Home / News / अर्थ (page 2)

अर्थ

अर्थ

प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि नेप्से निरन्तर ओरालो, सोमबार १९ अंकले घट्यो

भदौ ६ । कारोरबारको पहिलो दिन आइतबार देखि ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से०)सोमबार पनि ओरालो लागेको छ। सोमबार नेप्से १९ दशमलव २५ अंकले घटेको नेप्से परिसूचक १७०३ दशमलव १८ अंकमा पुगेको छ । सोमबारको कारोबारमा अन्य समुहको परिसूचक शुन्य दशमलव ५८ अंकले बढेको छ । बाँकी समुहको परिसूचक …

Read More »

प्रचण्डको सत्तारोहणपछि नेप्से लगातार ओरालो

साउन ३१। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सत्तारोहणपछि धितोपत्र बजारमा सेयरको मूल्य लगातार घट्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१२ अङ्कले घटेर एक हजार ६९४.८१ अङ्कमा कायम भएको छ । यस्तै ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ८.३८ बिन्दुले कमी आएको छ । …

Read More »

व्यवस्थापिका–संसद्मा अर्थमन्त्रीको जवाफ, राजस्वका लक्ष्य कुनै महत्वकाङ्क्षी नभएको तर्क

साउन ७। चालु आवको बजेटसँग आश्रित तीन विधेयक शुक्रबारको व्यवस्थापिका–संसद्ले अस्वीकृत गरे पनि बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएका छन् । राजस्वका लक्ष्य कुनै महत्वकाङ्क्षी नभएर आत्मविश्वासका साथ प्रस्ताव गरिएको हुँदा अझ धेरै राजस्व उठाउने सम्भावना रहेको उनले बताए । कानुन कार्यान्वयन गरेर कर उठाउन सक्दैन भनेर …

Read More »

माओवादीकै संलग्नतामा आएको बजेट आश्रित तीन विधेयक माओवादीकै संलग्नतामा अस्वीकृत

साउन ७। केपी ओली नेतृत्वकै सरकारमा रहेर नेकपा माओवादी केन्द्रले ल्याएको चालु आवको बजेटसँग आश्रित तीन विधेयक शुक्रबारको व्यवस्थापिका–संसद्ले अस्वीकृत गरेको छ । बैठकमा सभामुख ओनसरी घर्तीले बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२१ औँ संशोधन) विधेयकलाई माओवादीसहितका दलको बहुमतले अस्वीकृत गरेको …

Read More »

३५ किलो सुनको कमिसन विवाद सुल्झँदै

goldfinal

असार २८ । प्रहरीले बरामद गरेको ३५ किलो सुनको कसिमन विवादको टुंगो अब अदालतले लगाउने भएको छ । सुन बरामद भएको तीन वर्षपछि राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले २५ असार ०७० मा ३५ किलो सुन बरामद गरेको थियो …

Read More »

अझै २ वर्ष पछि धकेलियो माथिल्लो तामाकोशी, निर्माण लागत पनि बढ्यो

डण्डपानी उपाध्याय असार १५ । निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्यमा ढिलाई हुने भएको छ । सो आयोजना करिव २ बर्ष पछि सर्ने निश्चित भएको हो । यही असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना भुकम्प तथा नाकाबन्दीले निर्माण कार्य रोकिदा ४ सय ५६ मेगावाटको आयोजनाको निर्माण …

Read More »

लैनचैरमा रु.७५ करोडमा बेसमेन्ट पार्किङ बन्दै

डण्डपानी उपाध्याय काठमाडौं । काठमाडौंको लैनचौरस्थित खेलकुद मैदानमा बेसमेन्ट पार्किङ बनाउन सकिने एक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिकाले पिकासो कन्सलट््यान्ट प्रालिमार्फत गरेको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो । सो प्रतिवेदनले त्यस क्षेत्रलाई जोड्ने थप योजनाका लागि अझै अध्ययन गर्नुपर्ने खाँचो बताएको छ । पार्किङ निर्माणका लागि …

Read More »

यो साता नेप्से परिसूचक ४४ अङ्कले बृद्धि

असार ११ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेको छ । यो बृद्धिसँगै नेप्से परिसूचक एक हजार ६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्से परिसूचक बढेको …

Read More »

साउनबाट वैदेशिक रोजगारी बीमामा नयाँ शुल्क, एजेन्ट कमिशन हट्यो

डण्डपानी उपाध्याय असार १० । बीमा समितिले वैदेशिक रोजगारीमा जाने कामदारको लागि बीमाको नयाँ प्रिमियम मुल्य निर्धारण गरेको छ । समितिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी नयाँ प्रिमियन निर्धारण गरेको छ । नयाँ प्रिमियम अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले बीमा शुल्क बापत केही कम रकम तिरे पुग्छ । समितिले …

Read More »

 सस्तोमा सुन किन्न खोज्दा ४० लाख गुम्यो

goldfinal

असार ४ । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार …

Read More »