Home / News / अन्तर्वार्ता

अन्तर्वार्ता

अन्तर्वार्ता

५ लाख क्रियाशील सदस्य भएको पार्टीमा मनमुटाव सामान्य हो

नेपाली कांग्रेसले करिब १० वर्षपछि कार्यसम्पादन समिति गठन गरेको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकले यस्तो समिति गठन गरेको हो। २९ सदस्यीय कार्यसम्पादन समितिमा दुबै गुटका नेतालाई समावेश गरिएको छ। कांग्रेसमा महत्वपूर्ण निकायका रुपमा मानिने कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि समिति गठनका लागि बाटो खुलेको हो। बैठकमा …

Read More »

पार्टीलाई एक व्यक्ति वा समूहको झुण्ड बनाउन थालेपछि परित्याग गरें

निकै लामो समयदेखि छिन्नभिन्न भएको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी केही महिनाअघि मात्र एक भएको थियो। कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता भएपछि एकता महाधिवेशनसमेत सम्पन्न गरेको सो पार्टीकै एक शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेपछि अहिले पार्टीभित्र निकै हंगामा भएको छ। एकताको महाधिवेशनपछि …

Read More »

अब देशमा मुठभेडको खतरा बढ्यो

नेकपा (एमाले)ले यही फागुन २१ बाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा कम्तीमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि एमालेको अभियान तीन दिनका लागि स्थगन भएको छ भने मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। स्थिति तनावग्रस्त भएपछि मोर्चाका कार्यकर्ताले सोमबारबाटै सडक बन्द गर्ने, …

Read More »

सबै एजेण्डा थाती राखेर सरकार निर्वाचनका लागि तयार हुनुपर्छ

नेकपा एमालेले यही फागुन २१ बाट मेची–महाकाली राष्ट्रिय अभियान थालनी गर्ने भएको छ। १४ दिने यो अभियानमा एमालेले ५० लाख जनतालाई संविधान कार्यान्वयन गर्न एमालेले दबाब दिइरहेको छ भन्ने सन्देश दिने दाबी गरेको छ। १५ लाख जनता अभियानमा प्रत्यक्ष सहभागी गराउने पनि एमालेले जानकारी दिएको छ। एमाले महासचिव ईश्वर पोख्रेलसँग …

Read More »

विधान विरोधीलाई जनताले माफी दिने छैनन्

प्रदीप नेपाल एमालेभित्रका पनि प्रष्ट वक्ता हुन्। उनी एमालेकै नेताहरुको पनि आलोचना गर्न पछि पर्दैनन्। उनीसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन, तीन तहका निर्वाचन, त्यसको एमालेसँगै राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकालगायतबारे मोहन बास्तोलाले गरेको कुराकानीः मुलुकको राजनीति झन्–झन् जटिल बन्दै गएको छ । यो मुलुकको पछिल्लो जटिल राजनीतिलाई तपाईंले कसरी …

Read More »

मोर्चाकै नेताहरुको सहमतिमा निर्वाचन हुन्छ

आनन्दप्रसाद ढुंगाना नेपाली कांग्रेसका नेता हुन्। उनी व्यवस्थापिका–संसद्का सदस्य पनि हुन्। राजनीतिमा एकपछि अर्को जटिलता थपिंदै गएका बेला सबै दलहरु एक ठाउँमा आएर राजनीतिलाई सही दिशामा हिंडाउनुपर्ने ढुंगानाको सुझाव छ। सबै दल एक ठाउँमा आउने हो र मेरो गोरुको बाह्रै टक्का नगर्ने हो भने समयमै संविधान कार्यान्वयन हुने उनको बुझाइ …

Read More »

संवैधानिक व्यवस्थाको बर्खिलाप गर्ने अधिकार कसैलाई छैन

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेल पूर्वअर्थमन्त्री पनि हुन्। अहिले सरकारले गरेको व्यवस्थापिका–संसद्मा टेबुल गरेको संविधान संशोधन प्रस्ताव गलत छ भन्ने पौडेल सरकारले फिर्ता लिएर चुनावी वतावरण निर्माण गर्नुपर्ने जिकिर गर्छन्। पौडेलसँग संशोधन प्रस्ताव, संविधान कार्यान्वयनलगायतका बारेमा मोहन बास्तोलाले गरेको कुराकानीः सरकारले संशोधन विधेयक संसद्मा टेबुल गरेको छ । सरकार जसरी …

Read More »

संशोधन प्रस्तावलाई जसरी पनि असफल बनाउने रणनीति एमालेको छ

नेकपा एमालेका सचिव भीम आचार्य अहिलेको सरकारको गतिविधिप्रति त्यति सन्तुष्ट छैनन्। सरकारको गतिविधि संविधान कार्यान्वयन नै नगर्नेतिर केन्द्रित भएको उनको ठहर छ। आचार्यसँग सरकारले जबर्जस्ती टेबुल गरेको संशोधन प्रस्ताव, पछिल्लो राजनीति, संविधान कार्यान्वयन, एमालेको आगामी रणनीतिबारेमा मोहन बास्तोलाले गरेको कुराकानीः सर्वोच्चको फैसलापछि त एमाले अलिक गल्यो भनिन्छ नि, सत्य हो …

Read More »

मध्यरातमा राजदूतले भेटेपछि प्रचण्ड अर्कैतिर मोडिए

भीम रावल एमालेका बौद्धिक नेताभित्र पर्छन्। विरोधीसँग पनि आफ्ना कुरा प्रष्ट राख्न सक्ने रावल एमालेका प्रष्ट वक्ता पनि हुन्। उनी अडानमा कति पनि पछि नहट्ने र लागेको कुरा प्रष्ट भन्ने नेता पनि हुन्। अहिले माओवादी र कांग्रेस संविधान कार्यान्वयन नगर्ने खेलमा लागेको दाबी गर्छन् उनी। ती दलले बेमौसमको बाजा बजाएर …

Read More »

पहाडबाट तराई अलग गर्ने कुरा पार्टीले मान्ला म मान्दिन

चन्द्र भण्डारी नेपाली कांग्रेसभित्रका प्रभावशाली युवा नेता हुन्। अडानमा परिपक्व भण्डारी अहिले प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्नु हुँदैन भन्ने पक्षमा छन्। पार्टीले ह्वीप जारी गरे पनि नमान्ने धम्की दिने भण्डारी पहाडबाट तराई अलग गर्ने कुराको विरोधमा उत्रिने दाबी गर्छन्। सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गर्ने भण्डारी प्रदेश नम्बर पाँचलाई …

Read More »