिक रंगभूमिमा समय–समयमा बहुअर्थी भनौं या उल्लसित शब्दहरुको कुटिल प्रयोग हुने गरेको पाइन्छ । पछिल्लो दशकमा ‘ग्रान्ड डिजाइन’ले खुब राजनीतिक बजार तताएको थियो । त्यो ग्रान्ड डिजाइन के थियो ? कसको थियो ? कस्तो थियो ? आजसम्म पनि भेद खुलेको छैन । सबैको आ–आफ्नो अड्कलबाजीको …

Read More »

के हो अहिलेको संवैधानिक जटिलता ?

Untitled-1

राष्ट्रपतिले सर्वोच्च अदालतको राय माग्ने सम्भावना डीआर उपाध्याय/काठमाडौं आजसम्मको राजनीतिक घटनाको विकासक्रम हेर्दा अब के स्पष्ट भयो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सजिलै प्रधानमन्त्री बनिहाल्दैनन् । संसद्ले अविश्वासको प्रस्ताव पारित गर्नेबित्तिकै तत्काल अर्को सरकार गठनको प्रक्रिया शुरु पनि भइहाल्दैन । नेपालको संविधान २०७२ ले संक्रमणकालीन वर्तमान अवस्थामा सरकार …

Read More »