Home / News / अर्थ (page 20)

अर्थ

अर्थ

दुई रुपैको मास्क १० रुपैयाँमा बेच्दा २५ हजार धरौटी

जेठ २३ । वीर अस्पतालछेउमा फार्मेसी चलाउने सन्तोष बास्तोलाले पाँच रुपैयाँ लोभ गर्दा २५ हजार धरौटी तिर्नुपरेको छ । होलसेलमा दुई रुपैयाँ ४५ पैसा मास्क भूकम्पपछि १० रुपैयाँमा बेच्दा उनी १९ वैशाखमा पक्राउ परेका थिए । बढी नाफा कमाउन खोज्दा दुई सातासम्म थुनामा बस्नुपर्यो भने उनीसँग काठमाडौ जिल्ला प्रशासनले २५ …

Read More »

बैंक तथा वित्तीय संस्थाहरुले आवास कर्जालाई यसरी पार्दैछन् निरुत्साहित

जेठ २२ । वैशाखमा आएका दुई ठूला भूकम्प र त्यसपछिका पराकम्पका कारण घरको संरचना कमजोर भएको आशंका गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आवास कर्जालाई निरुत्साहित गर्न थालेका छन् । भूकम्प अगाडि सबैभन्दा सुरक्षित क्षेत्र मानेको आवास कर्जालाई अहिले उनीहरुले नै जोखिम वर्गमा राखी कर्जा दिन निरुत्साहित गरेका हुन् । केही …

Read More »

चिनी उद्योगबाट सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादनः उद्योगमन्त्री

जेठ २० । उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । उद्योगमन्त्रीको पहलमा चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने सम्भावनाको अध्ययन भएको थियो । मन्त्रीपरिषद आर्थिक तथा …

Read More »

हानिकारक भनेर घोषणा गरेको खानेतेलको बजारमा बिक्रीवितरण

जेठ १९ । सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्न भने पनि बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ। यष् िखानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर …

Read More »

१३ करोड ३० लाख जरिवानासहित मराठा केन्द्रीय कारगार चलान

जेठ १७ । अरुणकुमार मराठालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा १३ करोड ३० लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजायँ सुनाइएका उनलाई व्युरोले पक्राउ गरेको हो । उनले क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडबाट सफल उपत्यका आवास विकास कम्पनी प्रालिको नाममा ७ …

Read More »

भूकम्पपछि ओरालो लागेको नेप्से बिहीबार केही सुध्रियो

जेठ १४ । भूकम्पपछि ओरालो लागेको नेप्सेमा विहीबार केही सुधार आएको छ । अघिल्ला चारदिन उच्च अंकले घटेको नेप्से विहीबार ४ अंक बढीले बढेर ८ सय ४१ दशमलब ९६ बिन्दूमा पुगेको छ । कारोबारको सुरुआती समयमा घटेको नेप्से मध्यान्हपछि बढेको हो । यसदिन वाणिज्य बैंक, अन्य र जलविद्युत् समूहमा बृद्धि आयो …

Read More »

पूँजी बजार पुरानै अवस्थामा फर्कदैँ

जेठ ७ । पूँजी बजार आंशिक रुपमा सुरु भएको छ । गत वैशाख १२, १३ र २९ गते गएको भूकम्प र पराकम्पनबाट प्रभावित भएको पूँजी बजार आंशिकरुपमा खुलेको हो । वैशाख १० गते र त्यो भन्दा अगाडि भएको कारोबारको राफसाफ तथा फस्र्योटको काम नेप्सेले सुरु गरेको हो । पूँजी बजारसँग …

Read More »

अर्थमन्त्रीसँग राजदूतहरुले के–के भने ?

जेठ ४ । अर्थमन्त्री डा रामशरण महतले छिटै सहायता सम्मेलन गर्न लागको बताए । ‘उक्त सम्मेलनमा मित्रराष्ट्रहरुबाट उच्चस्तरीय सहभागिता अपेक्षा गरिएको छ,’ अर्थन्त्रालयमा विभिन्न देशका राजदूतहरुसँगको भेटमा उनले भने, ‘हामी उद्दार र राहतको चरणबाट विस्तारै बाहिर आउँदैछौं ।’ अर्थमन्त्री डा महतसँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यु बोडे, जर्मनीका राजदूत …

Read More »

भूकम्पले करिब चार महिना पर गयो कोरियन भाषाको परीक्षा

जेठ ४ । वैशाख १२ गतेको शक्तिशाली भूकम्पको प्रभाव कोरियन भाषा परीक्षामा पनि परेको छ । जेठ ३० र ३१ गते सञ्चालन हुने भनेको छैंटौ कोरियन भाषा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषाको परीक्षा असोज २ र ३ गते हुने भएको छ । शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुशार सोमबार श्रम तथा …

Read More »

नौ लाख ६४ हजार बढीले लिए एमआरपी

  पुस १५ । सरकारले बेलैमा अभियान नथाल्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संकगठन (आइकाओ) ले निर्धारण गरेको मितिमा हस्तलिखित राहदानी विस्थापित गर्ने योजना असफल हुने देखिएको छ । आइकाओको प्रावधान अनुसार सन् २०१५ नोभेम्बर २४ सम्म हस्तलिखित राहदानी विस्थापित गरिसक्नु पर्छ । नोभेम्बर २५ देखि हस्तलिखित राहदानी एक साथ काम नलाग्ने …

Read More »