Home / News / अन्तर्राष्ट्रिय (page 3)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा ७० औँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा काश्मिरमा बन्दुक हमला, १० सुरक्षाकर्मी घाइते

modi

साउन ३१ । भारतले सोमबार ७० औँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा काश्मिरमा हिंसा भड्किएको छ । भारत प्रशासित काश्मिरमा हतियारधारीले गोली हानी दश जनालाई गम्भीर घाइते बनाएका छन् । त्योसँगै काश्मिरमा प्रहरीले कफ्र्यू आदेश जारी गरेको छ । यता भारतले भने स्वतन्त्र दिवसका लागि मध्यनजर गर्दै भारतभर विशेष सुरक्षा व्यवस्था …

Read More »

सयौँ सिरियालीहरु आइएसको अपहरणबाट मुक्त

साउन २९। इस्लामिक स्टेट आइएस समूहद्वारा उत्तरी सिरियाबाट शुक्रबार अपहरण गरेका दुई हजार सिरियाली नागरिकमध्ये अधिकांशलाई उक्त समूहले शनिबार अपहरणमुक्त गरेको छ । सिरियाली डेमोक्रेटिक फोर्स सिडिएफले सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भागेर उम्कन सफल भएका र अधिकांशलाई आइएस लडाकूले अपहरणमुक्त गरेको बताएको छ । सिडिएफले …

Read More »

टर्कीमा हवाई सेनाका पूर्वप्रमुखलाई कडा कारबाहीको तयारी

साउन २७ । टर्कीमा गत महिना सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेकोमा संलग्न भएको आरोपमा पक्राउ गरिएका सैनिक जर्नेलमाथि हदैसम्मको कारबाहीको प्रक्रिया सुरु गरिएको समाचार छ । त्यहाँको हवाई सेनाका पूर्व प्रमुखलाई कडा कारबाही गरिने भएको समाचारहरुमा जनाइएको छ । कारबाहीको प्रक्रिया अघि बढेको टर्कीबाट अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी …

Read More »

ट्रम्प राष्ट्रपतिका लागि योग्य नभएको ओबामाको दाबी

Barack_Obama_

साउन १९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको लागि योग्य नभएको दाबी गरेका छन् । रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा उनले प्रश्न गरेका छन् । विश्वकै शक्तिशाली पद ओगट्न तयार भएका ट्रम्प त्यस लायक नभएको ओबामाको दाबी छ …

Read More »

भारतमा बाढीका कारण ९६ को मृत्यु ३८ लाख व्यक्ति प्रभावित

साउन १८ । भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारद्वारा सञ्चालित शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्यन्त …

Read More »

यमनको सीमा क्षेत्रमा आक्रमण, सात साउदी सीमा सुरक्षागार्ड मारिए

साउन १६ । यमनको सीमा क्षेत्रमा भएको झडपमा परी सात साउदी सीमा सुरक्षागार्ड मारिएका छन् । साउदी अरेबियासँग आवद्ध संयुक्त सेनाले दिएको जानकारी अनुसार त्यति मारिएका हुन् । यमनबाट आएका आतङ्ककारीले गरेको आक्रमणमा परी एक अधिकृतसहित सात सीमा सुरक्षा गार्डको मृत्युभएको छ । यमनका विद्रोहीसँग युद्ध गरिरहेका साउदी अरेबिया आवद्ध …

Read More »

ओबामाको पनि समर्थन हिलारी क्लिन्टनलाई

Barack_Obama_

साउन १३ । डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले समर्थन गरेका छन् । डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी सबै भन्दा उत्तम भएको दाबी गरे । उनले अमेरिकाको इतिहासमा पहिलो …

Read More »

हिलारी क्लिन्टनको अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

halari

साउन १२ । अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका लागि बहुमत प्राप्त गरेपछि हिलारी क्लिन्टनले राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याउन सफल भएकी छिन् । बुधबार डेमोक्रेटिक पार्टीका तर्फबाट क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सर्ले पार्टीको तर्फबाट प्रतिस्पर्धाका लागि सारिनुपर्ने प्रक्रियालाई नै रद्द गरी पार्टी एकताको सङ्केत स्वरुप महिला नेत्री क्लिन्टनलाई राष्ट्रपतिको घोषणा गर्न प्रस्ताव गरेपछि क्लिन्टनको …

Read More »

सोमालियामा दुई कारबम विस्फोटनमा तेह्रको मृत्यु

  साउन ११ । सोमालियाको राजधानी मोगादिसुमा अवस्थित संयुक्त राष्ट्रसङ्घको बारुदी सुरुङ हटाउने संस्था र एक सोमालियाली सैनिक सुरक्षा जाँच स्थलमा दुई छुट्टाछुट्टै आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै विस्फोट अफ्रिकी युनियनको मोगादिसु विमानस्थल नजिकै रहेको शिविर नजिकै भएका र घटनामा …

Read More »

जापानमा एक सन्कीले चक्कु प्रहार गरेर लिए १९ को ज्यान

japan-Knif

साउन ११ । जापानमा एक व्यक्तिले हमला गरी १९ जनाको ज्यान लिएपछि त्यसको विश्वभरी चर्चा भएको छ । प्राप्त समाचार अनुसार मानसिकरुपमा बिरामीहरुको (मेन्टली डिसेबल्र्ड) केन्द्रमा एक व्यक्तिले १९ जनाको ज्यान लिएपछि त्यसको सर्वत्र आलोचना भएको हो । ती व्यक्तिले हत्यापछि प्रहरी समक्ष आत्मसर्पण गरी घटना स्वीकारेका छन् । उनले …

Read More »