Home / News / विचार (page 5)

विचार

विचार

अमेरिकी राष्ट्रपतिको चुनाव र नेपालमा महिला सशक्तीकरण

गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जितेपछि विश्वको सर्वशक्तिमान अमेरिकामा राष्ट्रप्रमुखको नेतृत्व महिलाले सम्हाल्ने विश्वको अनुमानमा बिराम लागेको छ । विश्वभरका करोडौं महिलाहरूको समेत ध्यान खिच्न सफल हिलारी क्लिन्टनको अप्रत्याशित पराजयले विश्वमा राजनीतिमा महिलाको कमजोर उपस्थितिलाई दर्शाएको छ । हिलारी क्लिन्टनले हार्नुमा उनको …

Read More »

राजनीतिक संक्रमण कहिलेसम्म ?

पछिल्लो ऐतिहासिक राजनीतिक परिर्वतन र तत्पश्चात राजनीतिक दलहरुले देखाएको ऐक्यबद्धतापछि देशमा राजनीतिक निकास एवं आर्थिक विकासमार्फत स्थिर राजनीति र समृद्ध अर्थतन्त्रको परिकल्पना गरिएको थियो । शासन व्यवस्था प्रणालीको संस्थागत परिर्वतन र संघात्मक राज्य व्यवस्थाको प्रयोगलाई राजनीतिक निकास र आर्थिक विकासको साझा विकल्पका रुपमा सबै राजनीतिक शक्तिहरुले स्वीकारेका थिए । सोहीअनुरुप …

Read More »

विशेष सम्पादकीय- सिक्किमीकरणबाट नेपाललाई जोगाऊ

नेपालमा भारतीय हस्तक्षेपको कुरा दशकौंदेखि चलिआएको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने मुलुक अब सिक्किमीकरणको बाटोमा अघि बढेको हो कि भन्ने आँकलन गर्न सजिलो हुन थालेको छ । पछिल्लो समय भारतीय सेनाको मातहतमा नेपाली सेना शान्ति मिसनमा जानुपर्ने प्रस्तावसँगै नेपालको अस्तित्व मेट्नका लागि भारतले हरेक प्रकारले खेलिरहेको देखिन्छ …

Read More »

टार्गेट संघीयता

रवि मिश्र केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे खुलेरै असन्तुष्टि व्यक्त गरे । असन्तुष्टि मात्रै होइन आफूलाई संघीयताविरोधी भनिरहन आग्रहसमेत गरे । रामशरण महतहरुको संघीयता महँगो हुन्छ, मुलुकले धान्दैन भन्ने रोइलो पुरानो होइन । चित्रबहादुर र उनी मार्काका अन्य नेताका सनातनी विरोधको त कुरा छाडौं । धर्म निरपेक्षताको …

Read More »

महेन्द्रले गरेको पुस १ को ‘कु’ र भारतीय षड्यन्त्र

 काठमाडौँ । पुस १ लाई प्रजातन्त्रवादीहरुले कालो दिनका रुपमा लिन्छन् । त्यसकारण पनि  नेपाली राजनीतिको इतिहासमा यो दिनको विशेष महत्व रहेको छ । नेपालमा राजावादी र गैर राजावादी दुबैले यो दिनलाई आ–आफ्नै ढंगले विश्लेषण गर्ने गरेका छन् । २०१७ साल आजकै दिन महेन्द्रले नेपाली काँग्रेस नेतृत्वको सरकारलाई अपदस्त गरी प्रतान्त्रको …

Read More »

तेस्रो विश्वयुद्ध भइरहेको कसैलाई पत्तै छैन

इतिहास जित्नेले लेख्छ । दोस्रो विश्वयुद्धको विजयपश्चात् अमेरिकाले धेरै इतिहासका हरफहरु फेरे । त्यो त्रासदीपूर्ण युद्धमा ६० मिलियन मानिसहरु मरे । जापान, जर्मनी र इटाली– यी ३ देशको गठबन्धनले नराम्रो पराजय भोग्यो । अझै भोग्दैछन् । जापानलाई अमेरिकी धुनमा नाच्ने पुतली बनाए । इटालीको अर्थतन्त्रलाई कहिल्यै झाँगिन दिएन । यतिबेला …

Read More »

संकटमा अन्तर्राष्ट्रिय फौजदारी अदालत

विश्व–राजनीतिमा अनुदारवाद हाबी हुँदैछ । उदारवाद र सुधारवादको राजनीतिबाट आफ्नो अभीष्ट पूरा हुन नसक्ने देखेपछि विश्वका अनुदारवादी नेताहरुले विभिन्न राजनीतिक प्रयोगमार्फत पुनः अनुदारवादी शासनशैलीको अभ्यास गर्दै छन् । यसले हालसम्म विश्ववासीले राजनीतिक अभ्यासमार्फत प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्रका सुन्दर र ऐतिहासिक महत्वका उपलब्धिहरु क्रमशः खोसिँदै जाने अनि अनुदारवाद र अतिवादको शिकार …

Read More »

सरकार, संविधान संशोधन र नेपालको नियति

देशलाई अस्थिरतातर्फ लैजाने एकपछि अर्को घटनाहरु भैरहेका छन् । जनतालाई सोध्ने हो भने हिमाल–पहाड–तराई छुट्याउन चाहँदैनन्, तर नेताहरु भूभाग फोर्न मात्र होइन, विभिन्न जातजातिबीच पनि फाटो पार्न लागिपरेका छन् । शताब्दियौंदेखि मिलेर बसेका जनतालाई फुटाएर नेताहरु कसको स्वार्थ पूरा गर्दैछन् ? देशको सचेत भनिएको वर्ग पनि यथार्थ बोल्न सकिरहेको छैन …

Read More »

न्युयोर्क सिटी भन्छ– कला र संस्कृतिको काम गर्न अनुदान लिने भए समयमा दरखास्त दिनुस्

न्यूयोर्क । न्यूयोर्क सिटीस्थित सांस्कृतिक मामलाका लागि कार्यरत न्यूयोर्क सिटी डिपोर्टमेन्ट अफ कल्चरल एफेयर्सले सन् २०१८ को अनुदान सहयोग प्राप्त गर्न चाहने संस्थाहरुको दरखास्त सन् २०१७ को जुलाईबाट लिन शुरु गर्ने भएको छ । गत डिसेम्बर १ तारिख बिहीबार सिटी युनिभर्सिटी अफ न्यूयोर्क ग्राजुयट स्कुल अफ जर्नालिजममा आयोजित पत्रकार भेटघाट …

Read More »

प्रचण्ड सरकार र नेपालको भविष्य

नेपाल देशको इतिहासलाई फर्केर हेर्ने हो भने पहिल्यैदेखि स्वतन्त्र भएको इतिहास छैन । सबैलाई थाहा भएकै कुरा हो । नेपालका नेताहरुले जति नै चर्का कुरा गरे पनि लामो समयदेखि नेपाली समाज भारतमाथि निर्भर रहँदै आयो । यो इतिहासलाई हामीले लुकाएर पनि लुक्न सक्दैन । यसरी लामो समयदेखि भारत निर्भर रहँदै …

Read More »