Home / News / अन्तर्राष्ट्रिय (page 10)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति मुसर्रफलाई भगौडा घोषणा ग¥यो

वैशाख ३१ ।पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई भगौडा घोषणा गरेको छ। अदालतले अन्तिम सुनुवाइका क्रममा परवेज मुसर्रफलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। उनलाई धरौटीमा छोड्न पनि नहुने अदालतको आदेश खबर आजको अन्नपूर्णसहित अधिकांश दैनिक पत्रिकामा छापिएको छ। पाकिस्तानका पूर्वराष्ट्रपति एवं प्रधानसेनापति मुसर्रफमाथि राजद्रोहको मुद्दा चलिरहेको छ। अदालतले …

Read More »

पनामा पेपर्सको दस्तावेज सार्वजनिक, उपेन्द्र महतोसहित सात नेपालीको नाम समावेश

वैशाख २८ । ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरुमा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म ‘मोस्साक फोन्सेका’बाट लिक भएका डिजिटल डकुमेन्टहरु ‘पनामा पेपर्स’ ले सोमबार राति सार्वजनिक गरेको अफसोर कम्पनी भएका व्यक्तिको दोस्रो चरणको नामावलीमा सात नेपालीको नाम समेटिएको छ। …

Read More »

इजिप्टमा दुई पत्रकारसहित छ नागरिकलाई यसरी दिइयो मृत्युदण्ड

वैशाख २६ । इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ । उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ । यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि …

Read More »

ब्राजिलमा यस्तो छ सत्ता हस्तान्तरणको तयारी

वैशाख २१ । ब्राजिलकी डिल्मा रुसेफ राष्ट्रपति पदबाट निलम्बन भएपछि सत्ता लिने तयारीको लागि केही हप्तायता टेमर विभिन्न नेताहरुसँग छलफलमा व्यस्त रहेका छन् भने ब्राजिलकी उप राष्ट्रपति मिसेल टेमर रुसेफले पनि सम्भावित सत्ता हस्तान्तरणको तयारीका क्रममा विभिन्न क्षेत्रका नेताहरुसँग छलफलमा गरेका छन् । टेमरले सोमबार केन्द्रिय बैंकका पूर्व अध्यक्ष हेन्रीक्जे …

Read More »

हिन्दु दर्जीलाई आफ्नै दोकान अगाडि कसले गर्यो काटेर निर्मम हत्या ?

वैशाख १९ । निखिल जोर्दर नाम गरेका एक दर्जीलाई पूर्वी बंगलादेशको एक जिल्लामा काटेर हत्या गरेपछि विश्वभर त्यसको आलोचना भएको छ । हिन्दू धर्मालम्बी ती दर्जीको हत्यासँगै विभिन्न प्रश्न उब्जिएका छन् । करिब ५० वर्ष आसपासका ती दर्जी शनिवार दिउँसोको समयमा आफ्नो दोकान बाहिर बसिरहेका बेला उनको हत्या भएको हो …

Read More »

दक्षिणी इराकमा विस्फोट, कम्तीमा तेत्तीसको मृत्यु

वैशाख १९ । इराकको दक्षिणमा अवस्थित सामावा सहरमा आइतबार गराइएको दुई विस्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको इराकी सुरक्षा अधिकारीले बताएका छन् । घटनामा ५० जनाभन्दा बढी घाइते भएको प्राप्त समाचारमा उल्लेख छ । सामावास्थित अस्पतालले ३३ जनाको मृत्यु भएको पुष्टि गरेको मुथाना स्वास्थ्य विभागका सुरक्षा अधिकारीले बताएका छन् …

Read More »

गर्लफ्रेण्डसँगै रजश्वला हुने बेलायतका जर्ज फेलोजको यस्तो छ कहानी

वैशाख १६ । बेलायतका जर्ज फेलोज नामका २२ वर्षीय युवक आफ्नी गर्लफ्रेण्ड एमबर मे एलिससँग लिभिंग टुगेदरमा छन् । तर गजब के छ भने उनी जब एलिस रजश्वला हुन्छिन् र उनलाई तल्लो पेट दुख्न थाल्दछ तब फेलोजलाई पनि साँच्चीकै पेट दुख्दछ । पछिल्लो ३ वर्षदेखि उनलाई महिनावारी रुपमा यस्तै हुने …

Read More »

इस्लामी कट्टरपन्थीबाट बंगलादेशमा सम्पादकको हत्या

वैशाख १४ । बंगलादेशमा एक पत्रिकाका सम्पादकको हत्या भएको छ । समलैगिंकको पहिलो पत्रिका रुपवानका सम्पादक जुलहास मन्नानलाई राजधानी ढाकास्थित उनी बस्ने अपार्टमेन्टमा प्रवेश गरी धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । यस घटनाका क्रममा अर्का एक व्यक्ति पनि हत्या गरिएको छ भने एक जना घाइते भएको बिबिसीले जनाएको …

Read More »

संविधान संशोधनप्रति अमेरिका खुसी

वैशाख १४ । अमेरिकाले नेपालीको आफ्नै प्रयासमा संविधानसभाबाट जारी भएको संविधान र देखिएको समस्या समाधानका लागि भएको संशोधनप्रति खुसी व्यक्त गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन न्युयोर्क पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा अमेरिकी विदेशमन्त्री जोन केरीले संविधान संशोधनबाट सहमति कायम हुँदै समस्या समाधानको बाटोमा …

Read More »

आप्रवासी चढेको डुंगा भूमध्य सागरमा डुब्दा ५ सयको मृत्यु

वैशाख ७ । भूमध्य सागरमा आप्रवासीले भरिएको डुंगा डुव्दा कम्तीमा ५ सय बढीको मृत्यु भएको छ । लिवियाको तटिय सहरबाट इटली हिडेका आप्रवासीको डुंगा डुब्दा ठूलो संख्यामा हताहती भएको जनाइएको छ । बीबीसीका अनुसार दुर्घटनामा बाँचेकाहरुका अनुसार मानव तस्करले स्थानान्तरण गर्न लागेको समयमा डुंगा डुबेको हो । दुर्घटनामा पाँच सयको …

Read More »