Home / News / अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ट्रम्पले गलत इभान्कालाई टुइट गर्दा …

न्यूयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति आफ्नी छोरी ठान्दै अर्कै इभान्कालाई टुइट गरेका छन् । ट्रम्पले इभान्कालाई सम्बोधन गर्दै टुइट गरे पनि ती इभान्का उनको छोरी थिइनन् । ट्रम्पको टुइट प्राप्त गर्ने महिला थिइन्– ‘बेलायतकी डिजिटल कन्सल्ट्यान्ट इभान्का माजिक । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको टुइट भूलबश बेलायत …

Read More »

ह्वाइटहाउस नजिकै भाडाको घरमा बस्दैछन् ओबामा

न्यूयोर्क । महाशक्ति राष्ट्रको कमाण्डर इन चिफबाट ८ वर्षपछि बिदा लिंदै गरेका राष्ट्रपति बाराक ओबामा ह्वाइटहाउस नजिकै कालोरमास्थित एक घरमा भाडामा बस्ने भएका छन् । ह्वाइट हाउसबाट २ माइल्सको दूरीमा रहेको ५३ लाख अमेरिकी डलर मूल्य पर्ने उक्त घरका मालिक पूर्वराष्ट्रपति बिल क्लिन्टनका सञ्चारसचिव जोलकार्ट हुन् । कार्यकाल सकिएपछि वासिङ्टन …

Read More »

ओबामाका छोरीलाई जर्ज डब्लु बुसका जुम्ल्याहा छोरीको खुला पत्र

न्यूयोर्क । ८ वर्षअगाडि आफ्ना पिता जर्ज डब्लु बुससँगै ह्वाइट हाउसबाट बिदा भएका जुम्ल्याहा छोरीहरुले राष्ट्रपति बाराक ओबामाका दुई छोरीहरु मालिआ र सासा ओबामालाई खुलापत्र लेखेर महत्वपूर्ण सुझाव दिएका छन् । आगामी हप्ता आफ्ना मातापितासँगै राष्ट्रपति भवनबाट बिदा भएर सामान्य जीवनमा फर्कंदै गरेका राष्ट्रपतिका दुई छोरीहरुलाई उनीहरुले टाइम्स म्यागाजिनमार्फत खुलापत्र …

Read More »

अफगान संसदनजिकै दुई वटा विस्फोट २१ को मृत्यु

पुस २६ । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् । संसद भवनबाट कर्मचारीहरु बाहिर जाने द्वारहरुमा भएको यस दुई बम विस्फोटको तत्कालै तालिवानी …

Read More »

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः ‘वर्क परमिट’ सुविधा

पुस १५ ।  अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः ‘वर्क परमिट’ सुविधा दिएको छ । अमेरिकी सरकारले विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने निर्णय गरेको हो । नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पलगत्तै अमेरिकी सरकारले यो …

Read More »

३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

न्यूयोर्क, पुस १५ । संयुक्त राज्य अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न आदेश दिएको छ । आफ्नो पदावधि सकिन ३ हप्ता मात्र बाँकी रहँदा ओबामा प्रशासनले गत राष्ट्रपतीय निर्वाचनमा रुसी सरकारले साइबर हमला गर्दै घातक असर पु¥याएको आरोपमा ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र परिवारसहित अमेरिका छाड्न …

Read More »

९० जना सवार रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त

पुस १० । रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको थियो ।  यू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।  एजेन्सीहरुले उल्लेख गरेका छन् …

Read More »

इन्डोनेसियामा ६.४ रिक्टर स्केलको भूकम्प, कम्तीमा ४० को मृत्यु

मंसिर २२ । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ । भूकम्पमा परी अन्य १९० जना घाइते भएको सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।  भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् । …

Read More »

तामिलनाडुको मुख्यमन्त्रीमा पनीरसेल्वम

मंसिर २१ । तामिलनाडुको मुख्यमन्त्रीमा पनीरसेल्वम चयन भएका छन् । मुख्यमन्त्री जयललिताको निधनपछि नयाँ मुख्यमन्त्री उनी नियुक्त भएका हुन । उनले मंगलबार नै शपथ ग्रहण गरेर मुख्यमन्त्रीको पद सम्हालेका छन्। उनले पहिले पनि जयललितालाई जेल सजाय हुँदा मुख्यमन्त्रीको पद सम्हालेका थिए । ६५ वर्षीय पनीरसेल्वम पहिले चिया बेच्ने काम गर्ने …

Read More »

१५० वटा चलचित्रमा अभिनय गरेकी तामिलताडूकी मुख्यमन्त्री जयललिताको निधन

मंसिर २१ । भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहेकी जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो । गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी जयललितालाई आइतबार …

Read More »