Home / News / अन्तर्राष्ट्रिय (page 30)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इबोला भाइरसको संक्रमणले फेरि एक नर्सको मृत्यु

कार्तिक २६ । इबोला भाइरसको संक्रमणबाट फेरि एक नर्सको मृत्यु भएको छ । मालीको राजधानी बामास्थित पाश्चर क्लिनिकमा गिनीका एक नागरिकको उपचार गरिरहेको क्रममा ती नर्सको मृत्यु भएको बिबिसिले जनाएको छ । यसअघि २४ अक्टोबरमा पनि दु्ई वर्षीया बालिकाको मृत्यु भएको थियो । पश्चिम अफ्रिकी मुलुक गिनी, लाइबेरिया र सियरालियोनमा …

Read More »

परिवार नियोजनका क्रममा भएको चरम लापरवाहीले एघार महिलाको मृत्यु

कार्तिक २६ । भारतमा स्थायी परिवार नियोजनका लागि महिलाको लागि आयोजना गरिएको निशुल्क शिविरमा चिकित्सकको लापरबाहीका कारण बुधबार बिहानसम्म एघार महिलाको ज्यान गएको छ । सो परिवार नियोजनको शल्यक्रियमा अभै अरु २० जना महिला गम्भीर अवस्थामा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बुृधबार जानकारी दिएका छन् । शनिबार आयोजना गरिएको सो शिविरमा ८२ …

Read More »

तालिवान विद्रोहीको आक्रमणमा दश प्रहरीको ज्यान गयो

कार्तिक २४ । अफगानिस्तानमा सोमबार तालिवान आतङ्ककारीले गरेको दुईवटा बम आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । नेटो सैनिकहरुले आगामी महिना अफगानिस्तान छोड्ने निर्णय भइसकेको यस अवस्थामा तालिवानको आक्रमणमा अफगान सुरक्षाकर्मीको हताहत बढेका बताइएको छ । राजधानी काबुलबाट दक्षिणमा पर्ने लोगार प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा एक …

Read More »

कुकुरसँग क्रुरतापूर्वक यौन सम्बन्ध राख्ने २५ वर्षीया जेनालाई मुद्दा

कार्तिक २२ । कुकुरसँग क्रुरतापूर्वक यौन सम्बन्ध बनाइरहेकी अस्ट्रेलियन मुलकी २५ वर्षीया जेना ड्रिस्कोलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । उनको साथबाट प्रहरीले केही विचित्रका भिडियो क्लिपसमेत बरामद गरेको बताएको छ । खासमा नशालु पदार्थको तस्करीको आशंकामा पक्राउ परेकी उनलाई खानतलासी गर्दा उनको मोबाइलबाट यसप्रकारको तीन वटा भिडियो बरामद भयो …

Read More »

फाँसीस्थल भत्कियो, कम्तीमा सात व्यक्तिको मृत्यु

कार्तिक २२ । पूर्वी चीनको आन्हुई प्रान्तमा अवस्थित एक फाँसीस्थल भत्किँदा सात व्यक्तिको मृत्यु भएको छ । सो स्थलमा गाडिएका १४ जना मध्ये आठ जना उद्धार गरी अस्पताल लगिएको थियो । ती मध्ये एकको उपचारकै क्रममा मृत्यु भएको हो । त्यसैगरी गाडिएकै अवस्थामा रहेका छ जनाको पनि मृत्यु भएको हो …

Read More »

अस्पतालमा ७० हजार मुसा, मुसाले महंगा उपकरण तार काटेर हैरान

कार्तिक २१ । घरमा एउटा मात्र मुसो पस्यो भने त्यसले घरमा आतंक मच्याउँछ । मुसाको जात नै आतंक मच्याउने भएकाले मुसो भनेपछि धेरैको सातो जान्छ । लुगा काट्ने, खानेकुरा खाने र समान विगार्ने मुसाको चरित्र नै हो । यस्तो चरित्रको मुसा एक वा दुई दर्जन मात्र एउटा संस्था वा घरमा …

Read More »

ओबामाभन्दा पुटिन शक्तिशाली

कात्तिक २०  । अमेरिकी पत्रिका फोब्र्सले बुधबार सार्वजनिक गरेको सन् २०१४ का सर्वाधिक शक्तिशाली एक सय ब्यक्तिको सूचीमा रुसका बर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो स्थानमा परेका छन् । क्रिमिया कब्जा, युक्रेनको द्वन्द्व र चीनसँग ग्यास पाइपालइन सम्झौताले फोर्ब्सको नजरमा पुटिन पहिलो म्बरमा परेका हुन् । उनले अमेरिकी बर्तमान राष्ट्रपति बराक …

Read More »

फिलिपिन्समा भएको सडक दुर्घटना चार जनाको मृत्यु

कार्तिक १९। उत्तरी फिलिपिन्समा बुधबार बिहान भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटनामा तीन नौसेनाका सदस्य र एक सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।ट्रक गहिरो खाल्डोमा खसेर भएको सो दुर्घटनामा अन्य ६ जना सैनिक घाइते भएका सैनिक अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण अनुसन्धानरत रहेको …

Read More »

सबै जनालाई मेरो असीम प्रेम छ भन्दै ब्रिटनीले लिइन आफ्नै ज्यान

कार्तिक १७ । मृत्यु सहज स्वीकार गर्न सकिने कुरा होइन् । मानिसले मृत्युलाई सहज स्वीकार पनि गर्दैनन् । तर, अमेरिकी राज्य ओरगनमा एक २९ वर्षीय महिलाले आफ्नो मृत्युलाई सहज स्वीकार गरेकी छिन् । उनले सबैलाई जानकारी दिएर आफ्नो ज्यान आफै लिएकी छिन्। समाचार स्रोतका अनुसार डेथ विथ डिग्निटी समूहकी सदस्य …

Read More »

अमेरिकी राष्ट्रपति ओबामा चीन भ्रमणमा जाँदै

कार्तिक १७ । अमेरिकी राष्ट्रपति बाराक ओबामा चीन भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । ओबामा २२ औँ एसिया प्रशान्तक्षेत्र आर्थिक सहयोग समूह (एपीईसी) को बैठकमा भाग लिने सिलसीलामा चीनको भ्रमणमा जान लागेका हुन् । ओबामालाई चीन भ्रमणको लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले निमन्त्रणा गरेको जानकारी …

Read More »