Home / News / समाचार (page 10)

समाचार

विशेस समाचार

५० वर्षअगाडि अमेरिका आएका नेपाली चिकित्सकको प्रवास अनुभव र नेपाल सम्झना

विजय पौडेल न्यूयोर्क । नेपालको चिकित्सा क्षेत्रमा चिकित्सकका रुपमा ३३ नम्बरमा दर्ता भएका मिर्गौला रोग विशेषज्ञ डाक्टर राजेन्द्र प्रधान उमेरले ७८ वर्ष टेकिसकेका छन् । उमेर सोध्दा उनी हाँस्दै भन्छन्– ‘भर्खर ७८ वर्ष त भएँ नि, जवान नै छु ।’ उनी ‘लाइफ स्टार्ट फ्रम फिफ्टी’ भन्ने चर्चित भनाइ जनजिब्रोमा झुण्डिने …

Read More »

एनआरएन साधारणसभाका संयोजक भन्छन्– अनलाइन रजिष्ट्रेसन गरे स्वागत गर्न सजिलो हुन्थ्यो

न्यूयोर्क । बाक्लिंदो नेपाली बस्ती टेक्सासको डलासमा आयोजना हुने गैरआवासीय नेपाली संघको साधारणसभामा सहभागीहरुको बासस्थानका लागि छुट्याइएको होटल लगभग भरिएको संयोजक राम सि पोखरेलले बताएका छन् । संघको पाँचौं साधारणसभाको तयारीमा जुटेका संघका उपाध्यक्ष तथा साधारणसभाका संयोजक पोखरेल भन्छन्– सहभागीहरुको बसोबासका लागि तोकिएको एउटा होटल त भरिसक्यो अब अर्को होटल …

Read More »

निर्वाचनको वातावरण बनाउन राष्ट्रपतिको सुझाव, कुन दलले के भने ?

पुस २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छिन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपतिले संविधान संशोधन, निर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।  विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक …

Read More »

दीर्घकालीनरुपमा द्वन्द्व समाधान हुने गरी संविधान संशोधन हुनुपर्छः उपेन्द्र यादव

पुस २१ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनैतिक समस्या समाधानका लागि संविधान संसोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने बताए ।  विराटनगर विमानस्थलमा  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरुपमा द्वन्द्व समाधान हुने गरी संविधान संशोधन हुनुपर्ने स्पष्ट  पारे । यथास्थितिमा संविधान संशोधन विधेयक पारित भएपनि आपूmहरूलाई मान्य नहुने उल्लेख गर्दै उहाँले …

Read More »

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग प्रचण्ड झुके, थप स्पष्टीकरण माग

 पुस २१ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनः २४ घन्टे स्पष्टीकरणको माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवका अनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई आजै नहटाइएको र उनले बुधबार बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले थप स्पष्टीकरण सोधिएको जानकारी दिए ।  ती सचिवले थप स्पष्टीकरण …

Read More »

सरकार प्रस्ताव टेबुल गर्ने निर्णयमा, विपक्षीले प्रतिकार गर्ने

पुस २१ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित नौ दलले संविधान संशोधन विधेयक टेबल गर्न नदिने चेतावनी दिइरहको बेला सरकारले भने टेबुल गर्ने निर्णय गरेको छ । बिहीबार सत्तारुढ कांग्रेस–माओवादी र मधेसी मोर्चाको बैठकले यस्तो निर्णय गरको हो । उनीहरुको यस्तो निर्णयसँगै देश मुठभेडमा जाने संकेत देखिएको छ । …

Read More »

प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइनः केपी ओली

 पुस २१ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौैँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो प्रस्ताव ल्याएको आरोप …

Read More »

काँग्रेस आफ्नो दायित्वबाट पन्छिदैनः सभापति देउवा

पुस २१ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताएका छन् ।  आजदेखि दमौलीमा सुरु गरिएको ‘छैटौँ तनहुँ महोत्सव’को उद्घाटन गर्न पुगेका सभापति देउवाको सम्मानमा नेपाली काँग्रेस तनहुँले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभाका …

Read More »

खानेपानी सुधार गर्न सिडिओसहित सुरक्षा प्रमुखको बैठक, प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

पुस २१ । काठमाडौं उपत्यकामा लोडसेडिङपछि खानेपानीको व्यवस्थापनका लागि सरकारले पहल सुरु गरेको छ । सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल थालेका छन् । ‘सर्वसाधारणलाई …

Read More »

न्यूयोर्क शहरमा ऐतिहासिकरुपमा घट्यो अपराध

न्यूयोर्क । आर्थिक राजधानी न्यूयोर्क शहरको आपराधिक घटनाको दर सन् २०१६ मा पहिलो पटक सबैभन्दा कम भएको रिपोर्ट सार्वजनिक भएको छ । गत जनवरी ४, बुधबार न्यूयोर्क पुलिस डिपार्टमेन्टले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । सन् २०१६ मा न्यूयोर्क शहरभित्र ३ सय ३५ हत्याका घटना भएको न्यूयोर्क सिटी डिपार्टमेन्टले जनाएको …

Read More »