Home / News / अन्तर्राष्ट्रिय (page 2)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारी एक समूहको आक्रमण

मंसिर १२ । भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरेको छ । भारतीय सञ्चार माध्ययमका अनुसार त्यहाँ आक्रमण गरी पाँच कैदीलाई भगाउने क्रममा गोली समेत चलेको छ ।  प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर हानेको गोली लागेर एक सर्बसाधारण युवतीको मृत्यु भएको छ । आतंकवादीहरुको एक समूहले नाभा जेलमा …

Read More »

ह्वाइट हाउसमा ट्रम्पलाई आबामाले गरे स्वागत, डेढ घण्टा छलफलमा के–के भयो ?

कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामाबीच निर्वाचनपछि पहिलो पटक भेट भएको छ । ह्वाइट हाउसमा भएको डेढ घन्टा भएको भेटमा उनीहरुबीच घरेलु र विदेश मामिलाका विषयमा कुराकानी भएको  थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओबामाले भने– ‘म नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यही भन्न …

Read More »

यस्तो छ डोनल्ड ट्रम्पको जीवनी

कात्तिक २४ । डोनल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो। उनी न्यूयोर्कमैं हुर्किएका थिए। उनले आफ्नो परिवारको व्यापार र धन–सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहाटनमा सारेका थिए। चमक(धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ। उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा …

Read More »

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित

कात्तिक २५ । प्रतिस्प्रधी डेमाक्रेटिक उम्मेदवार हिलारी किल्टनलाई पछि पार्दै अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्प विजयी भएपछि अमेरिका भरी उनका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने ट्रम्पले विजय भएपछि सम्बोधन गरेका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति …

Read More »

अफगानिस्तानमा बीस दिनमा तीन सय सत्तरीको विद्रोही लडाकूको मृत्यु

कात्तिक ९। अफगानी सरकारी सुरक्षा कारबाहीमा त्यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० जना तालिवान विद्रोही लडाकूको मृत्यु भएको प्रान्तीय प्रशासक अब्दुल करिम माटिनले जानकारी दिएको समाचारहरु प्रकाशित भएका छन् । न्युज एजेन्सीहरुका अनुसार सुरक्षा कारबाहीमा विगत २० दिनमा प्रान्तीय राजधानी गाजनी, देयक, एन्डार र गिरो क्षेत्रमा ३७० …

Read More »

कात्तिक ५ । जापानको टोट्टोरी प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । स्थानीय समयअनुसार शुक्रबार दिउसो २ बजेर ७ मिनेट जाँदा गएको सो भूकम्प ६.६ रिक्टर स्केलको मापन गरिएको जापानको मौसमविज्ञान विभागले जानकारी दिएको छ । टोट्टोरी प्रान्तलाई अत्यन्त प्रभावित बनाएको यस भूकम्पको केन्द्र विन्दु सो प्रान्तको आपपासकै इलाकामा …

Read More »

राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय

कात्तिक ३ । साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ । तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय …

Read More »

ट्रम्पले व्यापारघाटा देखाएको खुलासा

न्यूयोर्क । दर्जनौं ठूला व्यवसायका मालिक तथा देशकै पुरानो पार्टी रिपब्लिकनका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले सरकारलाई तिर्नुपर्ने करमा घाटा देखाएको खुलेको छ । गत अक्टोबर १, शनिबार साँझ न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा राष्ट्रपति उम्मेदवार ट्रम्पले सन् १९९५ मा झण्डै १ अर्ब अमेरिकी डलर घाटा देखाएर सरकारलाई ट्याक्स रिपोर्ट बुझाएको …

Read More »

भारत–पाकिस्तान युद्धका लागि आमनेसामुन्ने, पाकिस्तानमा हिन्दी चलचित्र प्रदर्शनीमा रोक

 असोज १५ । पाकिस्तानले भारतलाई युद्धको तयारी थाल्ने संकेत गरेको छ । भारतको हेपाहा प्रवृत्तिलाई ठाडो चुनौति दिदैँ पाकिस्तानले आफ्नो देशमा हिन्दी चलचित्रको प्रदर्शनीमा रोक लगाएको छ । पाकिस्तनी दुई सैनिकको भारतीय सेनाले हत्या गरेपछि रुष्ट बनेको पाकिस्तानले यस्तो चेतावनी दिएपछि भारत अप्ठ्यारोमा परेको छ । पाकिस्तनी प्रदर्शन तथा वितरकहरुको …

Read More »

भारत–पाकिस्तान युद्धको तयारीमा, पाकिस्तानको चेतावनीलाई नटेर्ने भारतको प्रतिक्रिया

असोज १३ । भारतीय सेनाले काश्मिरको विवादित सीमामा पाकिस्तानका दुई सैनिक मारेपछि पाकिस्नताले भारतलाई कडा चेनावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्रीले नै भारतलाई कडा चेतावनी दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्ना दुई सैनिकको हत्यापछि भारतलाई कडा प्रतिक्रिया दिैँ भनेका छन् । ‘पाकिस्तानका दुई सैनिक सहिद भए, भारतलाई कसैले …

Read More »