Home / News / अन्तर्राष्ट्रिय (page 67)

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

नेताको मौखिक आदेश पालना नगर्न आदेश

१५ कार्तिक । भारतको सर्वोच्च अदालतले कर्मचारीलाई नेताको मौखिक आदेश पालना नगर्न आदेश दिएको छ । अदालतले कर्मचारीलाई कुनै पनि नेताको मौखिक आदेश नमान्न भन्दै काम लगाए त्यसको लिखित विवरण माग्न आदेश दिएको हो । अदालतले राजनीतिक हस्तक्षेप नभए मात्र कर्मचारीले स्वच्छ रुपमा काम गर्न पाउने बताएको छ । देशको …

Read More »

विदेशी राष्ट्रले विद्रोहीलाई गर्दै आएको सहयोग रोक्नु पर्ने असदको माग

१४ कार्तिक । सिरियाका राष्ट्रपति बसर अल असदले विदेशी राष्ट्रले विद्रोहीलाई गर्दै आएको सहयोग रोक्नु पर्ने माग गरेका छन् । राष्ट्रपति असदले जेनेभामा हुने शँन्ति वार्ताका लागि तयार रहेको तर विद्रोहीलाई दिंदै आएको सहयोग नरोकिए वार्ता सफल हुन नसक्ने बताएका हुन् । बुधवार शँन्तिदुत लखदर ब्राहिमिनिसँग राजधानी दमासकसमा भेटवार्ताका क्रममा …

Read More »

रेल दुर्घटना हुँदा केन्यामा १२ जनाको मृत्यु

१४ कार्तिक । केन्याको राजधानी नैरोबीमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । द्रुत गतिमा गुडिरहेको रेल बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दर्जनांै यात्रु घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । दु्रत गतिमा गुडिरहेको रेलको लाईनमा …

Read More »

नेटोको कारबाहीमा १२ तालीवानीको मृत्यु

१४ कार्तिक । अफगानिस्तानमा अफगान प्रहरी, सेना र नेटोआबद्ध सैनिकले गरेको कारवाहीमा १२ तालिवानी मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा तालिवानी लडाकुविरुद्ध यस्ता सैनिक कारवाही जारी राखिने उल्लेख छ । अफगानिस्तानको घोर, फराह, हेरात, खोस्त, गजनी, लोगार, उरुज्गान, कान्दाहार, जोनजना, लाघमान, नुरिस्तान र कुनार प्रान्तमा संयुक्त सेनाको …

Read More »

इजरायलमा २६ जना बन्दी रिहा

कात्तिक १३ । इजरायली सरकारको निर्णय अनुसार २६ जना प्यालेस्टाइनी बन्दी रिहा भएका छन् । इजरायल र प्यालेस्टाइनबीचको शान्तिवार्ता अनुरुप प्यालेस्टाइनी बन्दीहरु जेलमुक्त भएका हुन् । इजरायली जेलमा रहेका एक सय ४ जना बन्दीमध्ये २६ जना मात्र रिहा भएका हुन् । उनीहरुमध्ये २१ जनालाई वेष्ट बैंक र ५ जनालाई गाजा …

Read More »

भारतको आन्ध्रप्रदेशमा बस र ट्याङ्कर ठोक्कियो

कात्तिक १३ । भारतको आन्ध्रप्रदेशमा बस र ट्याङ्कर ठोक्किएर भएको आगलागीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । बैंगलोर–हैदरावाद मार्गको महबुबनगरमा दुर्घटनापछि भएको आगलागीमा अन्य केही घाइते भएका छन् । ५० जना यात्रु लिएर बैंगलोरबाट हैदरावाद जाँदै गरेको बस एक्कासि ट्याङ्करमा ठोक्ंिकदा आगलागी भएको थियो । केही यात्रु भने झ्यालबाट …

Read More »

भारतमा आयको बाढिमा परी ५३ जनाको मृत्यु

कात्तिक १२ । भारतको आन्ध्र प्रदेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीका कारण दुई लाख २० हजार मानिस विस्थापित भएका छन् । बाढीका कारण ४२ हजार घरमा क्षति पुगेको छ । त्यस्तै, एघार लाख हेक्टर जग्गामा लगाइएको मकै, उखु, सुर्ती, धानलगायतका बाली …

Read More »

उत्तर–पश्चिमी युरोपमा आँधी

कात्तिक १२ । उत्तर–पश्चिमी युरोपमा आएको आँधीले १३ जनाको मृत्यु भएको छ । जर्मनी, फ्रँन्स, बेलायत र नेदरल्याण्डस्का केही क्ष्ँेत्रलाई प्रभावित पार्नेगरी आएको आँधीले १३ जनाको ज्यान लिएको हो । मृत्यु हुनेमा जर्मन नागरिक मात्रै ६ जना छन् । आँधी प्रभावित क्ष्ँेत्रमा रेल, हवाई उडान तथा विद्युत् आपूर्ति बन्द गरिएकोे …

Read More »

तालिवानी कमाण्डरको मृत्यु

कात्तिक ११ । अफगानिस्तानको पश्चिमी भागमा पर्ने निम्रोज प्रान्तमा नेटो सम्बद्ध सैनिकले गरेको हवाई आक्रमणमा तालिवानका प्रमुख कमाण्डर मुल्लाह ईब्राहिम मारिएका छन् । नेटोको सैन्य टोलीले गरेको हवाई कारवाहीमा थुप्रै तालिवानी लडाकुहरु पनि मारिएको हुन सक्ने निम्रोज प्रान्तका गभर्नर सार्वार सुवात ले जानकारी दिएका छन् । अफगान प्रहरी, सैनिक र …

Read More »

जेनेभा शान्ति वार्ता बहिस्कार गर्ने घोषणा

कात्तिक ११ । सिरियाली राष्ट्रपति बसर अल असद विरुद्ध आन्दोलन गरिरहेका सिरियाली विद«ोही समूहले अमेरिका र रसियाको प्रयासमा हुन लागेको शान्ति वार्ता बहिष्कार गर्ने घोषणा गरेका छन् । सिरियाका १९ विद«ोही समूहले एक भिडियो वक्तब्य सार्वजनिक गर्दै आप्mना माग सम्बोधन हुने नदेखेकाले वार्ता बहिस्कारको निर्णय गरेको बताएका छन् । अमेरिका …

Read More »