Home / News / अर्थ (page 4)

अर्थ

अर्थ

यस कारण रोकिए नाकामै नेपाली ग्यास बुलेट

पुस ५  । विरगञ्ज भन्सार कार्यालयले पास नगर्दा २० दिनदेखि नेपाली ग्यास बुलेट नाकामै अलउत्र परेका छन् । निजी उद्योगी व्यवसायीले भारतबाट खरिद गरि ल्याएको नेपाली नम्बरका गयस बुलेट भनसारले पास नगर्दा नाकामै थन्किएका हुन् । ग्यास बुलेट छुटाउनका लागि सम्बन्धित निकायबीच पत्राचार गर्दा पनि अहिले सम्म त्यस्को कुनै सुनुवाई …

Read More »

२०७३ सम्ममा श्रम स्वीकृति लिनेको संख्या ४३ लाख ७८ हजार ६५६

पुस ४ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिएपनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) द्धारा ६५ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित अन्तक्रियामा अध्यक्ष …

Read More »

मूल्यवृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक

 पुस ३ । नेपाल राष्ट्र बैंकले कात्तिक महिनामा मूल्यवृद्धि ४.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक ग¥यो । बढ्दो महँगीले उपभोक्ताको खल्ती रित्तिएका बेला केन्द्रीय बैंकले ४.८ प्रतिशत मात्र मूल्यवृद्धि भएको विश्वास गर्ने आधार भने उपभोक्ताले पाउन सकेका छैनन् । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनासम्ममा औसतमा मूल्यवृद्धि सात प्रतिशत छ । अघिल्लो …

Read More »

गोप्य रूपमा ३३४ पम्पलाई अनुमति

मंसिर ३० । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ। व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ ।२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक …

Read More »

बिहीबारका पत्रपत्रिकामा यस्ता छन् समाचारः काठमाडौँमा मेट्रो रेलदेखि सेयरसम्म

मंसिर ९ । आजको कारोबार दैनिकले यरी गर्न सकिन्छ भारु व्यवस्थापन शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सेयर बजारमा अस्वभाविक गिरावट, चिनियाँ जहाज चाँडै नेपाल आइपुग्ने समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । त्यस्तै सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ शीर्षकको समाचार आजको कारोबार दैनिकले प्रकाशन …

Read More »

बैंक मालिक बन्ने सांसदको प्रयास असफल

मंसिर ८ । राजधानीबाट प्रकाशित हुने आर्थिक पत्रिकाहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने ऐन बाफिया  पारित भएको समाचारलाई प्राथमिकता दिएका छन् । साथै भारतीय ५ सय र हजारको नोटमा लागेको प्रतिवन्धले नेपाली व्यवसायीलाई पारेको प्रभावलाई पनि आजको बिजनेश खबरमा प्राथमिकता दिइएको छ । कारोबार दैनिकले ५ सय र एक …

Read More »

यसरी ओरालो लाग्यो नेप्से

मंसिर २ । धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ । बजार खुल्नासाथ एक हजार ७०० बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको हो । कुल १३५ कम्पनीको १६ …

Read More »

अवैधरुपमा सञ्चालन गरेको भन्दै उपत्यकाका ३० क्लिनीकमा तालाबन्दी

 मंसिर २ । स्वास्थ्य मन्त्रालयको टोलीले चार दिन गरेको अनुगमनपछि ३० वटा क्लिनीकमा तालाबन्दी गरेको छ । काठमाडौ र ललितपुरमा अनुगमन गर्ने क्रममा ती क्लिनीकमा ताबन्दी गरेको अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ कोइरालाले जानकारी दिए । उनकै नेतृत्वमा ललितपुरमा खटिएको टोलीले ७ ओटामा र व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा …

Read More »

महराले भने– ‘आर्थिक समृद्धि अहिलेको आवश्यकता’

कात्तिक २७ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए । उनले राजनीतिबाट जनतामा निराशा बढ्दै गइरहेको भन्दै विकास निर्माण र आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेको बताए । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज साँझ तुलसीपुरमा आयोजना गरेको दाङको समग्र विकासका लागि अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री …

Read More »

तातोपानी नाका खुल्न अझै दुई वर्ष लाग्ने

कात्तिक २३ । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको प्रमखु व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझैं दुई वर्ष लाग्ने भएको छ । तातोपानी नाका सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेको बेला चिनियाँ पक्षले सञ्चालन गर्ने बताए पनि अझै दुई वर्ष कुर्नुपर्ने भएको आजको राजधानी दैनिकमा समाचार छ । चीसँग सीमा …

Read More »