Home / News / मनोरञ्जन

मनोरञ्जन

मनोरञ्जन

कोलोराडोमा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड हुने

काठमार्डौं । खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा आयोजना हुने भएको छ । कोलोराडोको डेन्बर सिटीमा अगष्ट १९ तारिखका दिन हुने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् । नेपाली सिनेमाको विकासमा एउटा नयाँ आयाम थप्ने उद्देश्यले नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटी नेपाल डटकमको …

Read More »

विशेषता बनिन् लिटिल मिस प्लानेट

टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकाहरुसँँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापन प्रतियोगिता ‘लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स–२०१७’मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी छिन् । विश्वभरका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको उतm प्रतियोगितामा विशेषताको सहभागितालाई ई–प्लानेटले व्यवस्थापन गरेको थियो । …

Read More »

‘सोइ ढोले सोइ’ म्युजिक भिडियो सार्वजनिक

न्यूयोर्क । उभौली पर्वको अवसर पारेर गायिका वसन्ती राईले आफ्नो एकल गीतिएल्बममा समावेश एक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । भर्सटायल गायक राजेशपायल राई र वसन्ती राईको स्वर रहेको साकेला भाकाको गीत ‘सोइ ढोले सोइ…’को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा हाँस्य कलाकार …

Read More »

नेपाली समुदायका लोकप्रिय गायक

जानु पंगेनी / सिकागो हँसिलो अनुहार अनि सुमधुर स्वर । सिकागोमा हुने हरेक नेपाली कार्यक्रमका पहिलो रोजाई हुन् जगदिश यादव । १२ वर्षअघि अमेरिकाको डाइभर्सिटी भिसा (डिभी)अन्तर्गत यहाँ आएका उनी अहिले आफ्नो पहिलो आधुनिक एल्बमको लागि व्यस्त छन् । पछिल्ला वर्षमा सिकागोमा हुने हरेक नेपाली कार्यक्रममा उनको प्रस्तुती अनिवार्य जस्तै …

Read More »

साइँलीका गायक रानाको न्यूयोर्कमा एकल साँझ

न्यूयोर्क । पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक हेमन्त रानाको एकल कन्सर्ट न्यूयोर्कस्थित कुइन्समा भव्यरुपमा सम्पन्न भयो । न्यूयोर्कबासी ५ सय युवायुवतीमाझ गायक रानाले डेढ दर्जन गीत गाएका थिए । न्यूयोर्कका तीन युवा अर्जुन खड्का, शैलेस श्रेष्ठ र लछिन गुरुङको सक्रियतामा चर्चित गीत ‘साइँली’का गायक रानाले २९ तारिख शनिबार साँझ …

Read More »

इन्दिराको अर्को जन्म

न्यूयोर्क । गीतकार इन्दिरा चेम्जोङले गत शनिबार आफ्नो एकल गीतिएल्बम ‘अर्को जन्म’ सार्वजनिक गरेका छन् । नेपाली अमेरिकन कलाकार संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्य दूत कृसु क्षेत्रीले गीतिएल्बमको विमोचन गरेका हुन् । चेम्जोङको उक्त एल्बममा एउटा लिम्बू भाषाको गीतसँगै ६ वटा गीत समेटिएको छ । …

Read More »

पूर्वमिस नेपाल अर्थ इन्टरनेशनल सोनी डालस आउने

डालस, टेक्सास । मे महिनाको अन्तिम साता डलासमा हुने युनाइटेड नेपालिज एसोसिएसनको दोस्रो साधारण सभाका अवसरमा फेसन शोसमेत गरिने भएको छ । फेसन शोमा मिस नेपाल अर्थ इन्टरनेसनल २०१४ सोनी राजभण्डारी आउने भएकी छन् । सन् २०१४ मा मिस पोखरा चुनिएकी सोनी सोही वर्ष मिस नेपाल अर्थ इन्टरनेसनल २०१४ घोषित …

Read More »

अभिनयमा अब्बल मेनुका

नेपाली चलचित्र क्षेत्रमा प्रखर अभिनयको पहिचान बनाएकी नायिका हुन्– मेनुका प्रधान । चलचित्र गाजलु तथा पुरानो डुङ्गामा गरेको अभिनयले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । अभिनयमा अब्बल देखिएकी उनी पछिल्लो समय चलचित्र रेशम फिलीलीबाट समेत चर्चामा आएकी थिइन् । त्यसो त मेनुकाले केही आइटम गीत र नाटकबाट समेत ख्याती कमाएकी …

Read More »

संगीतमा अब्बल द अनडिसाइडेड ब्याण्ड

जानु पंगेनी / सिकागो विदेशमा ब्याण्ड खोलेर निरन्तरता दिन भुवन राईलाई त्यति सहज लागेको थिएन, तैपनि उनले केही साथीलाई समेटेर ब्याण्ड खोले । अनौपचारिक रुपमा केही वर्षदेखि नै सिकागोमा आयोजना हुने विभिन्न नेपाली कार्यक्रममा द अनडिसाइडेड नेपाली ब्याण्डले सहभागिता जनाउँदै आएका छन् । नेपालमा छँदा स्थानीय स्तरमा हुने कार्यक्रममा गायकका …

Read More »

१६ जीबीको पेनड्राइभमा निर्णयको नयाँ एल्बम

फरकधार तथा फरक सोच लिएर नेपाली सांगीतिक क्षेत्रमा समाज सेवाको माध्यमबाट अग्रसर बन्दै आएका गायक निर्णय श्रेष्ठले ११ वर्षपछि नयाँ एल्बम सार्वजनिक गरेका छन् । एक नेपाल–एनएसके स्टाइल नामक एल्बम निर्णयले एक समारोहबीच सार्वजनिक गरेका हुन् । यस एल्बमलाई कुनै सीडी तथा भीसीडी या अडियोमा सार्वजनिक नगरिकन जमानाअनुसार १६ जीबीको …

Read More »