Home / News / समाचार (page 100)

समाचार

विशेस समाचार

पूर्व मन्त्री लालबाबु पण्डित टेम्पो यात्रामा भेटिए पछि

साउन ५।एक पटक मन्त्री बनेर भुपु भएका हाम्रा देशका अधिकाश मन्त्रीहरु सरकारी गाडि सयर हुन्छन । यस्ता सुविधा लिनेहरुका भिडमा अपवाद मन्त्री लालबाबु पण्डित भेटिने गरेका छन । जस्ले न त पूर्व मन्त्रीको हैसियतले कुनै सबारी साधन नै लिए न त लिए सुरक्षाकर्मी नै । मन्त्री हुनअघिसम्म सार्वजनिक सावारी साधन …

Read More »

‘क्रिकेटको घर’मा नेपाली टोलीको जित

लर्डस् मैदानमा ४१ रनले हरायो एमसीसीलाई काठमाडौं । इङ्ल्याण्डको लण्डनस्थित लर्डस् क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले पराजित गरेको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पूरा भएको उपलक्ष्यमा मंगलबार ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली स्पिनर …

Read More »

सरकारी कर्मचारीको तलव राष्ट्रपतिदेखि पियनसम्म कस्को कति भयो ?(सूचीसहित)

४ साउन, २०७३बजेटमार्फत सरकारले बृद्धि गरेको २५ प्रतिशत तलब साउनदेखि लागू भएको छ । सरकारले नयाँ बजेट अनुसार राष्ट्रपतिदेखि सरकारी कर्मचारीको सबैभन्दा तल्लो तहसम्मका कर्मचारीको तलव सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो तलवमान सार्वजनिक गरेको हो। मन्त्रालयले २०५७ साल साउन १ गते भन्दा अघि नियुत्तिः पाई …

Read More »

दसैंअगाडि भूकम्पपीडितलाई पहिलो किस्ता

 ४ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दसैंअगाडि भूकम्पपीडित घरधनीलाई पहिलो चरणको किस्ता उपलब्ध गराउने भएको छ । प्राधिकरणले सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ताबापतको रकम उपलब्ध गराउने भएको हो । प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले दसैंसम्म सबैका खातामा पहिलो किस्ताको पैसा पु¥याउने दाबी गरेका छन् …

Read More »

त्रिशुलीमा ट्रक खस्यो, तीन गम्भीर घाइते

४ साउन, चितवन । चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साढे ६ बजे चितवनको कविलास गाविस–६ स्थित सडकबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साबुन बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु१ख ५८९२ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी …

Read More »

भोटेकोसीको त्रास कायमै, हालसम्म ७९ घर बगायो

४ साउन, मेलम्ची । गत असार २१ गते राति आएको भोटेकोसी नदीमा आएको बाढीले हालसम्म सिन्धुपाल्चोकका ७९ वटा घर बगाएको छ ।  बाढीले तातोपानी, लिपिङ, बाह्रबिसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । अत्यधिक वर्षाका कारण आएको बाढीले भोटेकोसी नदी किनारका घर क्षति हँुदा …

Read More »

प्रधानमन्त्रीले भने संसद विघटन गर्दिन , राजिनामा पनि दिन्न

साउन ३ । नेपाली कांग्रेस र मओवादी केन्द्रले सरकारका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गराए संगै कांग्रेस माओवादीको गठबन्धनमा बहुमत पुगने डरले प्रधानमन्त्रीले संसद् विघटन गर्ने हल्ला भ्रमक रहेको र आफुले संसद् विघटन नगर्ने स्पष्ट पारेका छन । नेपाल इन्जिनियर्स एसोसिएसनको ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले “खेलकुद मैदानै मासिएपछि खेल कहाँ …

Read More »

कांग्रेस केन्द्रीय कमिटीको बैठक मंगलबार, सरकार बारे महत्वपूर्ण निर्णय गर्ने

साउन ३ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पछिल्लो समय केपी शर्मा ओलीले अल्पमतमा परेपछि पनि सरकार नछाड्ने संकेत गरेपछि नेपाली कांग्रेसले मङ्गलबारका लागि बैठक बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वभाविक रुपमा अल्पमतमा पर्नुभएकाले संविधान कार्यान्वयनको नेतृत्व संसद्को ठूलो …

Read More »

ललितपुर बारको चुनावमा एमाले–एमालेबीच नै मारमुङ्ग्री, जित कसको पोल्टामा ?

३ साउन । पुनरावदेन अदालत बार एशोसिएशन, पाटनको कार्य समितिको निर्वाचनमा एमाले निकटका वकिलहरुबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको छ । २४ सय ९१ प्रतिनिधि रहेको पुनरावदेन अदालत बार एशोसिएशन, पाटनमा एमाले निकटका वकिलहरुको वर्चश्व रहेको छ । करिब १८ सयदेखि दुई हजारसम्म प्रतिनिधि एमाले निकट वकिलको पक्षमा छन् । …

Read More »

सवारी चालक अनुमती पत्र लाइसेन्स शुल्कमा भारी वृद्धि

साउन ३ । यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नया वनाउने आवेदन फर्म , नवीकरण र प्रतिलिपी शुल्कमा भारी  वृद्धि गरेको छ।यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नया लाईसन्स बनाउने ,आवेदन फर्म , नवीकरण गर्न पुगेका सेवा ग्राहीहरु आक्रोस पोख्दै थिए । अग्रिम सुचना नदिई बढाईको …

Read More »