Home / News / अन्तर्राष्ट्रिय (page 20)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बेलायतका पुर्व उपप्रधानमन्त्री निक क्लेजलाई रुसले लगायो आफ्नो देश प्रवेशमा रोक

जेठ १७ । रुसले ८९ जना युरोपियन कुटनीतिज्ञ, नेता एवं सैनिक अधिकृतहरुलाई आफ्नो देशमा प्रवेश निषेध गरेपछि युरोपेली युनियन ईयुले कडा आपत्ति जनाएको छ । क्रमेलीनको खुला आलोचना गर्दै आएका युरोपेली नेता एवं रुसबाट फिर्ता भएका केही कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशमा प्रवेश नगराउने निर्णय गरेको हो । रुसले ८९ जनाको …

Read More »

इन्डोनेसियामा भर्जिनिटी गुमाएकाले सेनामा जागिर नपाउने

जेठ १५ । इन्डोनेसियामा स्कुले छात्राहरुका लागि अन्धकारयुगीन उर्दी जारी गरिएको छ । छात्राहरुलार्इ जारी गरिएको उर्दीमा लेखिएको शब्दअनुसार स्कुले छात्राहरुले एउटा जटिल परीक्षाबाट गुज्रनुपर्ने उल्लेख गरिएको छ । यो परिक्षा पास गर्ने छात्रालार्इ डिप्लोमाको उपाधि र सेना–प्रहरीमा दिइने समेत घोषणा गरिएको छ । यो उर्दी कुनै किताबी ज्ञानका लागि …

Read More »

अमेरिकी नायिका पेरिस हिल्टनको नेपालमा चर्चा, नेपाल भ्रमणमा जाने उनीले दिइन सबैलाई सुझाव

जेठ १५ । अमेरिकी मोडेल, गायिका एवं नायिका पेरिस हिल्टनको अहिले नेपालीले पनि चर्चा गर्न थालेका छन् । बेला–बेलामा चर्चामा आउँने बिन्दास जीवनशैकी हिल्टनको नेपालमा चर्चा हुनु पनि फरक खालले भएको छ । विश्वले नै नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका पीडितलाई विभिन्न खालले सहयोग गरेको घोषण गरेर …

Read More »

पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी

जेठ १४ । सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ । ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए । सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो । आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर …

Read More »

मध्य चीनको नर्सिङ होममा भएको आगलागीमा ३८ को ज्यान गयो

जेठ १२। मध्य चीनमा अवस्थित एक नर्सिङ होम आगलागीमा ३८ व्यक्तिको मृत्यु भएको समाचार छ । सो घटनामा परी अन्य ६ जना घाइते भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । चीनको पिङ्गदिङ्गसानमा वृद्ध व्यक्तिहरुको लागि निजी क्षेत्रबाट सञ्चालित उक्त नर्सिङ होममा सोमबार राति आगलागी सुरु भएको चिनियाँ समाचार समिति …

Read More »

भारतका भारतका दुई वटा सहरमा तातोहावाको कारण ४३० को मृत्यु

जेठ ११। भारतका दुई वटा सहरमा तातोहावाको कारण ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार छ । ती सहरमा तापक्रम ५० डिग्री पुगेको सोमबार प्राप्त एक समाचारमा जनाइएको छ । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो । सो तातो हावाको कारण अत्यन्त प्रभावित सहर तेलङ्गाना राज्यमा मारिएका …

Read More »

मन्त्रीहरुको तलव आगामी पाँच बर्षसम्ममा नबढाउने डेबिड क्यामरुनको घोषणा

जेठ १० । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायती मन्त्रीहरुको तलव आगामी पाँच बर्षसम्ममा नबढाउने घोषणा गरेका छन् । बेलायत सरकार पछिल्लो समय भारी ऋणमा डुबेका कारण ऋण समस्या समाधानका लागि मन्त्रीहरुको तलव नबढाउने निर्णय गरिएको क्यामरुनको भनाई छ । मन्त्रीहरुको तलव नबढाउने हो भने प्रत्येक बर्ष आठ लाख पाउण्डको हिसावले …

Read More »

साउदी अरबमा आत्मघाती आक्रमण, कम्तिमा ३० जना मारिए

जेठ ८ । साउदी अरबको एक सिया मस्जिदमा आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा कम्तिमा ३० जना मारिएको समाचार छ । साउदी अरबको पूर्वी प्रानत कातिफको अल कदिह गाउँस्थित इमाम अली मस्जिदमा शक्तिशाली धमाका भएको हो । मुस्लिमहरुले मष्जिदमा नमाज पढिरहेको समयमा हमलाकारीले आफूलार्इ विस्फोट गरी उडाएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले …

Read More »

अफगानिस्तानमा सेनाको कारबाहीमा सात तालिवान मारिए

जेठ ७ । अफगानिस्तानको राजधानी काबुलदेखि ३१५ किलोमिटर उत्तरपूर्वमा पर्ने बादख्सान प्रान्तमा तालिवान आतङ्ककारी र प्रहरीबीच भएको झडपमा परी सात तालिवानको मृत्यु भएको छ । साथै सो कारबाहीमा परी अन्य छ घाइते भएका छन् । सो झडप बुधबार रातिदेखि बिहीबार बिहानसम्म जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएको छ । बादख्सान …

Read More »

दक्षिणी चीनमाा आँधी, कम्तीमा १५ व्यक्तिको मृत्यु

जेठ ४। दक्षिणी चीनमाा गत पाँच दिनयता आएको आँधीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालयले सोमबार जानकारी दिएको छ । आँधीमा परी अन्य पाँच जना बेपत्ता भएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । दक्षिणी चीनका ११ वटा प्रान्तको करिब ३० लाख व्यक्ति गत बुधबारबाट सुरु भएको …

Read More »