Home / News / अर्थ (page 5)

अर्थ

अर्थ

बजेट कार्यान्वयन कसरी

जेठ १६ । सरकारले पुर्व अनुमान अनुरुप नै पपुलिष्ट बजेट ल्याएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। अधिकांश बजेट कार्यक्रम लोकप्रिय हुने खालका भएता पनि त्यतिसाह्रो वितरमूखी भने छैन्। नेताका नाममा खुलेका स्मृति प्रतिष्ठान, सांसद विकास कोष, लडाकुको राहतका नामम गएका बजेटबाहेक अन्य शीर्षक कार्यक्रम देखिन्न्न । अर्थविद तथा …

Read More »

आगामी आर्थिक वर्ष ०७३–०७४ को बजेट बुँदा

बजेटको आकार १० खर्ब ४८ अर्ब ९२ करोड लक्ष्यको ९६ प्रतिशत अर्थात ४ खर्ब ६० अर्ब राजश्व उठ्ने संशोधित अनुमान छ पुनर्निमाण,जलविद्युत, सडक, कृषि, शहरी र स्थानीय पूर्वाधार, शिक्षा,स्वास्थ्य, सुरक्षा लगायत प्राथमिकतामा राखिएको छ । संविधान बमोजिमका आयोगहरु गठन गरिनेछ । प्रदेश प्रमुखहरुको सुविधाका लागि बजेट छुट्टयाएको छ । संविधान …

Read More »

सूवर्ण शमसेरदेखि विष्णु पौडेलसम्मका अर्थमन्त्रीको यस्तो छ बजेट रुपरेखा

जेठ १५ । गणतन्त्र नेपालका सातौँ र कम्युनिष्ट सरकारका छैटौँ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष ०७३–०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा शनिबार प्रस्तुत गरेको यो बजेट नेपालको इतिहासमै सबै भन्दा …

Read More »

अब बृद्ध र विधवाभत्ता दोब्बर, बृद्ध र विधवाले दुई हजार पाउने

जेठ १५ । केपी शर्मा ओली नेतृत्वको सरकारले वृद्ध भत्ता दोब्बर बनाएको छ । ०५१ सालमा एमालेकै नेतृत्वमा पहिलो पटक कम्युनिष्ट सरकार गठन भएका बेला तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीका भाई भरतमोहन अधिकारी अर्थमन्त्री थिए । उनले तत्कालिन संसदबाट बजेट भाषण गर्ने क्रममा बृद्धभत्ताको घोषणा गरेका थिए । अहिलेसम्मकै सबै भन्दा …

Read More »

ओली सरकारको उपलब्धीः पेट्रोलियम पदार्थको ५ रुपैयाँ अब बुढी गण्डकीमा

जेठ १५ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निकै महत्वकांक्षी बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री ओलीले पटक–पटकका भाषणमा दुई वर्ष भित्रमा नेपाललाई लोडसेडिङमुक्त गराउँने प्रतिवद्धता व्यक्त गर्दै आएका थिए । त्यसैलाई सार्थक रुप दिन ओली सरकारले आगामी आर्थिक वर्ष २०७३–७४ मा भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य …

Read More »

सीमा नाघेर जम्वो बजेट ल्याउँदै ओली सरकार

जेठ १५ । सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेका बेला सबैतिर रकम छर्ने गरी सीमाभन्दा एक अर्ब बढीको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्दैछन। चालू आर्थिक वर्षको बजेट नै खर्च …

Read More »

प्रत्येक नेपालीको थाप्लोमा झन्डै दुई हजार ऋण

जेठ १४ । यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण रहेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ । …

Read More »

एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाकलाई ५ अर्बमात्र बजेट

जेठ ११। सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं तराई फास्ट ट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ । एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । आजको अन्नपूर्णमा समाचार छ । चालू …

Read More »

दूतावासकै कर्मचारी किन तात्तिए कोटा घटाउँने खेलमा ?

जेठ ७ । वैदेशिक रोजगारीका लागि निकै आकर्षक मानिएको दुबईमा त्यहाँ नेपालबाट जिम्मेवारी पाएर गएका एक विशिष्ट व्यक्तिकै वदमासीका कारण नेपाली कामदारको कोटा गुम्ने खतरा बढ्दै गएको छ । विशेष स्रोतका अनुसार पाँचतारे होटलहरुबाट मासिक ५० हजारदेखि एक लाखसम्मको तलबसहितको कामदार माग भएका कम्पनीहरुले समेत ती व्यक्तिको वदमासीकै कारण कोटा …

Read More »

बजेट साढे १० खर्बको

जेठ ७ । आउने आर्थिक वर्षको बजेटको सीमा १ खबै रुपैयाँभन्दा धेरै बढ्ने भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। स्रोत अनुमान समितिले आर्थिक वर्ष ७३(७४ का लागि ९ खर्ब ८ अर्ब रुपैयाँको सीमा दिएको छ । सीमा बढाइएपछि बजेटको आकार १० खर्बदेखि साढे १० खर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ। …

Read More »