Home / News / अर्थ (page 10)

अर्थ

अर्थ

बिहारमा मदिरा विक्रीवितरणमा रोक, दैनिक ४० हजार भारतीय मदिरासेवनका लागि नेपाल प्रवेश

वैशाख ६ । भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पइालार्य आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको आजको …

Read More »

गार्मेन्टको उत्पादन बढाउन प्रम ओलीको आग्रह

काठमाडौ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले  गार्मेन्टलाई अमेरिका निर्यातका लागि भन्सार छुट गराउन सरकारले पहल गर्ने आश्वासन दिएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले गार्मेन्टको उत्पादन बढाउन व्याशायीहरुलाई आग्रह गरेका छन् । ‘अमेरीकाले ६६ वटा वश्तुमा कोटा छुट गरिदिएको छ । …

Read More »

सुन कारोबारले यसरी भयो साथीकै हत्या

चैत २२ । पाँचथरको दक्षिणी क्षेत्र रवि बजारका युवा व्यवसायी दिनेश रेग्मीको हत्याका योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । रेग्मी हत्याका योजनाकार भएको अभियोगमा भीम घिमिरे घतानी नामले चिनिने झापा लखनपुरका २८ वर्षीय मीनबहादुर विकलाई महानगरीय अपराध महाशाखा काठमाडौंको सहयोगमा पाँचथर प्रहरीले शुक्रबार काठमाडौंबाटै पक्राउ गरेको आजको कारोबार …

Read More »

कर नतिर्ने ४६ कम्पनीको नाम कालोसूचीमा, कुन–कुन हुन कालोसूचीमा परेका कम्पनी ?

चैत १५ । आन्तरिक राजस्वले कम्पनीको नाम सहित सार्वजनिक सूचना जारी गरेर करदातालाई राजस्व बुझाउन आग्रह गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) र आयकर बक्यौता राख्ने ४६ कम्पनीलाई राजस्व बुझाउन आग्रह गरिएको हो । पाँच लाखदेखि चार करोड रुपैयाँसम्म कर बक्यौता राखेका कम्पनीको नाम राजस्व कार्यालयले सार्वजनिक गरेको छ …

Read More »

आयल निगमकै पदाधिकारी यसरी लागे ग्यास कालोबजारीमा

चैत १४ । अभावका बेला नेपाल आयल निगमका जिम्मेवार पदाधिकारी नै ग्यास कालोबजारीमा लागेको तथ्य फेलापरिरहेको छ । तोकिएभन्दा बढी ग्यास बेचिरहेको बेला प्रहरीले पक्राउ गरेको तेजबहादुर खड्का र पुष्पराज श्रेष्ठलाई नेपालगञ्जको भेरी ग्यास उद्योगबाट १६ सय ५० थान ग्यास दिन निगमका प्रवन्धक विनितमणि उपाध्ययले लेखेको पत्र फेला परेपछि निगम …

Read More »

ग्यास कालोबजारी गर्ने तीन जना सञ्चालकसहित अन्य एक पक्राउ

चैत १३ । इन्धन प्रसस्त आए पनि इन्धन अभाव देखाएर कालोबाजरी गर्ने पक्राउ पर्न थालेका छन् । ग्यास कालोबजारीको आरोपमा प्रहरीले काठमाडौंबाट शनिबार चार जनालाई पक्राउ गरेको छ । ग्यास वितरणमा अनियमितता गरेको आरोपमा साइबाबा ग्यास उद्योगका लेखापाल शम्भु चौधरी पक्राउ परेका छन् । चौधरीसँगै काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित तिव्बत गेष्ट …

Read More »

औद्योगिक क्षेत्र विस्तार गर्न मन्त्रीपरिषदको निर्णय भयोः मन्त्री पाण्डे

बुटवल, ११ चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रुपन्देहीको मोतिपुरमा प्रस्तावित औद्योगिक क्षेत्र विस्तार हुने आश्वासन दिएका छन् । मन्त्री पाण्डेले मन्त्रीपरिषदको निर्णय भइसकेकाले अब काम छिट्टै सुरु हुने समेत बताए । मोतिपुर औद्योगिक क्षेत्रको अवलोकन तथा स्थानियबासीलाई जानकारी दिदै मोतिपुर सँगै देशका ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र बन्ने निश्चित भएको …

Read More »

महँगोमा पेट्रोल बेच्न विराटलाई स्वीकृति, विराटसँग सरकारकै मिलेमतो

फागुन २८ । सरकारले विराट पेट्रोलियमलाई महँगो मूल्यमा पेट्रोल विक्री गर्न स्वीकृति दिएको छ । विराटले करिब १ लाख ४० हजार लिटर पेट्रोल आयात गरेको छ । आयातित पेट्रोल १ सय ३० रुपैयाँ प्रतिलिटरका दरले बिक्री गर्न सरकारले स्वीकृति दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारी स्वामित्वको आयल …

Read More »

नेपाल टेलिकमको सिस्टम ह्याक गरेको ह्याकरको दाबी, टेलिकम भन्छ–हल्ला मात्रै

फागुन २७ । ह्याकरहरुले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । नागरिक दैनिकमा समाचार छ । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर दाबी गर्नेले आफ्नो अपरिचित फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै टेलिकमको सिस्टम कन्ट्रोल आफ्नो कब्जामा लिएको दाबी गरेको छ । ह्याकरले नेपाल …

Read More »

२१ नेपाली कामदारको साउदीमा यसरी भयो बिचल्ली

फागुन ५। रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले आठ महिनाको पारिश्रमिक पाएका छैनन् । रोजगारदाता कम्पनीले गत वर्षको जुलाईदेखि हालसम्मको पारिश्रमिक दिएको छैन । उनिहरु काठमाडौँमा रहेको स्काइवे म्यानेजमेन्ट प्रालि, डीएचआर डेस्टेनी …

Read More »